नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त अनुबन्धित भएका छन् । सुरुमा नीताले नै फिल्मको निर्देशन गर्ने भनिएको यो फिल्ममा सोमबार पन्तलाई अनुबन्ध गरिएको हो । युवापुस्ताको प्रेमकथामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । रिलमा मात्र होइन, रियल लाइफमा पनि यो जोडी प्रेम सम्बन्धमा छ । अनलाइन...

चलचित्र ‘लाखे’ भदौंमा रिलिज हुने

चलचित्र ‘लाखे’ भदौंमा रिलिज हुने
काठमाडौँ– चलचित्र ‘लाखे’ आउँदो वर्षको भदौं ३१ गते रिलिज हुने भएको छ । केही समयअघि मात्र मुस्ताङ पुगेर क्लाइमेक्स छायांकनका गरेको चलचित्र निर्माण टिमले वितरक तय गर्दै फिल्म रिलिजको घोषणा गरेको हो । आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्म वितरण गर्नेछन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, व...

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने

गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन हुने
पोखरा, फागुन ३० गते । गीतकार तीर्थ श्रेष्ठको एकल गीत वाचन पोखरामा हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा आगामी चैत ५ गते शनिबार, दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा हुने गीत वाचनमा गण्डकी प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । कवि तथा संस्कृतिकर्मीका रूपमा परिचित श्रेष्ठकोे ‘मेरै हिमाल जस्तो’ गीतसङ्ग्रह प्रकाशित छ । उनका आमा..., मेरै हिमाल जस्तो..., हिउँमा लेख...

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न
काठमाडौं÷ “सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं” भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ । फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ...

खोटाङका विद्यालयमा सडक नाटक बोध देखाइयो

खोटाङका विद्यालयमा सडक नाटक बोध देखाइयो
खोटाङका विभिन्न विद्यालयमा चेतनामूलक सडक नाटक ‘बोध’ मञ्चन गरिएको छ। कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुमा आधारित रहेर उक्त नाटक तयार पारिएको हो। उक्त नाटक खोटाङको हलेसी तुवाचुङका च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्वय मावि हलेसीमा मञ्चन गरिएको हो। हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सो नाटकले लागुऔषधको प्रयोगले युवा ...

–‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि

–‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि
काठमाडौं, २८ फागुन । ‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् । युकेका बिभिन्...

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी
उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो । दोस्रो चरणको अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसनमा ...

१७ बर्षे जोवानमा आफुलाई मन परेकि युवती पाउन यतिसम्म गर्न सक्छ मानिसले… (भिडियो सहित)

१७ बर्षे जोवानमा आफुलाई मन परेकि युवती पाउन यतिसम्म गर्न सक्छ मानिसले… (भिडियो सहित)
इन्टरटेमेन्ट खवर , कृष्ण पोखरेल, काठमाण्डौं । मोहन गमालको प्रस्तुतिमा यज्ञराज सेढाईको म्युजिकल मुवि १७ बर्षे जोबन बुढासुब्बा डिजिटल बाट रिलिज भएको छ । आफुलाइ मन परेकि युवती पाउन के सम्म गर्न सक्छ मानिसले? यहि सेरोफेरोमा कथा घुमेकोछ । शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुवि मा नित्याशिवाको आवाज केदार मल्लको संगीत रहेको छ । त्यस्तै राजु किराँतको द्वन्द्व, डिके हमालको श्रिङ्गार, राहुल ...

पुरुषहरुले महिला बनेर सिके सिँगारु नाच

पुरुषहरुले महिला बनेर सिके सिँगारु नाच
सुर्खेत, २३ फागुन सुर्खेतको सिम्टा क्षेत्र उद्गम स्थल मानिएको ‘सिँगारु नाच’ त्यहाँको त्यहाँका नयाँ पुस्ताले अग्रजबाट सिकेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नृत्य विभागको आयोजनामा बिहिबारबाट कर्णाली प्रदेश स्थित सुर्खेतको जामुने बजारमा सम्पन्न भएको छ । चार दिनको यो नृत्य प्रशिक्षण सोमबारबाट सकिएको हो । प्रशिक्षणमा पुरुषहरुले महिलाको पहिरन लगाएर महिला भेषमा महिलासँगै यो नाच सिकेका ...

अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने

अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखिने
तनहुँ– नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो । यसअघि अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो । नाबालिग गायिकालाई जबरजस्ती क...