ज्योतिको कति रातहरु…
काठमाडौं : चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाश स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।
यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् ।
नेपाली चित्रकलामा ख्याति कमाएका अझ भनौं प्रख्यात चित्रकारले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा...














