यस्तो बन्यो ”लै लै गोठाले ठाडो भाका र देउसी सिमल बारुला “ गीत भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै ।
पुर्वेली लोक गीतमा निकै रुचाइएकी गायिका सुनिता थेगिम , सुस्मिता राई र श्रेया राई र गायक हरु खगेन्द्र थिमी , एच वि दुम्हाङ राई प्रदिप लकन्द्री को आवाजमा सजिएको मौलिक लोक भाका ”लै लै गोठाले ठाडो भाका र देउसी सिमल बारुला “गीत गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
भोजपुरको उत्तरी पुर्बी भेग अरुण गाउपालिका र षडानन्द नगरपालिका ,अरुण उपत्यका वरिपरिका निकै लोक प्रिय भ...