पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग
ताप्लेजुङ । जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी क...

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री
काठमाडौं । नेपालका तीन जना ई-स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् । आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा दुई दिने कक्ष...

राष्ट्रपति १२ जनाको टोलीसँगै विराटनगरमा

राष्ट्रपति १२ जनाको टोलीसँगै विराटनगरमा
राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर पुग्नुभएको छ । उहाँ सेनाको स्काइ ट्रक एनए ०६४ मा काठमाडौंबाट त्यता जानुभएको हो । विराटनगरको सिटी प्यालेस एण्ड रिसोर्टमा आयोजित कार्यक्रममा सहभागी हुन उहाँ राजधानीबाट एक दर्जनकोे टोलीसहित पुग्नुभएको छ । उहाँ उद्योग व्यवसायी तथा स्वतन्त्रता सम्मान र भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उहाँसँगै राजनीतक सल्लाहकार सुनिलकुमार थापालगायत सचिवालयका कर्म...

मन्त्री किरातीविरुद्ध जताततै विरोध प्रदर्शन

मन्त्री किरातीविरुद्ध जताततै विरोध प्रदर्शन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध राजधानी र बाहिरमा जिल्लामासमेत विरोध प्रदर्शन भएको छ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले हिजो राजधानीमा पुत्ला दहन गरेको छ । संघले मन्त्री किरातीले आपत्तिजनक र धार्मिक सहिष्णुुता विरोधी धारणा अभिव्यक्त गरेको जनाउँदै पुत्ला जलाएको हो । हिजै राप्रपाको युवक संगठनले सामाखुशीमा हिजो साँझ विरोध प्रदर्शन गरेक...

गायिका प्रविशा अधिकारी क्यानडामा सांस्कृतिक साँझ गर्दै

गायिका प्रविशा अधिकारी क्यानडामा  सांस्कृतिक साँझ गर्दै
क्यानडामा गायिका प्रविशा अधिकारीको सांस्कृतिक साँझ हुने भएको छ । टोरोन्टोबाट संचालित माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा २४ डिसेम्बरमा सांस्कृतिक साँझ हुने भएको हो । सो कार्यक्रममा गायिका प्रविशा अधिकारीले आफ्ना लोकप्रिय गीत गाउने भएकी छन् । सांस्कृतिक साँझमा जिटिए वरपर बस्ने नेपाली समुदायलाई सहभागि हुन आयोजक बसन्त कार्कीले आग्रह गरेका छन् । कार्यक्रमबारे भिडियो सन्देश जारी गर्दै गायिका अ...

पशुपति क्षेत्र विकास कोषमा मनलाग्दी नियुक्ति

पशुपति क्षेत्र विकास कोषमा मनलाग्दी नियुक्ति
काठमाडौं । पशुपतिनाथ क्षेत्रको सुरक्षा, सम्भार र विकास गर्ने उद्देश्यले २०४४ सालमा पशुपति क्षेत्र विकास कोष ऐन निर्माण गरियो । तर, ऐनमा कोषका महत्त्वपूर्ण पदाधिकारी नियुक्तिसम्बन्धी स्पष्ट मापदण्ड नतोकिँदा आफूखुसी र राजनीतिक पहुँचका आधारमा नियुक्ति गर्ने क्रम बढ्दै गएको छ । कोषका प्रशासकीय प्रमुखका रहने कार्यकारी निर्देशकको योग्यता तोकिए पनि सदस्य-सचिव, कोषाध्यक्षलगायत पदाधिकारीको योग्यता र विज...

७ लाखको चेक बाउन्स मुद्दामा उद्योग वाणिज्य संघका सदस्य पक्राउ

७ लाखको चेक बाउन्स मुद्दामा उद्योग वाणिज्य संघका सदस्य पक्राउ
रुपन्देही, ७ पुस । बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् । बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसूरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुखुरा व्यवसाय गर्दै आएका बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो । जिल्ला अदालतले ७ ...

मन्त्री किराँतीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी

मन्त्री किराँतीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पुत्ला दहन गरेको छ । संघले मन्त्री किरातीले आपत्तिजनक र धार्मिक सहिष्णुुता विरोधी धारणा अभिव्यक्त गरेको भन्दै संघले राजधानीमा पुत्ला जलाएको बताएको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तनावको अवस्था सिर्जना भएको संघले जनाएको छ । संघले आयोजना गरेको कार्यक्रममा म...

एक वर्ष अगाडीको जस्तो छैन अवस्था : प्रधानमन्त्री

एक वर्ष अगाडीको जस्तो छैन अवस्था : प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र एकवर्ष अगाडीको जस्तो भयावहको स्थितिमा नरहेको बताउनु भएको छ । विराटनगरमा शुक्रबार ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटनपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको औपचारिक सूचक सकारात्मक बन्दै गएको बताउनु भएको हो । ‘आर्थिक मन्दि र संकटउन्मुख छ भन्न मिल्दैन’ प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रले आयोजना ग...

शैलेशकुमार मिश्रको “लाखौं फूलहरूमा” सार्वजनिक

शैलेशकुमार मिश्रको “लाखौं फूलहरूमा” सार्वजनिक
नेपाली सांगीतिक जगतमा नौलो आयाम थपेको छ। माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ। गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना रहेको गीतको भिडियोमा गणेश छेत्री तथा रितिका गुरुङको अभिन...