पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट !

पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट !
काठमाडौं – पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट देखिएको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुवै डिभोर्सको स्थितिमा पुगेको हल्ला चलेको छ । यद्यपि यसबारेमा यो जोडी भने बोल्न चाहेको छैन । सामान्य घर झगडा बढेको दुवैले स्वीकारे पनि डिभोर्स गर्ने भने चर्चा हल्ला मात्र भएको जीपी बताउँछन् । यद्यपि यी दुई छुट्टिने अवस्थामा पुगेको स्रोतको दाबी छ ।...

गायक लियन बहादुर लिम्बु “लजन“ को आवाजमा “मायाको यो जाल ” भिडियो सहित ।

गायक लियन बहादुर लिम्बु “लजन“ को आवाजमा “मायाको यो जाल ” भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै , कात्र्तिक २ गायक लियन बहादुर लिम्बु लजनको आवाजमा सजिएको निकै रोमान्टिक गीत “मायाको यो जाल ” गीतको भिडियो बजारमा डिजिटल क्रियसन मिडिया मार्फत आएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा समेटिएको छ । आफनी प्रेमिकालाई हेर्दा निकै खुशी लाग्ने कुरा गीतमा गायकले गरेका छन । तोरण श्रेष्ठको शब्द तथा लियन बहादुर लिम्बु को संगीत गीतमा रहेको छ । एलेन ...

गायक झलक विरही थापा को आवाजमा “सोले पारी ” भिडियो सहित

गायक झलक विरही थापा को आवाजमा “सोले पारी ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँे , कात्र्तिक १ नेपाली लोकदोहोरी गीत संगीतमा सक्रिय रुपमा क्रियाशिल गायक झलक विरही थापा र गायिका लक्ष्मी धतानीको आवाजमा सजिएको “सोले पारी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेम र वियोगान्त मन भित्रका भावहरुलाई गीतमा समेटिएको छ । आफुले माया गरेको मायालुको याद मायालुले छाडेर गएपनी याद आइरहने कुरा गीतमा ब्यक्त गरिएको छ । आफनी मायालुलाई भुल्न नसकिने कुरा गीतमा गरि...

साम्राज्ञीले फरक भूमिका गरेका फिल्म नै किन चिप्लिए ?

साम्राज्ञीले फरक भूमिका गरेका फिल्म नै किन चिप्लिए ?
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका हामीले यहाँ २ वटा अन्र्तवार्ता प्रस्तुत गरेका छौ । एउटा, उनले चलचित्र ‘मारुनी’को प्रचारका क्रममा र अर्को उनले चलचित्र ‘रातो टिका निधारमा’को प्रचारका क्रममा अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् । दुबै कुराकानीमा साम्राज्ञीको एउटा कुरा मिल्दो थियो । त्यो के थियो भने, उनले यी दुई चलचित्रमा पाएको भूमिकालाई करिअरको आजसम्मको उत्कृष्ट भनेकी थिइन् । ‘मारुनी’मा यूव...

न्यूयोर्कका चर्चित यूवा गायक रोकेश गुरुङको ‘परी’ गीत सार्वजनिक,कलाकार प्रियंका कार्कीको साथमा

न्यूयोर्कका चर्चित यूवा गायक रोकेश गुरुङको ‘परी’ गीत सार्वजनिक,कलाकार प्रियंका कार्कीको साथमा
विजय थापा ,डिसी । बिश्व कै सम्राट राज्य न्यूयोर्कमा बस्दै आएका चर्चित यूवा गायक रोकेश गुरुङको 'परी'गीत गत अक्टोबर ८ दशैको दिन सार्वजनिक भएको छ । उनले उक्त परी गीत उनको आउदै गरेको प्रथम एल्वम (गीति संग्रह )मायाबाट निकाली सार्बजनिक गरेका हुन् । उक्त गीतमा नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीको अभिनय गरेकी छिन् । स्मरण रहोस ,गुरुङले गत बर्ष सन् २०१८ को प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्...

यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो

यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो
काठमाडौं। सुन्दरताको मापन गर्ने कुनै आधार हुँदैन । हरेक व्यक्तिको लागि सुन्दरताको मापन गर्ने तरिका फरक फरक हुन सक्छ । यति हुँदा हुँदै पनि धेरैजसो मानिसहरुले सुन्दरताको मापन केबाट गर्छन् भन्ने कुरालाई आधार बनाएर विज्ञानले सुन्दरताको एउटा मानक तयार गरेको छ र यसका अनुसार एक युवती छिन् जो संसारमै सबैभन्दा सुन्दर छिन् । यी युवतीको नाम बेला हदीद हो । ‘गोल्डेन रेसियो अफ ब्युटी फी स्टान्डर्स’का अनुसार ...

छोरा बिरामी परेपछि गायक जीवन शर्मालाई आर्थिक संकट !

छोरा बिरामी परेपछि गायक जीवन शर्मालाई आर्थिक संकट !
काठमाडौं – जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् । राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको गायक शर्माले बताए । शर्माका अनुसार उनको ठूलो अपरेशन गर्नुपर्ने भएकाले आर्थिक रुपमा समस्या परेको हो । उनले केही ऋण गरेर रकम जुटाए पनि त्यतिले नपुग्ने देखिएको हो ।...

गायिका सुनिता थेगिमको आवाजमा “ शुभ कामना “ भिडियो सहित ।

गायिका सुनिता थेगिमको आवाजमा “ शुभ कामना “ भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै । प्रसाद डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सुनिता थेगिम र गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक पनमा आधारित रहेको गीतमा नेपालीहरुको महान पर्व हरितालिका पर्वले आपसी रुपमा सदभाव र भातृत्वको भावना जागृत रहोस भन्ने कामना गीतमा रहको छ । मौलिक बाजा र मौलिक भेष भुषालाई गीतमा प्रयोग गरिएको छ । निकै आकर्षक रुपमा तयार परिएको ग...

अम्बिका गुरुङको “छली रहेछ” को लिरिकल भिडियो सार्बजनिक

अम्बिका गुरुङको “छली रहेछ” को लिरिकल भिडियो सार्बजनिक
काठमाडौँ : प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा "छली रहेछ" को लिरिकल भिडियो सार्बजनिक भएको छ । संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौ चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल "छली रहेछ" सार्बजनिक भएको हो । अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इति...

म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री : केकी अधिकारी

म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री : केकी अधिकारी
काठमाडौं। राम्रो अभिनय गर्ने तथा बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छिन्, केकी अधिकारी। ‘स्वर’बाट फिल्म क्षेत्रमा पाइला राखेकी केकीलाई त्यसयता कहिल्यै फिल्मको अभाव रहेन्। एकपछि अर्को फिल्ममा काम गरिन्। उनको चर्चा पनि फिल्मवृत्त तथा मिडियामा सधै रह्यो। अभिनयबाट उनले सधै तारिफ पाइन्। तर, दुर्भाग्य! उनका अधिकांश फिल्मले बक्स अफिसमा सफलता पाउन सकेनन्। फिल्म नचलेपनि यी अभिनेत्रीको चर्चा हुँदा धेरैल...