काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने

काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने
काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा ...

काठमाडौ महानरपालिकाको प्रमुखमा मेरो प्रमुख दाबेदारी रहन्छ: नीलकाजी शाक्य

काठमाडौ महानरपालिकाको प्रमुखमा मेरो प्रमुख दाबेदारी रहन्छ: नीलकाजी शाक्य
निलकाजी शाक्य नेपाली कांग्रेसका निकै लोकप्रिय र इमान्दार नेताको रूपमा चिनिन्छन् । उनी कहिल्यै लाभको पदमा नबसेका पुराना कांग्रेस नेता मध्येका एक हुन्। लामो समय देखी कम्युनिस्टले जनताको नाममा धेरै भ्रष्टाचार गरेको र काठमाडौका जनताले वास्तविक जनप्रतिनिधि के हो भनेर प्रमाणित गर्न र महानगरमा बिकासको काम गरेर देखाउन आफुले प्रमुखको उम्मेदवारी दाबी गरेको बताएका छन् । कम्युनिस्टले जनता माथि गरेको अन्या...

विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण

विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण
देवकी न्यौपाने काठमाडौं, चैत्र २४ । नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण लिनुभएको छ । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराउनुभएको हो । आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चैध ६ गते डंगोललाई नियु...

नवबर्षमा विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने

नवबर्षमा  विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने
विराटनगर २४ चैत । २०७९ सालको नवबर्ष बैशाख १ गतेका दिन विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । मैथिली भाषा,कला–संस्कृति र पहिरन प्रर्बधनगर्ने उद्धेश्यसहित कार्यक्रम आयोजनागर्न लागिएको हो । मिथिलेश्वरी मिडिया प्रालि र विराटनगर १ यूवा समुहको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । विराटनगरको पोखरिया,बिजयपुर टोलको बगैचा पुर्व साँझ ५ बजे कार्यक्रम आयोजना गरिने जनाइएको छ । क...

नेपाली कांग्रेस महानगर समिति काठमाडौले गर्यो ठुलो कार्यक्रम शभापती नीलकाजी शाक्यले देखाए हिम्मत

नेपाली कांग्रेस महानगर समिति काठमाडौले गर्यो ठुलो कार्यक्रम शभापती नीलकाजी शाक्यले देखाए हिम्मत
घर घर जाऔ कांग्रेस जिताऔ अन्तर्गत काठमाडौ महानगरपालिका नेपाली कंग्रेश महानगर समिति काठमाडौको क्षेत्रपार्टी पार्टी प्यालेस चैत्र २१ गते बिसाल कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका सभापतित्व काठमाडौ महानगर नेपाली कंग्रेश शभापती नीलकाजी शाक्यले गर्नु भयो । प्रमुख अतिथि पुर्ब उपप्रधानमन्त्री तथा नेपाली कंग्रेशका पुर्ब महामन्त्री तथा मानवीय प्रकाशमान शिह प्रमुख अतिथि हुनुहुथ्यो। विशेष अतिथि न...

सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा ‘यो मुटु भरी ‘ को पोष्टर सार्वजनिक

सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा ‘यो मुटु भरी ‘ को पोष्टर सार्वजनिक
काठमाण्डौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको गीत ‘यो मुटु भरी ‘ को पोष्टर सार्वजनिक भएको छ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको निमार्ण पक्षले बताएको छ ।गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन ।माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर...

शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक

शंकर अधिकारी घायलको लेखन / निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक
काठमाडौं । मोहन गमालको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन /निर्देशन रहेको फिदा मुभिको ट्रेलर सार्वजनिक भएकोछ। हरि मानन्धर बिबस, दस बहादुर तामङ, शंकर अधिकारी घायलको गीतमा गैर्हे सुरेस, बाबुल गिरी र घायलकै संगीत , नित्याशिवा, बाबुल गिरी,राजेस पायल राई र दिपक लिम्बू को स्वर रहेको छ भने बिश्वास भण्डारी को छायांकन र सम्पादन, राजु किराँत को द्वन्द ,राजन महर्जन को नृत्य यज्ञराज सेढाइ, तारा निरौला सन...

रुकुमा विद्यालयहरूमा देखाइयो थकथकी

रुकुमा विद्यालयहरूमा देखाइयो थकथकी
रुकुम पूर्वका विभिन्न विद्यालयहरुमा जनचेतनामूलक सडक नाटक ‘थकथकी’ मञ्चन गरिएको छ। नाटक रुकुम पूर्वका श्री महेन्द्र उच्च मावि तक, नयाँबजार तकसेरा र श्री पुथा हिमालय मावि मैकोटमा देखाइएको थियो। पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरिएको नाटक पूर्खाजित राईले निर्देशन गरेका हुन्। नाटकमा बालविवाहको असरबारे देखाइएको छ। नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा...

मिष्टर नेपालमा ३६ युवा भिड्दै

मिष्टर नेपालमा ३६ युवा भिड्दै
काठमाडौंँ । ‘मिष्टर नेपाल २०२२’ मा ३६ युवा भिड्ने भएका छन् । छनोट चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । ‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएक...

रमपम विराट ट्रेड एक्स्पोमा रमपमको ‘टु पिएम हट एण्ड स्पाइसी’ लन्च

रमपम विराट ट्रेड एक्स्पोमा रमपमको ‘टु पिएम हट एण्ड स्पाइसी’ लन्च
विराटनगर / एसियन थाईफुट्स प्रालि विराटनगरले ‘टु पिएम हट एण्ड स्पाइसी’ लन्च गरेको छ । विराटनगरमा जारी रमपम विराट ट्रेड एक्स्पोमाआज एक कार्यक्रम आयोजना गरि टु पिएम हट एण्ड स्पाइसी लन्च गरेको हो । लन्च गरेको अवसरमा एक्पो अवधिभर टिकटक प्रतियोगिता पनि आयोजना गरेको सेल्स मेनेजर पदम निरौलाले बताए । टिकटक प्रतियोगिमा प्रथम हुनेलाई १५ हजार १ सय, दोस्रो हुनेलाई १० हजार १ सय र तेस्रो हुनेलाई ५ हजार १ स...