अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक ( भिडियो )

अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक ( भिडियो )
काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यि आँखालाई ' सार्वजनिक भएको छ ।लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेम...

नेपाल आइडलका विजेता रविविरुद्ध बलात्कारको जाहेरी

नेपाल आइडलका विजेता रविविरुद्ध बलात्कारको जाहेरी
गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोप लागेको छ । उनकी श्रीमतीले बैबाहिक बलात्कार गरेको भन्दै चैत २० गते कन्चनपुरको ईलाका प्रहरी कार्यालय, झलारीमा जाहेरी दिएकी हुन् । ‘उहाँकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिनुभएको छ । जाहेरी दर्ता भएर हाल छानबिनको प्रक्रिया अघि बढेको छ’,उनले भने । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर पुष्कर पन्तले गायक ओडविरुद्ध उजुरी परेको बताए । यसबारे छानब...

उपाध्यायका डेढ सय बढी कीर्तिमान

उपाध्यायका डेढ सय बढी कीर्तिमान
काठमाडौँ- विविध विधामा डेढ सय बढी रेकर्ड बनाएका डा.डीआर उपाध्यायलाई कीर्तिमान हस्तान्तरण गरिएको छ। यसअघि विभिन्न १३३ कीर्तिमान बनाइसकेका उपाध्यायलाई बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले थप २० कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। कीर्तिमान प्रदान गर्ने विभिन्न संघसंस्थाले दिएका २० कीर्तिमानी प्रमाणपत्र रक्षामन्त्री उप्रेतीले उपाध्यायलाई हस्त...

अमेरिकामा रन्जित गजमेर उत्सव हुने

अमेरिकामा रन्जित गजमेर उत्सव हुने
विराटगर — बलिउडका ‘मादल उस्ताद’ वरिष्ठ संगीतज्ञ रन्जित गजमेरको सम्मानमा अमेरिकी भुटानी नागरिकहरुले रन्जित गजमेर उत्सव आयोजना गर्दैछन् । नेपाली संगीत जगतका लिजेन्ड्री गजमेरको सम्मानमा ‘जिन्दगी दर्पण छायाँ’ नामक उत्सव असार ८ मा आयोजना गर्न लागिएको हो । मेनुका मेमोरियल फाउन्डेशन, नक्षत्र फाउण्न्डेसन र भुटनिज नेपाली कलाकारहरुको संयुक्त आयोजनामा अमेरिकास्थित सिनसिनाटी सहरमा उत्सव आयोजना गर्न लागिएक...

गायक राजेशपायल राईले पत्नीसँग गरे डिभोर्स, दिए ५ करोडकाे घर

गायक राजेशपायल राईले पत्नीसँग गरे डिभोर्स, दिए ५ करोडकाे घर
गायक राजेशपायल राईको श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका हुन् । वैवाहिक जीवन सधैं गोप्य नै राखिरहे पनि बेलाबेलामा राजेशपायल र साङबुङको सम्बन्धको कुरा बाहिर आइरहन्थ्यो । उनीहरुको करिब दुई वर्षको छोरा पनि छन् । तर, यसैबीच उनीहरुको सम्बन्धविच्छेद भएको हो । सम्बन्धविच्छेदका क्रममा राजेशपायलले नक्सालमा रहेको आफ्नो करि...

शेयर बजार लगातार पाँचाैँ दिन घट्याे

शेयर बजार लगातार पाँचाैँ दिन घट्याे
काठमाण्डाै – शेयर बजार लगातार पाँचौँ दिन आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७३ अङ्कले घटेर दुई हजार चार दशमलव शून्य पाँच विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय १० अङ्कले ओरालो लागेको छ । आज पिपुल्स पावर कम्पनीक...

सदस्यता शुद्धीकरण सकेर मात्रै महासंघको अधिवेशन गर्न प्रेस युनियन माग

सदस्यता शुद्धीकरण सकेर मात्रै महासंघको अधिवेशन गर्न प्रेस युनियन माग
विराटनगर÷ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता शुद्धीकरणको अभियान टुंगामा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धीकरण टुंगो नलगाई महासंघको अधिवेशन मिति घोषणा गरेकोप्रति युनियनले आपत्तिसमेत जनाएको छ । युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितको नेतृत्वमा महासंघको प्रदेश कार्यालय पुगेर कार्यबाहक अध्यक्ष लवदेव ढुंगानालाई ध्यानाकर्ष...

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि

पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि
काठमाडौं–हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । यसबाहेक उनले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोल...

पूर्वराजा नेपालगञ्ज प्रस्थान, आरजू राणाको काठमाडौं आगमन

पूर्वराजा नेपालगञ्ज प्रस्थान, आरजू राणाको काठमाडौं आगमन
पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज जानुभएको छ । उहाँ बुद्ध एअरको उडानमा आज अपरान्ह काठमाडौंबाट त्यता जानुभएको नेपालगञ्ज विमानस्थल स्रोतले बताएको छ । आजै नेपाली काँग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजू राणा नयाँ दिल्लीबाट फर्कनुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१८ मा साँझ साढे ६ बजे काठमाडौं आइपुग्नुभएको हो । चैत २ गते त्यता जानुभएकी राणाका गत बुधबार हाइपर पाराथाइराडि...

व्यक्तिगत घटना दर्तासम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न

व्यक्तिगत घटना दर्तासम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ । महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सहजीकरण गर्नुभएको थियो । व्यक्तिगत घटना दर्तामा आवश्यक सुचक र संलग्न गर्नुपर्र्ने कागजपत्रका बारेमा साहल...