साहोलाई धक्काः श्रद्धा कपूरकै अर्को फिल्म आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’
एजेन्सी। सुशान्त सिंह राजपुत र श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज भएको छ । यो फिल्म विश्वविद्यालयमा पढ्ने ७ साथीहरुको कहानी हो । फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको थियो तर फिल्म भने दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा फिल्मबारे प्रतिक्रिया आउन सुरु भएको छ । दर्शकहरुले यो फिल्मलाई हेर्नैपर्ने फिल्म भनेका छन् ।
एक दर्शकले ट्वीटरमा लेखे ‘यस वर्ष हेरेका श्रेष्ठ फिल्ममध्ये एक । टि...