बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित ।

बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बद्रि श्रेष्ठको”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बद्रि श्रेष्ठ र गायिका अर्चना स्याङ्तान को आवाज रहेको छ । मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । जनक लामाको शब्द तथा दोरेन्द्र विश्वकर्माको लय सिर्र्जना गीतको भिडियोमा रहेको छ । मुकेश हुमाँगाईको छायाँकन , राजेश कुमारकोे स...

मोरङको सुन्दरहरैँचा ४ मा तीनजना खेलाडी सम्मानित भिडियो सहित ।

मोरङको सुन्दरहरैँचा ४ मा तीनजना खेलाडी सम्मानित भिडियो सहित ।
शिव भट्टराई,मोरंग मोरङ्गको सुन्दरहरैँचा वडा नम्बर ४ मा तीनजना खेलाडीलाई सम्मान गरेको छ। खेलाडीलाई वार्ड नं.४ द्वारा सम्मान गरिएको थियो। वार्डले राष्ट्रिय र अन्तराष्ट्रिय कराँते खेलाडीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो। वार्डले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक जित्ने सुन्दरहरैँचा ४का रोजन खड्का, जुलाई ७ मा मलेशियामा हुने कराँते च्याम्पियनशिपमा भाग लिन जाने रोमन खड...

चिजा र सन्तोषले गाए सत्य घटनामा आधारित गोर्खाली ठाडो भाका

चिजा र सन्तोषले गाए सत्य घटनामा आधारित गोर्खाली ठाडो भाका
काठमाडौं । सिरानचोक गाउँपालिका वडा नं. ८ धारापानीमा जन्मिएकी कुशमाया तामाङको सम्झनामा ठाडो भाका बजारमा आएको छ । कुषमाया तामाङ गायिका चिजा तामाङको बाल्यकालदेखिको साथी हुन् । उनी यो संसाबाट विदा लिइसकेकी छन् । आफ्नै साथीको सत्यघटनामा आधारित गोर्खाली ठाडो भाका बजारमा आएको छ । गायिका चिजा तामाङ र कुषमाया तामाङकै भाइ सन्तोष तामाङले स्वर दिएका छन् । चिजा तामाङ र सन्तोष तामाङको शब्द रहेको यो ठाडो भाकामा ...

बलिउड गायिका नेहा कक्कड आज नेपाल ओर्लिँदै, भोलि हुनेछ भव्य कन्सर्ट

बलिउड गायिका नेहा कक्कड आज नेपाल ओर्लिँदै, भोलि हुनेछ भव्य कन्सर्ट
काठमाडौं। बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाडौं आउँदै छिन्। भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाडौं आउने भएकी हुन्। उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन्। कक्कडले नेपालमा पहिलोपटक हुन लागेको आफ्नो कन्सर्टमा दर्जन गीत गाउने योजना बनाएकी छन्। पारा...

चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा शाहरुख खान

चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा शाहरुख खान
एजेन्सी। बलिउड सुपरस्टार शाहरुख खान अर्का चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा मुख्य भूमिकामा आउने भएका छन् । फिल्म रोमान्टिक लभ स्टोरी हुने बताइएको छ । राजकुमार हिरानीले अहिलेसम्म निर्देशन गरेका कुनै पनि फिल्म फ्लप भएका छैनन् । हिरानीले निर्देशकको रुपमा मुन्ना भाइ एमबीबीएसबाट डेब्यू गरेका थिए । त्यसपछि निर्देशकको रुपमा उनले लगे रहो मुन्ना भाइ, थ्री इडियट्स, पीके र संजू बनाए । यी सबै फिल्...

