धरानमा सात्विक मनोरञ्जन धमाका हुदै
सुनसरी । धरान र आगामी जेठ २५ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा अहिलेका चर्चित गायक गायिकाहरु सम्मिलित कन्सर्ट सात्विक मनोरन्जन धमाका आयोजना हुने भएको छ।
युवा–युवतीहरुमा अत्यधिक मन पराईएको हिप–हप् तथा र्याप गायक भीटेन अर्थात् समिर घिसिङ्ग र अहिलेकी चर्चित गायिका मेलिना राई पहिलो पल्ट एउटै स्टेजमा सात्विक मनोरञ्जन धमाकामा आउने पक्का भएको हो।
चुरोट, सिमसिमे पानी, हालखबर, हिम्मत, म...














