अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा

अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा
काठमाडौँ। नेपाली कला क्षेत्र तथा नेपाली कलाकारिताको मोहले जहाँ पुगे पनि छोड्दैन भने जस्तै लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ। मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अस्ट्रेलियामा सम्पन्न भएको हो। अस्ट्रेलियामा नै बसोबास गर्दै आएका गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए। ...

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा समूहगत आवाज उठिरहँदा केही सिने अभिनेत्री भने पीडितको पक्षमा बोल्न थालेका छन् । रेखा थापा, ऋचा शर्मालागायतका अभिनेत्रीले पीडितको पक्षमा मुख खोलेका हुन् । अभिनेत्री थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्ने बत...

महाशिवरात्रि तथा सेना दिवस बढाइँः समारोहमा राष्ट्रपति सरिक

महाशिवरात्रि तथा सेना दिवस बढाइँः समारोहमा राष्ट्रपति सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दि...

पशुपतिमा बाबा, पुजारी र दर्शनार्थीको मुस्कान

पशुपतिमा बाबा, पुजारी र दर्शनार्थीको मुस्कान
काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमु...

मोफसललाई जगाउन फस्र्ट फ्लाएर्स फिल्म अवार्ड

मोफसललाई जगाउन फस्र्ट फ्लाएर्स फिल्म अवार्ड
काठमाडौं,१७ फागुन । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । ०७९ को बैशाख २४ गते बिराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा प्रेसमिट गरि जानकारी दिइयो । मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको लक्ष्य लिएर पहिलो संस्करण बिराटनगरमा आयोजना गर्न लागीएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम नि...

भोले बाबाको साथमा मनिष रञ्जनको शिवरात्री (भिडियो सहित)

भोले बाबाको साथमा मनिष रञ्जनको शिवरात्री (भिडियो सहित)
काठमाडौं । आज महाशिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आरधना गरी मनाइदैछ । विश्वका हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथको मन्दिरमा शिवरात्रीको अवसरमा देश–बिदेशका लाखौं भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ । पशुपतिनाथ मात्र नभई देशभरका शिवालयहरुमा पनि आज भगवान शिवको पूजा आरधना गर्ने गरिन्छ । सबैले आफ्नो आस्था अनुसार शिवको आरधना गर्ने गर्दछन् भने कतिले गीत संगीतका भिडियोहरु समेत सार्...

मुस्ताङको मनोरम बातावरणमा क्लाइमेक्स खिच्दै ‘लाखे’

मुस्ताङको मनोरम बातावरणमा क्लाइमेक्स खिच्दै ‘लाखे’
काठमाडौंँ । फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायांकनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो । मुस्ताङको कागबेनीलगायत बिभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । ‘‘लाखे’ को क्लाइमेक्स कसैले नसोचेको बिषेश छ’ निर्माता ठकुरीले भने ‘त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’ सौगात मल्ल, अनुप विक्र...

‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक

‘आकाशे खेती’ को ट्रेलर सार्वजनिक
काठमाडौं– नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । उदय सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि कलाकारले अभिनय गरेका छन । एसएस इन्टनेशनल फिल्मस तथा तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको...

निर्देशक हाङ चेम्जोङलाई दूई अवार्ड

निर्देशक हाङ चेम्जोङलाई दूई अवार्ड
काठमाडौ । म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट दूई अवार्ड हात पारेका छन् । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रम मार्फत अवार्ड वितरण गरिएकोममा यस बर्ष चेम्जोङको निर्देसनमा बनेको लिम्बु आधुनिक गित ‘आन्छी मिम आफालेआङ मिसिनेन’बाट वर्षकै सर्बोउत्कृष्ट म्युजिक भिडियो अवार्ड पाएका छन् । यस्तै पालाम विधामा ‘निङवासुम ५’ बाट सर्बोउत्कृष्ट पालाम निर्द...

आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस-४’ मा चार जनालाई उपाधि

आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस-४’ मा चार जनालाई उपाधि
काठमाडौं, ८ फागुन । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा यसपटक चार जनाले उपाधि पाएका छन् । शनिबार काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)द्वारा आयोजित उक्त डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता...