एन्जेलिना जोलीको मेलफिसेन्ट

एन्जेलिना जोलीको मेलफिसेन्ट
हलिउड अभिनेत्री एन्जेलिना जोलीको आगामी फिल्म ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’ को १८ अक्टोबरमा हिन्दी र अंग्रेजीमा संसारभर एकैसाथ रिलिज हुँदैछ । हिन्दी संस्करणमा अभिनेत्री ऐश्वर्या रायले एन्जेलिनाको आवाज हिन्दीमा डब गर्दैछिन् । ट्रेड एनालिस्ट तरण आदर्शले आधिकारिक रूपमा ऐश्वर्या रायले डिजनी यूनिभर्स ज्वाइन गरेको जानकारी दिएका छन् । छ वर्षपछि ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’ को सिक्वेल आएको छ । य...

‘वार’ को सफलतापछि टाइगर गर्दैछन् नयाँ प्रोजेक्टको सुरुवात, बहिनी कृष्णाले साथ दिने

‘वार’ को सफलतापछि टाइगर गर्दैछन् नयाँ प्रोजेक्टको सुरुवात, बहिनी कृष्णाले साथ दिने
मुम्बई। २०१९ को अहिलेसम्मको हिट फिल्म मध्ये एक ‘वार’ ले २५० करोड भन्दा धेरै कमाइ गरेर नयाँ रेकर्ड कायम गरेको छ। साथै यो फिल्म ऋतिक रोशन र टाइगर श्राफको करियरको सबैभन्दा ठूलो फिल्म सावित भएको छ। ऋतिक र टाइगरको जोडीलाई पर्दामा दर्शकले धेरै मन पराएका छन्। फिल्म ‘वार’ को सफलतापछि अभिनेता टाइगर श्राफ एउटा नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन्। यो प्रोजेक्ट उनको निजी जीवन र परिवारसँग जोडिएको छ। जस...

दक्षिण कोरियाकी चर्चित गायिका सुल्लीको निधन

दक्षिण कोरियाको चर्चित सांगितिक ब्यान्ड एफएक्स की पूर्व सदस्य समेत रहेकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ। उनको शब सोमबार घरमै मिलेको थियो। सुल्ली केही समयदेखि साइबर हमलाविरुद्ध आवाज उठाइरहेकी थिइन्। २५ वर्षीया सुल्लीको जन्म १९९४ मा भएको थियो। उनको असली नाम चोइ जिन री हो। अंग्रेजी वेबसाइट डिएनएको खबर अनुसार सोमबार सुल्लीको शव दक्षिण कोरियाको राजधानी सियोलको सियोग्नाम सहरमा रहेको उनको घर...

ट्विटरमा सबैभन्दा बढी फलोअर शाहरुख खानका, दोस्रोमा को ?

ट्विटरमा सबैभन्दा बढी फलोअर शाहरुख खानका, दोस्रोमा को ?
काठमाडौं, २७ असोज । ‘किङ्ग अफ रोमान्स’को नामबाट समेत चर्चित बनेका बलिउड अभिनेता शाहरुख खान भारतमा मात्रै होइन, विदेशमा समेत लोकप्रिय छन् । पछिल्लो समय शाहरुख स्क्रिनमा देखा नपरेको भएपनि माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले नै राज गरेका छन् । शाहरुखलाई ट्विटरमा फलो गर्ने फ्यानको संख्या निकै धेरै छ । बलिउडका अन्य कलाकारभन्दा उनका फलोअर धेरै छन् । उनलाई ट्विटरमा फलो गर्नेको संख्या ३९ मिलियन पुगेको छ ...

आमा कहिले बन्ने? भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘हाम्रो डमरु ढिलो आउँछ, कडा आउँछ’

आमा कहिले बन्ने? भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘हाम्रो डमरु ढिलो आउँछ, कडा आउँछ’
काठमाडौं – अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई धेरैले चासोका रुपमा हेर्ने गर्छन् । यी दुई विवाह बन्धनमा बाँधिएको ३ वर्ष भयो । बिहेपछि स्वस्तिमा खड्काको झनै भाग्य चम्किएको छ । फ्यानले स्वस्तिमालाई राष्ट्रिय भाउजू पनि भन्ने गर्छन् । निश्चल र स्वस्तिमा दुवै आ–आफ्नो काममा व्यस्त छन् । यतिबेला भने दुवैले एकसाथ अभिनय गरेको फिल्म ‘घामड शेरे’ को चर्चा छ । दर्शकमा चासो के छ भने निश्चल र स्...

