लोक स्टारका प्रतिष्पधी राम कुमार नेपाली द्धारा भोट गर्नका लागी अपिल

लोक स्टारका प्रतिष्पधी राम कुमार नेपाली द्धारा भोट गर्नका लागी अपिल
काठमान्डाँै । मौलिक लोक गीतहरुको प्रतिस्पधी कार्यक्रम लोक स्टार का प्रतिस्पधी रामेछापका राम कुमार नेपालीले आफुलाई जिताउनका लागी आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेका छन । लोक गीत संगीतको क्षेत्रमा लामो समय देखी सक्रिय नेपाली ले नेपालको कला र सस्कृतिलाई विश्व समक्ष पुयाउनको लागी निरन्तर लागी परेका छन । ग्रमिण परिवेशमा जन्मेर पनी लोक दोहोरी गायनको क्षेत्रमा विशिष्ट खालको आफनो जादु पस्किएर आम दर्शक त...

टुटल र पठाओजस्तै नयाँ एप ‘सरर’ सञ्चालनमा

टुटल र पठाओजस्तै नयाँ एप ‘सरर’ सञ्चालनमा
टेक फर नेपाल प्रालिले राइड सेयरको लागि नयाँ एप सञ्चालनमा आएको छ । टुटल र पठाओजस्तै सञ्चालनमा आएको यो एपको नाम ‘सरर’ राखिएको छ । यो एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा आधारित एप हो । अहिले परीक्षणको रूपमा सञ्चालन भइरहेको यो सेवा अबको दुई हप्तामा औपचारिक सुरूआत हुने टेक फर नेपालले जानकारी दिएको छ । अहिले सो एप परीक्षण कालमा रहेको र त्यो समयसम्मका लागि चालकलाई शत प्रतिशत कमिसन दिइएको कम्पनीले जन...

उत्कृष्ट लोकदोहोरी गीत ‘वास्तै नगर्नी’

उत्कृष्ट लोकदोहोरी गीत ‘वास्तै नगर्नी’
काठमाडौँ । गायिका सुनिता दुलाल र याम छेत्रीकाे लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को भिडियो सार्वजनिक भएको छ । कर्ण चापागाईंको शब्द तथा बसन्त थापाको संगीत रहेको उक्त गीतमा गायिका दुलाल र गायक छेत्रीको युगल आवाज रहेको छ भने बसन्त थापा, बिक्रम परियार, सरिता कार्की र सिता श्रेष्ठले पनि ग्रुपमा गीत गाएर साथ दिएका छन् । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने बिष...

गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले

गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले
काठमाण्डौ – गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् । गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडा केही नभएको प्रतिक्रिया दिए...

नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।

नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने  ।
काठमान्डाँै । नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निर्माण हुन भएको छ । हिजो काठमान्डाँैको गौरिघाट ए वान क्याफेमा ‘बाग्मतीकी रानी ‘ नामक चलचित्रको नाम घोषणा गरिएको हो । घोषण कार्यक्रममा बरिष्ट चलचित्र कर्मी तथा चलचित्र निर्देशक तुलसी घिमिरेको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैँ घिमिरेले बाग्मती कि रानी चलचित्रले नेपालको चलचित्र जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्न...

जुनियर भोकल स्टारको प्रि-अडिसन फाराम खुल्ला, प्रथमलाई २० लाख

जुनियर भोकल स्टारको प्रि-अडिसन फाराम खुल्ला, प्रथमलाई २० लाख
काठमाडौं । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम आजबाट खुल्ला गरिएको छ। उक्त रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ वर्षसम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ। उक्त रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जना...

सलमान खानसँग जोडेर चलेको हल्लाबारे रानु मण्डल आफैंले खुलासा गरिन्

सलमान खानसँग जोडेर चलेको हल्लाबारे रानु मण्डल आफैंले खुलासा गरिन्
एजेन्सी। सामाजिक संजालमा चर्चामा रहेकी भारतीय गायिक रानु मण्डल अहिले चर्चामा छिन् । उनको पहिलो गीत ‘तेरी मेरी कहानी’ हिट भएको छ । केही दिन अघिसम्म कोलकाताको स्टेशनमा गाएर गुजारा गर्ने रानु अहिले सेलिब्रेटी बनिसकेकी छिन् । पछिल्लो समय चर्चा थियो कि रानुको गीत सुनेर सलमान खान निकै भावुक भएका थिए । उनले रानुलाई ५५ लाखको फ्ल्याट गिफ्ट दिएका थिए । यो खबरबारे पहिलोपटक रानु मण्डलले प्रतिक्रिया दिएकी छिन्...

मिना निरौलाले रविनलाई भनिन् ‘लडे झाडीमा’ भिडियो सहित

मिना निरौलाले रविनलाई भनिन् ‘लडे झाडीमा’ भिडियो सहित
काठमाडौ । गायक रविन अधिकारीले ‘लडे झाडीमा बोलको गीत बजारमा लिएर आएका छन् । लोकप्रिय गायिका मिना निरौलाले स्वरमा साथ दिएकी छन् । पछिल्लो समय डान्सिङ गीतको चलन बढिहेका बेला गायक रविनले पनि यस्तै खाल्को गीत बजारमा लिएर आएका छन् । यस गीतलाई भोला अधिकारीले संगीत दिएका छन् भने गीत बासुदेव घिमिरेले लेखेका छन् । पत्रकार समेत रहेका भोला अधिकारी संगीत गीतकार बासुदेव घिमिरेले यस अगाडी ‘ म त परेको ...

निर्देशन का साथै रयाप गायनमा अगाडी बड्दैँ जस बहादुर याक्खा ्

निर्देशन का साथै रयाप गायनमा अगाडी बड्दैँ जस बहादुर याक्खा ्
प्रकाश अविरल , काठमान्डौँ । पछिल्लो समयमा निकै रुचाइएका ब्यस्त निर्देशक जस बहादुर याक्खाको फरक तरिकाको प्रस्तुतीमा नयाँ रयाप गीत “ मेरो देश नेपाल“गीत बजारमा आउने तयारीमा रहेको छ । निर्देशनमा निकै रुचाईका जस बहादुरको नयाँ गीत फरक तरिकाबाट आउने भएको छ । नेपालमा ब्यप्त विकृति एवम् विसंगतीलाई गीतमा प्रस्तुत गरिएको छ । आफनो गीत युवा पुस्तामा लोकप्रिय बन्नेमा आफु आशावादी रहेका छन । निर्देशन कर्मक...

बलात्कार लगायत यौनजन्य अपराध नियन्त्रणमा रेडलाइट एरियाको प्रयोग प्रभावकारी हुन्छ कि ? – डा डी आर उपाध्याय

बलात्कार लगायत यौनजन्य अपराध नियन्त्रणमा रेडलाइट एरियाको प्रयोग प्रभावकारी हुन्छ कि ? – डा डी आर उपाध्याय
दिन प्रतिदिन बढ्दै गएको बलात्कारले सिंगो समाजलाई स्तब्ध पार्ने गरेको छ । तीन वर्ष उमेरकी बालिकादेखि पचपन्न वर्षकी वृद्धासमेत बलात्कृत भइरहेका छन् भने सात आठ वर्षका बालकदेखि सत्तरी वर्षीय वृद्धबाट समेत बलात्कार भइरहेको देखिन्छ । सञ्चार माध्यमको व्यापक पहुँचले विश्वलाई एकातिर ठूलो उपलब्धि हासिल गराएको छ भने यसको दुरुपयोगबाट समाजमा अनेकौं विकृति–विसंगति बढ्दै गएका छन् । फेसबुक, इमेल, मोबाइलबाट सजि...