छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना

छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना
काठमाडौं, २३ असोज चलचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गरेकी रेखालाई छविले जितको शुभकामना दिएका हुन् । पूर्वपतिसमेत रहेका छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताएका छन् । रेखाको राजनीतिक यात्...

गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने

गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौं । गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको जनाएका हुन् । फेसबुक स्टाटसमा उनी लेख्छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन, म आफै राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यहि क्र...

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिल...

स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ

स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ
२० असोज, काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे न...

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज

दसैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो रिलिज
काठमाडौं, १५ असोज । दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् । अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ति गरी आफ्नो ...

सारु कार्की को ”जाले रुमाल ”सार्वजनिक

सारु कार्की को ”जाले रुमाल ”सार्वजनिक
बुतिबाङ म्युजिक प्राली को प्रस्तुतीमा नबराज सपूत र सारु कार्की को समुक्त लोक दोहोरी एल्बम ”जाले रुमाल ” गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। माया प्रेम मिलन बिछोड कथा व्यथालाई गीतमा समेटिएको जाले रुमाल गित मा युब गायक तथा मोडेल नबराज सपुत र सुनिता बुढा क्षेत्री को सुमुधुर स्वर अमित वावु रोकायाको लय सिर्जना मा नबराज सपुत र सारु कार्की को सब्द सिर्जनामा बनेको म्युजिक भिडियो मा र...

एमाले सचिवालय बैठक : प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल

एमाले सचिवालय बैठक : प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल
काठमाडाैं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल थालेकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निवास बिहीबार बसेकाे सचिवालय बैठकले प्रतिनिधि सभाका १ सय ६५ सिट र प्रदेश सभाका ३ सय ३० सिटका लागि सम्भावित उम्मेदवारबारे प्रारम्भिक छलफल थालेकाे हाे । आगामी बैठकबाट मात्र उम्मेदवारकाे टुंगाे लगाइने एमाले उपमहासचिव तथा प्रचार विभाग ...

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले 

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले 
काठमाडौं, १४ असोज । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख ग्रुस गरेको सेनले जा...

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय उद्घाटन
काठमाडौं, १४ असोज । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको शुक्रबार उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वउपकुलपति बैरागी काइँलासहित प्रतिष्ठानका पूर्वपदाधिकारी र साहित्य र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । सो क्रममा स...

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म
विराटनगर, १४ असोज : उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिनुभयो । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उहाँको भनाइ छ । कृषि, पर्यटन, उद्योग र व्या...