नरेश पातलीको झल्को दिने गरी ‘इन्डियन आइडल’ मा एक प्रतियोगीले गाए गीत, नेहाले छोपिन् मुख

नरेश पातलीको झल्को दिने गरी ‘इन्डियन आइडल’ मा एक प्रतियोगीले गाए गीत, नेहाले छोपिन् मुख
मुम्बई – भारतमा लोकप्रिय रियालिटी शो ‘इन्डियन आइडल’ शुरु भइसकेको छ । शोका कैयन् भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । यसैबीच एक यस्तो भिडियो भाइरल भएको छ, उक्त भिडियोले नेपालमा भएको ‘नेपाल आइडल’ का प्रतियोगी नरेश पातलीलाई सम्झाएको नेपाली दर्शकले लेखेका छन् । यतिबेला भाइरल भइरहेको भिडियोमा एक प्रतियोगीले आफूले लगाएको शर्ट खोल्दै गीत गाउँछन् । उक्त भाइरल भिडियोमा ती प्रतियो...

बलिउडमा हिरोइन बनाउने धाक दिँदै मोडललाई वेश्यावृत्तिमा लगाउँथे कविराज !

बलिउडमा हिरोइन बनाउने धाक दिँदै मोडललाई वेश्यावृत्तिमा लगाउँथे कविराज !
मुम्बई – मुम्बई प्रहरीले एक व्यक्तिलाई महिला मोडललाई फिल्ममा काम दिने लोभ देखाएको वेश्यावृत्तिमा सामेल गरेको आरोपमा पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार आरोपीले आफूलाई फिल्म निर्देशक बताउँदै काम दिलाउने धाक दिने गर्थे । आरोपी सहवान अली र्फ मन्नु चनई कविराजलाई एक होटलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । मिडियाका अनुसार अपराध शाखाले उनलाई पक्राउ गरेको हो । प्रहरीले होटलमा छापा मार...

रेखाको ‘मालिका’ युट्युबमा

रेखाको ‘मालिका’ युट्युबमा
काठमाडौं – नायिका तथा निर्देशक रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । बालविवाहको विरुद्धमा आवाज उठाएको यो फिल्ममा कमला ओलीको पनि शीर्ष भूमिका छ । गतवर्ष रिलिज भएको यो फिल्मले हलमा भने खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । महिला हिंसा र बालविवाह विरुद्धमा आवाज उठाएको ‘मालिका’ लाई रेखाले नै निर्देशन गरेकी हुन् । नारीप्रधान यो फिल्मले हरेक मान्छेमा एक नायकत्व हुन्छ भन्न...

कपिलको कार्यक्रममा विहे गरे गोविन्दाले !

कपिलको कार्यक्रममा विहे गरे गोविन्दाले !
एजेन्सी– बलिउडमा कुनै समय तहल्का मच्चाएका गोविन्दा केही समययता फिल्मबाट टाढा रहेका छन् । तर, उनको खोजी बलिउडमा कम हुन थालेको छैन । केही दिनअघि चाहिँ उनी कपिल शर्माको कार्यक्रममा पुगेका थिए । त्यहाँ उनीसँगै उनकी पत्नी र छोरी पनि सँगै थिए । त्यही कार्यक्रममा कपिलको अनुरोधमा गोविन्दाले विवाह गरे । उनले पत्नी सुनितालाई कार्यक्रममा नै सिन्दूर लगाएको फोटो अहिले भाइरल भइरहेको छ । गोविन्दाकी छोरी टी...

धिरेनको हातमा फिल्मको लस्कर, तर लिडमा छैन अफर

धिरेनको हातमा फिल्मको लस्कर, तर लिडमा छैन अफर
काठमाडौं। नेपाली चलचित्र क्षेत्रबाट पुराना धेरै अभिनेताहरु गुमनाम छन्। तर, धिरेन शाक्यको ब्यस्तता आज पनि घटेको छैन्। फरक यत्ति हो, पहिले लिड भूमिकामा देखिने धिरेन आज चरित्र अभिनेताका रुपमा देखिँदै आएका छन्। अहिले पनि उनि अभिनित चलचित्र प्रदर्शनको पाइपलाइनमा छन्। एक महिना अघि धिरेन अभिनित ‘पासवर्ड’ प्रदर्शनमा आयो। अब ‘लक्ष्मीरानी’, ‘बद्रीबहादुर’, ‘सरौतो’, ‘सम्हालिन्छ कहिले मन’, ‘एकादेशको एउटा कथ...