गायक राजु पन्थीको आवाजमा “माया घटाउने दवाई “ भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै ।
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा राजु पन्थीको लोकदोहोरी गीत “माया घटाउने दवाई “ गीतको भिडियो बजारमा आएको छ । प्रेममा भएको पिडाको भावहरुलाई गीतमा समेटिएको छ । प्रेममा घोका दिने प्रेमी प्रेमिकाको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । राजु पन्थीको शब्द तथा विक्रम थापाको लय सिर्जना गीतमा रहेको छ । “माया घटाउने दवाई “ गीतको भिडियोमा बासु बरालको छायाँकन , राजेश कुमारको सम्...