चलचित्र ‘हली’ को छायाँकन जुमलामा

चलचित्र ‘हली’ को छायाँकन जुमलामा
काठमाडौं। गाउँ समाजमा घट्ने समसामयिक घट्ना समेटिने चलचित्र ‘हली’ को यतिबेला जुम्लामा छायाँकन भैरहेको छ । ओम प्रतिक गुरुङको निर्देशन रहने यस चलचित्रलाई जस्मिन श्रेष्ठ, पूजा गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘हली’मा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटी लगायतका कलाकारको अभिनय रहने छ । जुम्ला, डोटी, बझ...

निशान भट्टराईको स्वर रहेको ‘प्रेम दिवस’को गीत सार्वजनिक, प्रियंकासँग साथ माग्दै आयुष्मान (भिडियो)

निशान भट्टराईको स्वर रहेको ‘प्रेम दिवस’को गीत सार्वजनिक, प्रियंकासँग साथ माग्दै आयुष्मान (भिडियो)
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको फिल्म ‘प्रेम दिवस’ को अर्को गीत सार्वजनिक भएको छ । आउँदो नयाँ वर्षमा प्रदर्शनमा आउने सो चलचित्रको ‘बरु अर्को जुनि’ बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा प्रियंका र आयुष्मान नै फिचर्ड छन् । सो भिडियोमा आयुष्मानले प्रियंकासँग जुनिभरिका लागि साथ मागेको देखाइएको छ । गायक निशान भट्टराईको स्वर रहेको छ भने उनलाई गायिका मेलिना राईले गायनम...

प्रमोद खरेलको आवाजमा ‘मायाको घाउ’ भिडियो सहित

प्रमोद खरेलको आवाजमा ‘मायाको घाउ’ भिडियो सहित
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको नयाँ आधुनिक गीत “मायाको घाउ ” गीतको भिडियो बजारमा आएको छ । यस गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने को कमल पन्तको शब्द तथा लक्ष्क्षु प्रकाश मल्लको सङ्गीत तथा एरेन्ज रहेको छ । चर्चित निर्देशक शिवन पोखरेलद्वारा निर्दे्शित गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मोडल शिवन पोखरेल , अपसना थापा हिमाल शर्माको अभिनय हेर्...

कहाँ के गर्दैछिन् ‘पोर्न स्टार’ बन्ने चक्करमा रहेकी अर्चना पनेरु ?

कहाँ के गर्दैछिन् ‘पोर्न स्टार’ बन्ने चक्करमा रहेकी अर्चना पनेरु ?
काठमाडौँ । कुनै समय ‘पोर्न स्टार’ बन्ने सपना बोकेर हिडेकी अर्चना पनेरु यतिखेर भारत भासिएकी छिन् । आफूलाई सन्नी लियोनीको फ्यान बताउने अर्चना तथा उनकी आमा सुनिता मिलेर नग्न तस्विर सार्वजनिक गरेपछि उनीहरुलाई कञ्चनपुरको भीमदत्तबासीले निष्काशित गरेका थिए । त्यसपछि उनीहरु काठमाडौँमा बसाइ सरेका थिए । काठमाडौँमा आएपछि पनि उनीहरुको त्यस्तो हर्कत जारी रहेपछि उनीहरु पटक–पटक प्रहरी थुनामा पुगेका थिए । क...

यी सुन्दर अभिनेत्रीले गरिन् अर्को खुलासा

यी सुन्दर अभिनेत्रीले गरिन् अर्को खुलासा
मुम्बई। मराठी फिल्मकी अभिनेत्री श्रुती मराठेले समाजिक संजालमा एक स्टाटस लेख्दै आफूपनि कास्टिङ काउसको शिकार भएको खुलासा गरेकी छन्। यद्यपी आफूमाथि दूव्र्यवहार कहिले गर्यो भन्ने विषयमा केही खुलाएकी छैनन्। उनले लेखेकी छन्, ‘जब म एउटा फिल्मकालागि अडिशन दिइरहेकी थिएँ। निर्मातासँग मेरो अन्तर्वाता सुरु भइसकेको थियो। तर उनले ‘सम्झौता’ र ‘वन नाइट स्टयाण्ड’ जस्तो शब्दको प्रयोग गरे।’ यस्ता कुरा सुन्ने ...

