थापालाई साधना लाइफटाइम अचिभमेन्ट, पोखरेल, लुइँटेल र समर्पणलाई साधना संगीत पत्रकारिता पुरस्कार
काठमाडौं । आगामी साउन ६ गते सोमबारको दिन साधना म्यूजिक अवार्ड २०७६ सम्पन्न हुन गइरहेको साधना म्यूजिक अवार्ड २०७६ को अवसरमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । सामना म्यूजिक क्रियशनको आयोजनामा पहिलोपटक हुन गइरहेको साधना म्यूजिक अवार्ड २०७६ मा प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री मा.विना मगरको हातबाट प्रदान गरिने आयोजक संस्थाको अध्यक्ष सामना ...














