विल्सनले किन लुकाए बिवाह ?
चर्चित कलाकार विल्सन विक्रम राईले तक्मे बुढाको पात्रबाट सबैको मन जिते । उनको त्यही पात्रले विल्सनलाई देश तथा बिदेशमा चिनायो नसोचेको माया दर्शकहरुबाट पाए । उनको नेपाली सिनेमा क्षेत्रमा पनि राम्रो पहुँच बनाईसकेका छन् । कलाकार मात्र होईन उनी निर्माता पनि बनिसकेका छन् ।
लाखौँ दर्शकहरुको मनमा बसेका विल्सनले दर्शकहरुको मन भने केही खिन्न बनाएका छन् । कारण उनले आफनो बिवाहको कुरा लुकाए । केही दिन अघ...














