उद्योग संगठनले सार्वजनिक गर्यो दुई बर्षे रणनीतिक कार्ययोजना
विराटनगर – उद्योग संगठन मोरङको दुई बर्षे कार्यकालका लागि नवनिर्वाचित नेतृत्वले पाँच बुँदे रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । बिहीबार विराटनगरमा नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठी नेतृत्वको कार्यसमितिले रणनीतिक कार्य योजना सार्वजनिक गरेको हो ।
अध्यक्ष राठी संगठनको ५२ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । उनले मुलुकको औद्योगिक वातावरणलाई थप सुदृढ बनाउँदै औद्योगिकीकरणको प्र...














