दरबारको कथा समेटेर नेपाली राजमहलको निर्माण गरिने

दरबारको कथा समेटेर नेपाली राजमहलको निर्माण गरिने
काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र राजमहलको निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरुवाती चरणमा व्हाइट हाउस भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल राजमहल राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखि...

मन्त्रीको पुत्लामा आगो झोस्दै हिँडेकाहरु प्रहरी देखेपछि कुलेलम

मन्त्रीको पुत्लामा आगो झोस्दै हिँडेकाहरु प्रहरी देखेपछि कुलेलम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै आन्दोलन गरिरहेको कमल थापा नेतृत्वको राप्रपा नेपालले आज ललितपुरमा मसाल जुलुस निकालेको छ । साँझ करिब १० जनाको संख्यामा भेला भएका राप्रपा कार्यकर्ताहरुले ललितपुरको लगनखेल नजिकै प्रयाग पोखरीमा मसाल बालेर विरोध प्रदर्शन गरेका हुन् । केन्द्रीय महामन्त्री भास्कर भद्राको नेतृत्वमा निस्किएको जुलुसका सहभागीहरुले मन्त्री किरातीको पुत...

भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे

भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को भातृ संगठन आम सम्पर्क मञ्चले आज पनि भन्सार विभागअगाडि धर्ना दिएको छ । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै आन्दोलित सो संगठनले विभाग घेराउ गरेको हो । आन्दोलन थालेको सातौं दिन भइसक्दा पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको संगठनको गुनासो छ । झण्डै चार महिना अघिबाट शुरु गरिएको पहिलो चरणको आन्दोलनबाट माग ...

नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो

नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो
पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा पुग्नुभएको छ । उहाँ नागरिक अभिनन्दनका लागि परिवारका सदस्यसहित सातजनाको टोली लिएर आज दिउँसो बुद्ध एयरको उडानमा त्यता जानुभएको हो । टोलीमा पूर्वरानी कोमल शाह, छोरीहरु प्रेरणा र शिताष्म, सागर तिमिल्सिना, जगदिश हमाल र राजेशबहादुर सिंह छन् । पूर्वराज परिवारको स्वागत गर्न नागरिक अभिनन्दन मूल समाराेह समितिका संयाेजकसमेत रहेका पूर्वगृहमन्त्री तथा राप्रपा नेता निर...

नम्रताको नहुनु कहिल्यै टाढा…मा त्रिकोणात्मक प्रेम

नम्रताको नहुनु कहिल्यै टाढा…मा त्रिकोणात्मक प्रेम
काठमाडौं । एक दशक भन्दा लामो समयदेखि अमेरिकाको टेक्सास राज्यमा बस्दै आएकी गायिका नम्रता खरेलले यतिबेला आफ्नो नयाँ गीत नहुनु कहिल्यै टाढा…दर्शकमाझ ल्याएकी छिन् । उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट यो गीत रिलिज गरेकी हुन् । उनले यस अघि गायक प्रताप दाससँग गाएको आधुनिक गीत बहार…ले निकै चर्चा पाएको थियो । पहिलो गीतको सफलतापछि गायिका नम्रताले यतिबेला दोश्रो गीत आफ्नो एकल स्वरमा बजारमा ल्याएकी हुन् ...

सातौ मनास्लु राष्ट्रिय एवार्ड संगीतकार लक्ष्मण पोखरेललाई प्रदान

सातौ मनास्लु राष्ट्रिय एवार्ड संगीतकार लक्ष्मण पोखरेललाई प्रदान
युवा संगीतकार लक्ष्मण पोखरेल सातौ मनास्लु राष्ट्रिय एवार्ड २०८० बाट सर्वोकृष्ट संगीतकारको एवार्डबाट सम्मानित भएका छन् । मनास्लु मिडिया प्रा.लि.ले प्रत्येक वर्ष मनास्लु पोष्टको सातौ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्यउने व्यक्तिहरुलाई सम्मान र एवार्ड वितरण गर्दै आएकोमा यस वर्ष संगीत तर्फ पोखरेलाई उक्त एवार्ड सहित सम्मान गरिएको थियो । शनिबार राष्ट्रिय नाचघरमा आयोजीत उक्त कार्यक्र...

प्रीतिको ‘चुटुक्क’ लोकार्पण

प्रीतिको ‘चुटुक्क’ लोकार्पण
काठमाडौं । साहित्यकार प्रीति आत्रेय ज्ञवालीको मुक्तक संग्रह ‘चुटुक्क ’ लोकार्पण गरिएको छ । शनिवार राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको हो । अघिल्लो वर्ष उनले अनुभूतिको इन्द्रेणी नामक कविता संग्रह सार्वजनिक गरेकी थिइन् । कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेयले लेखेको ‘तिमी मेरो पूजा’ बोलको प्रेम प्रणय सम्बन्धी गीत र तीज गीत ‘आ...

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)
काठमाण्डौं गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेक...

आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि

आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि
अर्जुन काफ्ले स्याङ्जा, पुस ७ गते । चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका ९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नु भएको हो । तामाङले उपाधि सहित ५० हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नु भएको हो । दौडमा गोरखाका संजय श्रेष्ठले एक घण्टा ३३ मिनेट ४३ सेके...

वि.सं.२०८० पौष ०८ गते आइतबार को राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० पौष ०८ गते आइतबार को राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ। साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ। स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। वृष– विशिष्ट जनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। बुद्धिको उपयोगले काम लिने समय छ। प्र...