नेपाल लोक स्टार द्वारा प्रथम साधना म्युजिक अवार्ड लाई पहिलो सहयोग ।
काठमान्डौ ।
अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको प्रथम साधना म्यूजिक अवार्डका लागी नेपाल लोक स्टार द्वारा सहयोग गर्ने भएको छ । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागी नेपाल लोक स्टारको आयोजक चाहना मिडिया प्रालीले सहयोग गर्ने प्रतिवद्धता समेत गर्ने भएको छ ।
प्रथम साधना म्युजिक अवार्डका लागी नेपाली लोक ...