आफ्नो अनुभव साट्दै पूर्वपोर्नस्टार सन्नी लियोनी भन्छिन् – विगत सम्झिन चाहन्न

आफ्नो अनुभव साट्दै पूर्वपोर्नस्टार सन्नी लियोनी भन्छिन् – विगत सम्झिन चाहन्न
काठमाडौं – पूर्वपोर्नस्टार सन्नी लियोनीले वेब सिरिज ‘करणजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को अन्तिम सिजनका लागि तयारी गरिसकेकी छिन् । उनले आफ्नो अनुभव साट्दै बताएकी छिन् कि सिरिजका अरू भागमा उनको आँखाबाट आँसु खसेको थियो । एउटा संयोग के हो भने यो सिरिज सन्नीको आफ्नै जीवनमा आधारित छ र उनले पोर्न फिल्ममा काम गरेको गतिविधिलाई पनि सिरिजमा प्रस्तुत गरिएको छ । सन्नीले बताएकी छिन्, ‘जब–ज...

गायिका मेडोनाले लिइन १० मिनेटको प्रस्तुतीको लागि सबैभन्दा अहिलेसम्मकै महंगो पारिश्रमिक , रकम सुन्दा चकित पर्नुहुनेछ

गायिका मेडोनाले लिइन १० मिनेटको प्रस्तुतीको लागि सबैभन्दा अहिलेसम्मकै महंगो पारिश्रमिक , रकम सुन्दा चकित पर्नुहुनेछ
काठमाडौं – बिश्वमै निकै चर्चामा आइरहने गायिका मेडोना फेरी एक बिषयले निकै चर्चामा आएकी छिन् । उनी जरायलमा हुने युरोभिजन सङ्ग कन्टेस्टमा आफ्नो प्रस्तुति दिन जाने भएकी छिन् । उनी उक्त कन्टेस्टमा प्रस्तुति दिन अर्को महिना जाने भएकी हुन् । उक्त प्रस्तुतिको लागी आयोजकले धेरै मोटो रकम दिने भएको छ । उनलाई मिलियन डलर ९११ करोड १० लाख नेपाली रुपैयाँ० दिने बताइएको छ । कटेरियल गर्ल गायिका मेडोनाले इजर...

यी हुन् २०७५ मा डेब्यु गरेका नेपाली हिरोइनहरु

यी हुन् २०७५ मा डेब्यु गरेका नेपाली हिरोइनहरु
काठमाडाैं – नेपाली फिल्म क्षेत्रमा ०७५ सालमा झन्डै साढे दुई दर्जन नवयुवतीले आफूलाई हिरोइनका रूपमा प्रस्तुत गरेका छन् । केहीले अभिनयलाई करिअरकै रूपमा लिन चाहेको देखिन्छ भने कतिपयका लागि ‘हिरोइन बन्ने रहर’ पूरा गरेको भन्न अप्ठ्यारो मान्नु पर्दैन । ०७५ सालमा प्रदर्शन भएको (वैशाख ७) पहिलो फिल्म स्वर्ग मेरो गाउँमा साक्षी लम्साल, सुजाता थापा र भावना गुरुङ, तीन अभिनेत्री प्रमुख भूमिकामा छन् । उनीहरूलाई त...

जाह्वनीको जवाफ : दैनिक कपडा फेर्ने पैसा छैन

जाह्वनीको जवाफ : दैनिक कपडा फेर्ने पैसा छैन
मुम्बई। जाह्नवी कपुर कयौं पटक विभिन्न कारणले ट्रोल्र्सको निसामा आइसकेकी छन्। कयौं पटक त कपडाका कारण पनि उनलाई समाजिक संजालमा ट्रोल गर्ने गरिएको छ। आफूलाई ट्रोल गर्नेलाई जाह्नवीले कडा जवाफ पनि दिएकी छन्। केही दिन अगाडि जाह्नवी एउटा च्याट शोमा सहभागी भएकी थिइन्। उक्त सोमा उनले आफूलाई ट्रोल गर्नेलाई जवाफ दिँदै भनेकी थिइन्, ‘यति धेरै पैसा पनि कमाएकी छैन की सधैं फरक फरक कडपा किन्न पुगोस्।’ उक्त शोमा...

गायक राजेशपायल राईले ल्याए आफ्नो १९औं एल्बम ‘दर्शन नमस्ते–४’

गायक राजेशपायल राईले ल्याए आफ्नो १९औं एल्बम ‘दर्शन नमस्ते–४’
काठमाडौं– गायक राजेशपायल राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम 'दर्शन नमस्ते–४' सार्वजनिक भएको छ। नेपाली गायन क्षेत्रमा ‘राई इज किङ’का रुपमा चर्चित राईले मंगलबार राजधानीमा एक पत्रकार भेटघाटका साथ उक्त एल्बम सार्वजनिक गरिएको हो। एल्बमलाई वरिष्ठ संगीतकर्मी तथा कलाकार भैरवबहादुर थापाले सार्वजनिक गरे। सयौं फिल्म तथा आधुनिक गीतमा स्वर भरिसकेका गायक राईको यो १९औँ एल्बम हो। नेपाली गायन क...