५१ औँ दिन मनाउने तयारीमा ‘ए मेरो हजुर ३’

५१ औँ दिन मनाउने तयारीमा ‘ए मेरो हजुर ३’
छक्का पञ्जा ३ पछि सुस्ताएको नेपाली सिनेमा क्षेत्रलाई चलायमान बनाउने काम ए मेरो हजुर ३ ले ग¥यो । खडेरी लागेको सिनेमा क्षेत्रमा यस फिल्मले पानीकै काम ग¥यो । चौथो हप्तासम्म आईपुग्दा पनि फिल्म रिलिज भईरहेको छ । फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो कलेक्सन ग¥यो । पहिलो हप्तामै ४ करोडमाथि कलेक्सन गरेको फिल्मले अहिलेसम्म ९ करोडको आँकडा छोएको हुन सक्ने अनुमान गरिएको छ । फिल्मले दुई हप्तासम्म ...

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ

बेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ
लण्डन,२४ वैशाख (रासस÷एएफपी) बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैले सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभएको थियो । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिनु भएका राजकुमार ह्यारीले आफू पिता भएको बताउनुभएको थियो ।उहाँले आमा...

फिल्ममा असफल नायिकाको दोहोरीबाट सफल हुने आश

फिल्ममा असफल नायिकाको दोहोरीबाट सफल हुने आश
पछिल्लो समय लोक-दोहोरी गीतको क्रेज निकै गज्जबको छ । लोक दोहोरी गीत सुन्ने वा हेर्ने दर्शक-स्रोता बढेका छन् । दोहोरी गीतहरुले पनि निकै सफलता पाइरहेको अवस्था छ । फिल्ममा पनि लोक गीतलाई विशेष स्थान दिन थालिएको छ । धेरै फिल्महरुमा लोक गीत समावेश गरिएको हुन्छ । फिल्ममा समावेश गरिएको लो गीतले पनि निकै सफलता पाइरहेको छ । अहिले ठुलो पर्दाका नायिकाहरु पनि लोक-दोहोरी गीतमा आकर्षित बनिरहेका छन् । ‘सालक...

को बन्छ करोडपतिको लोकप्रियता खस्किदै

को बन्छ करोडपतिको लोकप्रियता खस्किदै
नेपालमा रियालिटी शोको क्रेज जति हुनुपर्ने, त्यती भएको पाइएको छैन । नेपाल आइडलले दोश्रो सिजनमा पहिलो जस्तो क्रेज पाएको थिएन । द भ्वाइस रियालिटी शोले ब्ल्यान्ड अडिसन पनि आफ्नो क्रेज गुमाएको थियो । बुगीवुगी रियालिटी शोले पनि पाउनुपर्ने साथ दर्शकबाट पाएन । हामीकोमा ढंग पुग्दैन वा किन होला, तर नेपालमा रियालिटी शो चलाउन फलामको चिउरा चपाए सरह हुन थालेको छ । नेपालमा विदेशमा चलेका शोलाई नै भित्राए...

नेपालमै तयार गरिएको हिन्दी गजलले सबैको मन जित्दै“ बहुत देर “ भिडियो सहित

नेपालमै तयार गरिएको हिन्दी गजलले सबैको मन जित्दै“ बहुत देर “ भिडियो सहित
काठमान्डाँै । चर्चित गायक स्वरुपराज आचार्यको हिन्दी गजल “ बहुत देर “को भिडियो सार्वजनिक भएको छ । नेपालमा नै पहिलो पटक फरक किसिमको गजल प्रस्तुत भएको हो । किरण प्रकाश विसीको शब्द सिर्जना तथा नेपाली लोक गीत तथा आधुनिक गीत गजलमा जमिरहेका अहिलेका ब्यस्त संगीतकार डी.आर.अटुको संगीत रहेको यो हिन्दी गजलबाट पनि दर्शक श्रोताको माया पाउने कुरामा आफु आशावादी रहेको उनले बताए । । गजलमा प्रेम र विछोडलाई न...

दिलिप रेग्मीको आवाजमा “ ऐसेलुको झालैले “ हेर्नुहोस भिडियो सहित

दिलिप रेग्मीको आवाजमा  “ ऐसेलुको झालैले “ हेर्नुहोस भिडियो सहित
काठमान्डाँै । झझल्को म्युजिक प्रा लीको प्रस्तुतीमा पञ्चेबाजा गीत “ ऐसेलुको झालैले “ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक दिलिप रेग्मी र गायिका तारा श्रीषको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित गीत सार्वजनिक भएको हो । प्रविण खत्रीको शब्द सिर्जना तथा लय सिर्जना दिलिप रेग्मीले गरेका छन ।विवाह , बर्तब्रन्ध र अन्य पवित्र पर्वहरुमा आपसमा मिलेर खुशीयाली मनाउनको लागी प्रयोग गरिने पञ्चेब...

गायक मिलनले जग्गा बेचेर सडकमा बत्ती बालेपछि……

गायक मिलनले जग्गा बेचेर सडकमा बत्ती बालेपछि……
चितवन, २१ बैशाख । चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले सडकमा उज्यालोका लागि स्ट्रिट लाइट सहयोग गरेका छन । उनको घर रहेको रत्ननगर ९ मोहनाको सडकमा उनले ६ वटा लाइट जडान गरिदिएका हुन । समाजसेवामा अग्रसर लामाले आफुले जग्गा बेचेको पैसाले लाइट सहयोग गरेको फेसबुकमा लेखेका छन । ६ वटा लाइटलाई २५ हजार खर्च भएको उनले बताएका छन । सामन्य भोज भतेरमा खर्च हुने रकमले समाजको मुहार परिवर्तनमा भुमिका खेल्न सक्ने ...

बर्षौ पछि सुजन लम्सालको सिर्जना फुलजस्तै बाट फेरि फर्किए अभिनयमा श्याम घिमिरे // भिडियो सहित

बर्षौ पछि सुजन लम्सालको सिर्जना फुलजस्तै बाट फेरि फर्किए अभिनयमा श्याम घिमिरे // भिडियो सहित
नेपाली लोक गीतसंगीतमा एक अब्बल सर्जक को साथै गायक र मोडल को पनि पहिचान जोडिएका लोकप्रिय सर्जक तथा गायक हुन सुजन लम्साल । बिगत धेरै बर्ष अगाडि देखि नेपालि गीतसंगीतको क्षेत्रमा सकृय लम्सालका धेरै गीतहरू ले नेपाली दर्शक श्रोताको मन जितिसकेका छ्न भने उत्तिकै लोकप्रिय पनि छ्न । यसै क्रममा लम्सालकै उत्कृष्ट लय शब्द सिर्जना मा निकै मीठो गीत फुलजस्तै लोक दोहोरि गीत प्रकाशनको तयारी मा रहेको छ । बिष्णु...

देवि गजमेरको आवाजमा “पण्डित बा“ हेर्नुहोस भिडियो

देवि गजमेरको आवाजमा  “पण्डित बा“ हेर्नुहोस भिडियो
काठमान्डाँै । मनसुन क्रियशन प्रा लीको प्रस्तुतीम निकै रमाइलो भाकामा आधारित गीत “पण्डित बा “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा गायक बिनोद लामा र देवि गजमेरको आवाजमा सजिएको भिडियो सार्वजनिक भएको हो । बिक्रम लामाको सर्वोकृष्ट शब्द सिर्जना तथा बिनोद लामाको लय सिर्जनामा रहेको निकै चोटिलो प्रस्तुतिलाई गीत मार्फत समेटिएको छ । मायाको प्रेम प्रसंगलाई निकै रमाइलो तरिकाबाट ...