प्रोडक्शन हाउस खोल्दै कंगना, भन्छिन्–‘म खेल्दिनँ, नयाँलाई अवसर दिन्छु’
यो लेख्दा गलत नहोला कि, यतिबेला सिंगो बलिउड एकातिर र नायिका कंगना रनावत अर्कोतिर छन् । बलिउडका धेरै कलाकारसँग कंगनाको वार चलिरहेको छ । तर, यसले उनलाई खासै फरक परेको छैन । कंगनाको विरुद्ध बलिउडकर्मीमा ठूलै गुट पनि छ ।
कंगना अब आफ्नै फिल्म प्रोडक्शन हाउस खोल्दै छिन् । कंगनाले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनको प्रोडक्शन हाउस जनवरीबाट सुरु हुँदैछ ।
कंगनाले आफ्नो प्रोडक्शन हाउसबाट...