लिक्इड लाउन्च मा झुमिदै भेटिए पुर्व युवराज पारस

लिक्इड लाउन्च मा झुमिदै भेटिए पुर्व युवराज पारस
लिक्इड लाउन्च मा झुमिदै भेटिए पुर्व युवराज पारस काठमान्डाँै , जेष्ठ २३ । जब सूर्य मुर्झाउँदै जान्छ, स्टाइलिस्ट सहर काठमान्डाँैको दवार मार्ग स्थित उड ल्याण्ड कम्पेलेक्सको पहिलो तल्लामा रहेको लिक्इड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार एवम उच्च ओहदाको चहलपहल शुरु हुन्छ । जति रात छिप्पिदै जान्छ, म्युजिक र मदिराको कक्टेलले रोमान्टिक वातावरण बढ्दै जान्छ । फराकिलो सोच र स्वतन्त्र विचारका...

कविता ढकाल बनिन् ‘मिसेस आर्यन नेपाल २०१९’

कविता ढकाल बनिन् ‘मिसेस आर्यन नेपाल २०१९’
काठमाडौ । ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले आफ्नो शिरमा पारिन्। पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन्। ‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधी कबिताले आफ्नो शिरमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन्। उता सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन्। जेठ २१ गते बेलुकी जमलको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस आर्यन नेपाल’को मुख्य निर्णाय...

शाहरुखकी छोरी सुहानाको सेल्फीमा के देखियो यस्तो ? सामाजिक संजालमा भाइरल

शाहरुखकी छोरी सुहानाको सेल्फीमा के देखियो यस्तो ? सामाजिक संजालमा भाइरल
काठमाडौं। शाहरुख खानकी छोरी सुहाना सधैं चर्चामा रहने स्टारकिड्मा पर्छिन् । उनले सामाजिक संजालमा शेयर गर्ने फोटोहरु भाइरल हुन्छन् । फ्यानहरु अब सुहानाको बलिउड डेब्यूको प्रतिक्षा गरिरहेका छन् । यही बीचमा अहिले सुहानाको एक सेल्फीले सामाजिक संजाल तताएको छ । सुहाना सेल्फीमा सुन्दर देखिएकी छिन् । तर यो सेल्फी उनको सुन्दरताको कारण चर्चामा आएको भने होइन । सुहानाले यो सेल्फी ऐनाअगाडि उभिएर खिचेकी छिन...

हिमान्सु रायमाझीको अर्को प्रस्तुती ‘परे परे मायामा’ सार्वजनिक

हिमान्सु रायमाझीको अर्को प्रस्तुती ‘परे परे मायामा’ सार्वजनिक
काठमाडौं। गीतकार हिमान्सु रायमाझीको अर्को प्रस्तुती 'परे परे मायामा' दर्शकमाझ सार्वजनिक भएको छ। दीलिप समनको निर्देशनमा बनेको यो गीतलाई चर्चित गायिका मेलिना राई र डा. मञ्जिल श्रेष्ठले गाएका हुन् भने भीम बि.सीले संगीत भरेका छन्। गीतमा मदन घर्ती र सृजना जिसीले अभिनय गरेका छन्। ओम प्रसाईले छायाकन गरेको यस गीतको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन्। गीतकार हिमान्सु रायमाझीले यसअघि पनि थुप...

सोनालिका ब्राण्डको गोरखा सिरिजको विहीबार इटहरीमा एक कार्यक्रमवीच लन्च

सोनालिका ब्राण्डको गोरखा सिरिजको विहीबार इटहरीमा एक कार्यक्रमवीच लन्च
शिव भट्टराई,इटहरी । नेपालको नम्बर एक ट्रयाक्टर सोनालिका ब्राण्डको गोरखा सिरिजको विहीबार इटहरीमा एक कार्यक्रमवीच लन्च गरिएको छ । सो कार्यक्रममा न्यू पि आर सप्लायर्स विराटनगरका प्रवन्धक निर्देशक कविन श्रेष्ठले सोनालिका गोरखा सिरिजको लञ्च गरेका हुन् । गोरखा सिरिजमा हेभी डियूटी माइलेज इन्जिन जडान गरिएको इन्टरनेशनल ट्रयाक्टर लिमिटेड टेरटरी म्यानेजर पप्पु शर्माले जानकारी दिए । उनकाअनुसार यसमा हाइ स्पि...