सौन्दर्य व्यवसायलाई पुरानै ट्रयाकमा फर्काउने प्रयासमा ‘ग्लो टु ग्लो’

सौन्दर्य व्यवसायलाई पुरानै ट्रयाकमा फर्काउने प्रयासमा ‘ग्लो टु ग्लो’
काठमाडौं, – सौन्दर्य व्यवसायमा संलग्न महिलाहरूको क्षमता अभिवृद्धि गर्दै आएको ‘ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो’ले व्यावसायिक क्षमता विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । कोभिड–१९ प्रकोपका कारण थलिएको व्यवसायलाई पुरानै अवस्थामा फर्काउने अभिप्रायले ‘ग्लो टु ग्लो’ले देशभरका ३ सय ४३ जना ब्युटिसियनलाई उच्चस्तरीय तालिम प्रदान गरेको छ । नयाँ वर्षका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘ग्लो...

नयाँ बर्षमा ‘कैदीको पत्र’ को फस्र्टलुक सार्वजनीक

नयाँ बर्षमा ‘कैदीको पत्र’ को फस्र्टलुक सार्वजनीक
काठमाडौं,०१ बैशाख । नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को नयाँ बर्ष ०७९ को अबसर पारेर बिहिबार फस्र्ट लुक स्वरुप तीन फरक–फरक डिजाइनका पोस्टर सार्वजनीक गरिएको छ । सनमकुमार बैैराग निर्देशीत चलचित्रको प्रदर्शन मिति भने केही समयभित्रै तय गरिने छ । साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित चलचित्रको पटकथा र सम्वाद निर्देशक बैरागकै हो । सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको च...

जापानका रमणीय स्थानहरुमा छायांकन गरिएको ‘है माया’को भिडियो बाहिरियो

जापानका रमणीय स्थानहरुमा छायांकन गरिएको ‘है माया’को भिडियो बाहिरियो
काठमाडौँ । नयाँ वर्षको अवसर पारेर गायक मन राज प्ल्हेमे गुरुङले 'है माया' बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गायक मन राजकै शब्द तथा संगीतमा तयार पारिएको गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् । जापनाको टोकियोका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा चर्चित टिकटक स्टार रबिन श्रेष्ठ र रमिला श्रेष्ठको मुख्य भूमिका रहेको भिडियोमा अध्ययनका लागि जापान पुगेका एक जोडी दिक्षान्त समार...

सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिवारको दिन’

सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिवारको दिन’
काठमाण्डौं ÷लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ । प्रेम र रोमान्सलाई गीतमा देखाउन खोजिएको छ । आम दर्शक तथा स्रोताको चाहना बमोजिमको गीत निमार्ण भएको कारणले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक मनिष ले बताए । बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्रा...

पुर्ण र सारदा रसाइलीको स्वरमा रहेको “ ए ठुली “ सार्वजनिक

पुर्ण र सारदा रसाइलीको स्वरमा रहेको “ ए ठुली “ सार्वजनिक
नब गायक पुर्ण रुम्बा र गायिका सारदा रसाइलीको स्वरमा रहेको “ ए ठुली “ गीतको भिडियो सार्बजनिक भएको छ । आफ्नो मायालुलाई धेरै पछी भेट्दा पुराना दिनहरु सम्झना आउने आउने कुरा गितमा देखाउन खोजिएको छ । राजु बिरही सापकोटाको शब्द तथा संगीतमा रहेको सो गीतमा अभिनय सापकोटा र रिना थापा मगरको देख्न सकिन्छ । भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन । सन्तोष चौलागाइले छाया...

सुनवर्षि:मेयरको टिकट प्रताप तामाङलाई दिन जन दबाव बढ्दै

सुनवर्षि:मेयरको टिकट प्रताप तामाङलाई दिन जन दबाव बढ्दै
बिराटनगर ।मोरङको सुनवर्षि नगरपालिकामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट युवा नेता प्रताप तामाङलाई टिकट दिन जन दबाव बढ्दो क्रममा छ । गत स्थानिय निर्वाचनमा सुनवर्षि नगरपालिका वडा न -२ बाट अत्याधिक मत ल्याएर बिजय भएका तामाङ सबै माझ लोकप्रिय छन् । सामाजिक क्षेत्रमा निकै नै सक्रिय रहेका तामाङ भन्छन् म आफ्नोलागि कहिले पनि केहि गरिन मैले मेरो यो जिवन देश र जनताकोला...

जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न

जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपालको ग्राण्ड अडिसन सम्पन्न
काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । १३३ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा ...

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक
काठमाण्डौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन । माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही...

अनुसा राई र सन्तोष कटवालको अभिनयमा‘खुसीको बहार‘ सार्वजनिक

अनुसा राई र सन्तोष कटवालको अभिनयमा‘खुसीको बहार‘ सार्वजनिक
काठमाण्डौं । गायिका मेलिना राईको स्वरमा रहेको ‘खुसीको बहार‘ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटवालको शब्द तथा विक्रम थापाको संगीत , विशाल मानधरको एरेन्ज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ‘खुसीको बहार‘ गीतको भिडियोमा अनुसा राई र सन्तोष कटवालको अभिनय रहेको छ । ‘खुसीको बहा...

गायक अमर दिप विसी ’बोल्नै छोड्यौ त ‘ सार्वजनिक

गायक अमर दिप विसी ’बोल्नै छोड्यौ त ‘ सार्वजनिक
नेपाली लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएको गीतम रोडमा तिमी करोडमा गीतको अपार सफलता पछी गायक अमर दिप विसी र गायिका कला विसीको आवाजमा रहेको मौलिक लोक दोहोरी गीत ’बोल्नै छोड्यौ त ‘ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ । मायालुले पराई ठानेर अर्कौको अंगालोमा बाधिदाको वियोगान्त भावलाई गीतमा समेटिएको छ । अमर दिप विसी र लक्ष्मण विश्वकर्माको लय सिर्जना तथा अलिफ खानको एरेन्ज गीतमा रहेको छ ...