डा. डीआर उपाध्यायलाई वर्ष गीत पुरस्कर

डा. डीआर उपाध्यायलाई वर्ष गीत पुरस्कर
काठमाडौं, गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको छ । गीतकार संघ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर...’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ । यस्तै वर्ष गीत पुरस्कारबाट हाङयुग अज्ञात पुरस्कृत भएका छन् । गीतकार ...

” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न
असार ०८,विराटनगर । अनलाइन मिडिया समुहको आयोजनामा आज विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । मन्त्री घिमिरेले अनलाइन मिडियाले छिट...

‘भ्वाइस अफ नेपाल’ को नयाँ कोचमा लामा र राउत चयन

‘भ्वाइस अफ नेपाल’ को नयाँ कोचमा लामा र राउत चयन
काठमाडौं । चर्चित नेपाली रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का लागि दुई जना नयाँ कोच छनोट भएका छन् । सिजन–२ मा नयाँ कोचमा गायक राजु लामा र गायिका आस्था राउत छनोट भएका हुन् । यसअघिको सिजनमा रहेका कोचद्वय सनुप पौडेल र अभया बारिएसँगै लामा र राउत नयाँ कोचका रुपमा चयन भएका बताइएको छ । उनीहरुको साथमा पहिलो सिजनमा रहेका कोचद्वय दीप श्रेष्ठ र प्रमोद खरेल रहने छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मे...

बिरबिक्रमको प्रिमियरको लागि पल शाह सिंगापुरमा

बिरबिक्रमको प्रिमियरको लागि पल शाह सिंगापुरमा
सिंगापुर । मिलन चाम्सद्वारा निर्देशित तथा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामांग द्वारा अभिनित सुपरहिट चलचित्र बिरबिक्रम–२ को जुन २२ र २३ तारिखमा सिंगापुरमा हुने प्रिमियर सोको लागि नायक पल शाह आज सिंगापुर आइपुगेका छन्। आज सिंगापुरको चाँगी एयरपोर्टमा नायक पल शाहलाई भव्य स्वागत गरिएको थियो। सिंगापुरको गोल्डेन माइल टावर बीचरोड स्थित रेक्स सिनेमामा शनिबार र आइतबार गरि दुई दिन बिरबिक्रम–...

‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’को आवेदन खुल्ला

‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल’को आवेदन खुल्ला
काठमाडौं । भेनेजुएलामा आयोजना हुने ‘मिस ग्राण्ड इन्टरनेसनल २०१९’का लागि नेपाली प्रतिनिधि खोज्ने उदेश्यले ‘मिस ग्राण्ड इन्टरनेसनल नेपाल २०१९’ आयोजना हुने भएको छ। बलिक्लब ग्रुपले बलिउड सोडाउन कम्पनी मार्फत नेपालमा पहिलो पटक यो प्रतियोगीता आयोजना गर्न लागेको हो। शुक्रबार राजधानीमा एककार्यक्रमको आयोजना गर्दै सोडाउन कम्पनीले प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो। प्रतियोगितामा १७ वर्षदेखि २७ वर्...

नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन हुदैँ ।

नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन हुदैँ ।
काठमान्डौँ । बिजि बर्माको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन गरिने चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए । कला राई को प्रस्तुती रहेको चलचित्रमा समाजको बास्तविक घटनाक्रमलाई चित्रण गरिएको छ । समय क्रम सगैँ मानिसका विचार र भावनामा आएको मनोभावहरुलाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा राजु लामा,राजेन्द्र बजग...

गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित ।

गायिका अन्जु पन्तको आवाजमा ” गीत तिम्रो” भिडियो सहित  ।
अमृता भण्डारी , काठमान्डाँै । आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”गीत तिम्रो” गीतको भिडियो सार्वजनिक भए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । प्रेमका सुवासहरुलाई गीतमा निकै कलात्मक रुपमा सजिएको छ । आफनो प्रेमीको साथमा हुन पाउदा जिवनमा स्वगीय आनन्द पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सविन प्रयान्सिको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । प्रक...

गायिका सोनु सिंहको आवाजमा ” माटो काटी चपारी भाग २ ” भिडियो सहित ।

गायिका सोनु सिंहको आवाजमा ” माटो काटी चपारी भाग २ ” भिडियो सहित  ।
आर पोखरेल , काठमान्डाँै । सुरज इन्टरटेन्मेन्ट प्रालीको प्रस्तुतीमा बजारमा सुमधुर भाकाका विभिन्न लोक भाका आउने क्रममा गायक सन्तोष विसी र गायिका सोनु सिंहको आवाजमा सजिएको लोकदोहोरी ” माटो काटी चपारी भाग २ ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष विसीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा माया र प्रेमका शब्दहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हेमन्त शिशिरले गीतमा एरेन्ज गरेका छन । ...

विराजको फिल्मलाई गाउँपालिकाबाट १० लाख , सर्वत्र बिरोध सुरु

विराजको फिल्मलाई गाउँपालिकाबाट १० लाख , सर्वत्र बिरोध सुरु
कुनै समय नेपाली फिल्मी क्षेत्रका चर्चित नायक हुन विराज भट्ट । एक्सन किंगको रुपमा आफुलाई स्थापित गरेका यी नायकले लामो समय नेपाली पर्दामा राज गरे तर बीचमा उनी भोजपुरी फिल्ममा आर्कषित भए । जहाँ उनले नाम र दाम दुबै कमाए । यतिबेला यीनै नायक नेपाली पर्दामा धमाकेदार कमव्याक गर्ने तयारीमा रहेका छन् । विराजले ‘साङ्लो नामक फिल्मको निर्माण एवं निर्देशन गरिरहेका छन् । हाल यस फिल्मको सुटिङ डोटीमा धमाधम भईरहेको...

छेवाङको म्युजिकल नेपाल टुर शुरु हुदै

छेवाङको म्युजिकल नेपाल टुर शुरु हुदै
पछिल्लो समय लाहुरे नामक गित मार्फत चर्चा कमाएका छेवाङ लामाले यहि असार ६ गते देखि चितवनबाट म्युजिकल नेपाल टुर २०१९ को शूरुवात गर्ने भएका छन् । ३ वर्ष अधि देखि कभर गित संगै आफनो गित गाएर ब्यवसायिकरुपमा सांगितीक क्षेत्रमा आएका लामाले नेपालका प्रमुख ७ शहरमा म्युजिकल नेपाल टुर गर्न लागिएको कालिका मिडियासंगको कुराकानीमा जानकारी दिईएको हो । द पोजेटिभ ईभेन्टको तयारीमा चितवन सहित बुटवल, हेटौडा, विर्तामो...