गल्बन्दी विवादः प्रकाश सपूत र शम्भु राईबीच मेलमिलाप गराउन लोक दोहोरी प्रतिष्ठान सक्रिय
काठमाडौं । गायक प्रकाश सपूतको गलबन्दी बोलको गीत र शम्भु राईको देउसी भैलो गीतको लय मिलेको भन्दै उत्पन्न विवाद प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयमा पुगे पनि दुबै सर्जकबीच मेलमिलाप गराउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानले पहल भइरहेको जनाएको छ ।
प्रष्ठिानका अध्यक्ष बद्री पँगेनी र महासचिब सुवास केसीले सँयुक्त हस्ताक्षर गरी सोमबार विज्ञप्ति जारी गर्दै गल्बन्दीको विवादमा मेलमिलाप गराउने अन्तिम...














