मोडलिङमा जम्दैँ मोडल सरिता कुबँर

मोडलिङमा जम्दैँ  मोडल  सरिता कुबँर
आर पोखरेल , काठमान्डाँै ।, टिकापुर कैलालीमा जन्मिएर मोडलिङलाई आफनो पेशा बनाउने तयारमा रहेकी मोडल हुन । सरिता कुबँर । सानै हुँदा देखीको रुची पुरा गर्नको लागी उनी मोडलिङ पेशामा आएकी हुन । सामान्य परिवारमा जन्मिएकी उनी हाल नृत्य सिकाउदै कोरियाग्रपÞmर अनि मोडलिङमा जम्दै रहेकी छन । नृत्य प्रति राम्रो झुकाव भएको साथै घरपरिवार को सपोर्ट ले गर्दा आजको अवस्थमा आइपुगेको उनले बताइन । सषर्धको अवस्थामा...

गायिका नित्याशिवाको आवाज मा फिलिली फिलिली सार्वजनिक

गायिका नित्याशिवाको आवाज मा फिलिली फिलिली सार्वजनिक
रोशन पोखरेल , काठमान्डाँै । गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका हुन नित्याशिवाको आवाजमा रहेको फिलिली फिलिली गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्र सम्हाली राख है मा समावेश भएको सो गीतमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । राजेश कुमार को संगीत तथा शंकर अधिकारी घायलको शव्दमा सम्हाली राख है बाट सिलिली सिलिली पिरतिको डुङा फिलिली बोलको लिरिकल भि...

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राजन र मिनाको “असारे झरी” सार्बजनिक(भिडियो सहित)

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राजन र मिनाको “असारे झरी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : राष्ट्रिय धान दिवसको उपलक्ष्यमा गायक राजन कार्की र मिना तिवारीको स्वरमा रहेको "असारे झरी" को म्युजिक भिडियो सार्बजनिक भएको छ । असार १५ अर्थात 'राष्ट्रीय धान दिवस' हिला-माटामा खेल्ने, माना खाएर मुरी उब्जाउने अनि 'दही चिउरा' खाने दिनमा सुमधुर आवाजले सजिएको गित "असारे झरी" भाबसागर क्रियसन बाट सार्बजनिक भएको छ । अमेरिका निवासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक राज...

चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’को भिडियो

चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’को भिडियो
चर्चित गायक आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत 'मायाको चिनो'को भिडियो सार्वजनिक भएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत राहेको उक्त गीतको भिडियो शिव बिकेले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ । लोक फ्लेभरको उक्त गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ । संगीतमा आफ्नो संघर्ष लामो भएको र यो गीतबाट...

प्रमोद खरेलको मार्मिक गीतमा रक्षाको मनछुने अभिनय (भिडियोसहित)

प्रमोद खरेलको मार्मिक गीतमा रक्षाको मनछुने अभिनय (भिडियोसहित)
रोशन पोखरेल , काठमाडौं । प्रमोद खरेल सांगीतिक क्षेत्रको चर्चित र लोकप्रिय नाम हो । उनका हरेक गीत दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् । शालिन स्वभावका गायक प्रमोदको हरेक गीतले दर्शकलाई सजिलै छुने र मन जित्ने गरेको छ । त्यस्तै उनले भर्खरै मात्र एउटा निकै नै मनछुने गीत बजारमा सार्वजनिक गरेका छन् । एसि इन्टरटेन्मेन्टको युटुव बाट प्रेम फुल बोलको गीत गायक खरेलले सार्वजनिक गरेका हुन् । गायक ख...

गायक तेजकुमार खवासको आवाजमा ”कालो कालो ” भिडियो सहित

गायक तेजकुमार खवासको आवाजमा ”कालो कालो ” भिडियो सहित
काठमान्डाँै , असार १४ पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन । प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन भिड...

नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन हुदैँ ।

नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन हुदैँ ।
काठमान्डौँ । बिजि बर्माको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन गरिने चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए । कला राई को प्रस्तुती रहेको चलचित्रमा समाजको बास्तविक घटनाक्रमलाई चित्रण गरिएको छ । समय क्रम सगैँ मानिसका विचार र भावनामा आएको मनोभावहरुलाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा राजु लामा,राजेन्द्र बजग...

गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित ।

गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित  ।
अमृता भण्डारी , काठमान्डाँै । आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”गीत तिम्रो” गीतको भिडियो सार्वजनिक भए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । प्रेमका सुवासहरुलाई गीतमा निकै कलात्मक रुपमा सजिएको छ । आफनो प्रेमीको साथमा हुन पाउदा जिवनमा स्वगीय आनन्द पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सविन प्रयान्सिको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । प्रक...

राष्ट्रिय गायक दिलिप रेग्मीको दुबै मिगौला फेल ,परिवारको भयो बिचल्ली

राष्ट्रिय गायक दिलिप रेग्मीको दुबै मिगौला फेल ,परिवारको भयो बिचल्ली
आर पोखरेल , काठमान्डौँ । झझल्को म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गायक बसन्त थापा र यम क्षेत्रीको आवाजमा मनै रुहाउने ”मेरो हजुर” गीतको भिडियो बजारमा आएको छ । दिलिप रेग्मीको शब्द तथा मौलिक लय सिर्जनामा गीत निकै मेहनत गरेर तयार पारिएको छ । आफनो श्रीमान गुमाउनु पर्दालाई गीतमा समेटिएको छ । पिर र वेदनका स्वरहरु गीतका शब्दहरुमा सजिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन...

गायक मदन ढकालको आवाजमा ”राजा रानी ” भिडियो सहित

गायक मदन ढकालको आवाजमा ”राजा रानी ” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । अनुरोध म्युजिक प्रालीको प्रस्तुतीमा गायक मदन ढकाल र गायिका प्रविना आचार्यको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ”राजा रानी” गीतको भिडियो बजारमा आएको छ । अर्जुना थापाको शब्द तथा गणेश राना र विष्णु शर्माको लय सिर्जनामा गीत तयार पारिएको छ । आफनी प्रेमिकालाई जिवनको सुनौलो संसारमा लग्नको लागी गायक निकै तयार भएका छन । आफनी प्रेमीकालाई स्वर्गमा लगेर आफनो छुटटै संसार बन...