गायिका सुनिता थेगिमको आवाजमा “ शुभ कामना “ भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै ।
प्रसाद डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सुनिता थेगिम र गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक पनमा आधारित रहेको गीतमा नेपालीहरुको महान पर्व हरितालिका पर्वले आपसी रुपमा सदभाव र भातृत्वको भावना जागृत रहोस भन्ने कामना गीतमा रहको छ । मौलिक बाजा र मौलिक भेष भुषालाई गीतमा प्रयोग गरिएको छ । निकै आकर्षक रुपमा तयार परिएको ग...