बलात्कारका घटनामा हदम्यादकाे कानुनी व्यवस्था परिमार्जन गर्न अनेमसंघको ध्यानाकर्षण

बलात्कारका घटनामा हदम्यादकाे कानुनी व्यवस्था परिमार्जन गर्न अनेमसंघको ध्यानाकर्षण
काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले सुन्दरी प्रतियोगिताको आयोजक मनोज पाण्डेले ८ वर्ष अगाडि सुन्दरी प्रतियोगिताको प्रक्रियाको क्रममा यौन दुराचार तथा बलात्कार जस्तो अपराधको घटनाप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेमसंघकी संयोजक थममाया थापाद्धारा जारी प्रेस विज्ञप्तिमा उक्त प्रकरणलाई मानवता विरोधी, हिंस्रक, आपराधिक जतिसुकै निन्दा र भत्र्सना गर्दा पनि नपुग्ने पाशविक घटना भएको जना...

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ११ गते बुधबार

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ११ गते बुधबार
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष  (इ.उ.ए...

हङकङमा सुटिङ भएको गायक चन्द्र अन्छ्ङबोको म्युजिक भिडियो सार्वजनिक

हङकङमा सुटिङ भएको गायक चन्द्र अन्छ्ङबोको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गायक चन्द्र अन्छ्ङबो विगत दुई दशकदेखि लोक संगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र संस्कृतिमा आधारित गीतहरुमा आफ्नो आवाज दिईरहेका गायक हुन। उनलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएका छन । हङकङलाइ कर्मथलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगतसंग तुलना गर्छन  । उनी भन्छन ''जिवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिदैन ''  । पछिल्लो समय उनै गायक चन्द्र अन्छङबोले ...

‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो
काठमाडौं । गायक राजेश पायल राई र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समावेश 'तिम्रै नाम होस' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको रहेको छ। यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने संजिव बराइलीले संगीत संयोजन गरेका हुन्। प्रेम जीवनमा रमाइरहेका प्रेमिल जोडीहरुले एक अर्का प्रतिको प्रेम र सम्मानको भावनाला...

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज
बक्स अफिस ग्रुप प्रा लि को ब्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुती रहेको देव मुभिको टिजर ओएस आर मुभिज बाट रिलिज गरिएकोछ। राजु पौड्याल , संगीता बनमाली, रवि खडका, माया चाहर , रोशन बिसि प्रतीक्षा खडका ,देव महर्जन र राजन महर्जनको अभिनयमा दिवस गुरुङ, सन्तोष पराजुलिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जनको नृत्य ,अन्जली थापाको सम्पादन, शंकर अधिकारी घायाल, दिपेन्द्र खडकाको गीतमा घायल, अर्जुन सुन...

राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत “बैंश जोबन २” सार्बजनिक

राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत “बैंश जोबन २” सार्बजनिक
काठमाण्डौ जेष्ठ ०६ - अजम्बरी प्रेम कथामा कुमारी लामाको लोक दोहोरी गीत "बैंश जिबन भाग २" भर्खरै बजारमा आएको छ । गीतमा स्कुल पढ्दा देखि बसेको प्रेम प्रगाडताको भाव रहेको छ । रिमंचक स्वादमा तयार भएको गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । स्थानीय चुनाब भर्खरै सम्पन्न हुँदा र यस बिचमा गीत संगीतको बजारमा थोरै मात्र प्रस्तुति सार्बजनिक भैरहंदा, यस गीतले अशंख्य संगीतका अनुरागीह...

‘ग्लोबल लिटिल स्टार’को पहिलो संस्करण काठमाण्डौमा आयोजना हुदै, आवेदन फारम खुल्ला

‘ग्लोबल लिटिल स्टार’को पहिलो संस्करण काठमाण्डौमा आयोजना हुदै, आवेदन फारम खुल्ला
---------------------- इटहरी/ बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने उद्देश्य सहित काठमाडौमा राठी केबलको मुख्य प्रायोजनमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’ को पहिलो संस्करण आयोजना हुने भएको छ । साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बईको ब्यानरमा ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘राठी केबल ग्लोबल लिटिल स्टार’मा काठमा...

जेठ ०८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

जेठ ०८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु...

बनेपाको स्थानीय निर्वाचन लड्ने हतियार बन्यो तरुण दल

बनेपाको स्थानीय निर्वाचन लड्ने हतियार बन्यो तरुण दल
काभ्रेपलान्चोक – निर्वाचनमा पार्टीका भ्रातृ संस्था नेपाल तरुण दलको भूमिका महत्वपूर्ण हुने बनेपा नगर तरुण दलले प्रमाणित गरिसकेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र त्यससँग आबद्ध तरुणहरूले नै पार्टीको नेतृत्व गर्ने सामर्थ्य राख्ने स्थानीय बनेपा नगरको चुनावमा देखिएको छ । बनेपा नगरको स्थानीय चुनावमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको सक्रियता व्यापक देखिएको हो । नेपाली कांग्रेस ब...

प्रमोद खरेलको स्वरमा“रुदिन भन्थे“ बजारमा

प्रमोद खरेलको स्वरमा“रुदिन भन्थे“ बजारमा
काठमाण्डौं । काठमाडौं ः गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत “रुदिन भन्थे“सार्वजनिक भएको छ । विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा अजय पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिर संगीत रहेको छ । के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी , उषा उप्रेती र सहिल शर्मा लाई फिचरिङ गरिएको छ । विशाल निरौलंले एरेन्ज गरेको गीत ...