४० लाख धरौटी बुझाउन नसकेपछि नोटबुक निर्मात्री तथा कलाकार प्रज्ञा जोशी जेल चलान

४० लाख धरौटी बुझाउन नसकेपछि नोटबुक निर्मात्री तथा कलाकार प्रज्ञा जोशी जेल चलान
काठमाडौं। ठगी आरोपमा पक्राउ परेकी कलाकार तथा निमात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । उनी ४० लाख धरौटी बुझाउँन नसकेपछि जेल चलान भएकी हुन् । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको थियो । सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो । महानगरीय अपराध अनुसन्धा...

दिपकको नायिका केकी

दिपकको नायिका केकी
नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड बनाएर चर्चामा आएका दिपक राज गिरी र दीपा श्री निरौलाले बाहिरि व्यानरसंगको सहकार्यमा फिल्म निर्माण गर्देछन् । ६ एकान ६ माफर्त फिल्म निर्माणमा हात हालेका यी दुईले हाललाई छक्का पञ्जाको सिरिजलाई रोक्दै गाजुल फेम निर्माता रोहित अधिकारीसंग मिलेर फिल्म निर्माण गर्देछन् । फिल्मको नाम हो “छ माया छपक्कै” । यस फिल्मको घोषणा भएलगत्तै फिल्ममा दिपककी ...

लण्डन पुगेकी नायिका श्वेता ट्यूमरबाट ग्रसित

लण्डन पुगेकी नायिका श्वेता ट्यूमरबाट ग्रसित
काठमाडौँ । नायिका श्वेता खड्कालाई ट्यूमर भएको छ । उनलाई ह्याकुलोमा ट्युमर भएको हो । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पोष्ट गर्दै आफूलाई ट्यूमर भएको जानकारी गराएकी छिन् । नयाँ चलचित्र ‘हेलो जीन्दगी’ को सुटिङ्गको लागि लण्डन पुगेकी नायिका खड्कालाई लण्डन गएको केही दिन पछी असह्य पीडा भएपछी चिकित्सकलाई देखाउँदा आफूलाई ट्यूमर भएको थाहा पाएकी थिईन् । चिकित्सकलाई देखाएपछी चिकित्सकले यसको...

ललितपुरकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौटमा

ललितपुरकी नितिका कर्माचार्य  मिस नेपालको अन्तिम २५ मा छनौटमा
काठमान्डाँै । ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौट भएकी छिन् । ‘द हिँडेन ट्रेजरर ’ले आयोजना गर्ने मिस नेपालको २५ औँ संस्करणमा २१ वर्षीया कर्माचार्य अन्तिम २५मा छनौट हुन सफल भएकी हुन् । देश भरीबाट छनौट भएर आएका प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । काठमान्डाँैका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । उनी विगत ७ महिना देखी ने...

विवाह अगाडि हरेक पुरुषले बोल्छन् यी ८ झुट

विवाह अगाडि हरेक पुरुषले बोल्छन् यी ८ झुट
बैशाख १५, २०७६ प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् । १) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चा...

प्रेममा सफल हुने सूत्र

प्रेममा सफल हुने सूत्र
नारीको सम्मान नारीलाई सम्मान दिने पुरुषले उनीहरुलाई सधैं सम्मानको नजरले हेर्छ । प्रेमिका होस् या पत्नी,उनीहरुको महत्व बुझेर सम्मान गर्न सक्यो भने उसको सम्बन्ध कहिल्यै टुट्दैन । पराईस्त्रीप्रतिको राम्रो दृष्टिकोण यो गुण सबैभन्दा महत्वपूर्ण हुन्छ । आफ्नी प्रेमिका या पत्नीभन्दा अरु कसैलाई पनि वासनाको दृष्टिले नहेर्ने पुरुष पराईस्त्रीप्रति अकर्षित हुँदैन । उसको आफ्नो सम्बन्ध बचाउनका लागि ह...

गायक दीपक खरेलको चौधौं एल्बम ‘माइ म्युजिकल ओडिस्सी’ सार्वजनिक

गायक दीपक खरेलको चौधौं एल्बम ‘माइ म्युजिकल ओडिस्सी’ सार्वजनिक
काठमाडौं। 'तिम्रो त्यो हसिलो', 'प्रतिक्षा गर', 'बादल बनाइदेउ' लगायत थुप्रै गीतबाट चर्चा कमाएका वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम सार्वजनिक गरिएको छ। 'माइ म्युजिकल ओडिस्सी' नाम रहेको उक्त एल्बम आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। एल्बममा सात वटा गीतहरु समावेश रहेको छ। सबै गीतलाई गायक खरेलले गाएका हुन्। जसमध्ये दुई वटा गीत 'जब जब तिम्रो सम्झना आउँछ', 'रोज्नुसम्म रोजे'...

दुई रातमा अर्चना पनेरुको कमाई ८५ हजार भारु !

दुई रातमा अर्चना पनेरुको कमाई ८५ हजार भारु !
काठमाडौं केही वर्ष पहिले पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिने अर्चना पनेरु आमासँगै अचानक हराईन् । उत्तेजक भिडियो बनाएर नेपाली समाज तताएकी अर्चना यतिबेला भारतमा भाईरल बनिरहेकी छिन् । अभिनेत्री सनी लियोनीबाट प्रभावित भएको र एकदिन जसरी पनि पोर्न स्टार बनेरै छोड्ने बताउँदै आएकी उनी अहिले पनि चर्चामा छिन् । भारतको चर्चित अनलाईन पत्रिका दैनिक भाष्करले उनी बारे लेखेको समाचारमा उनलाई नेपाली सनी ...

गायिका लक्ष्मी रेग्मी को मार्मिक लोक गीत “रुने पालो ” बजारमा (भिडियासहित)

गायिका लक्ष्मी रेग्मी को मार्मिक लोक गीत “रुने पालो ” बजारमा (भिडियासहित)
आर पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायक मौसम गुरुङ र गायिका लक्ष्मी रेग्मीको को मार्मिक लोक गीत “रुने पालो ” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफुलाई मन परेको प्रेमीलाई गुमाउनु पर्दाको पिडालाई गीतमा चित्रण गरिएको छ । पिडा भुल्नको लागी आफनी प्रेमीकालाई निकै आग्रह गायकले गरेका छन । दुख र सुख जिवनमा आइरहने कुरा भएकाले पनी मायामा घात गर्दा पिडा हुने र त्...

रहेनन् संगीतकार बिजु बज्र

रहेनन् संगीतकार बिजु बज्र
काठमाडौं– संगीतकार तथा संगीत निर्देशक बिजु बज्रको निधन भएको छ। बज्रको आइतबार बिहान हृदयघातका कारण काठमाडौंको सिभिल हस्पिटलमा निधन भएको हो। ४८ वर्षीय बज्र नेपाली संगीत क्षेत्रमा एक सक्रिय स्रष्टाका रुपमा चिनिएका संगीतकार हुन्। ०२८ सालमा गुल्मीको बामी टक्सारमा जन्मिएका बज्र २१ वर्षकै उमेरमा ०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका थिए। ‘झरी परिरह...