बोनी कपुरसँग भाइरल भएको भिडियोबारे उर्वशी रौतेलाले मुख खोलिन्
मुम्बइ। बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एउटा भिडियो सार्वजनिक भएको छ जुन हेरेपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् । यो भिडियो एक विवाह कार्यक्रमको हो । भिडियोमा देखिए अनुसार उर्वशी र बोनी कपुर सँगै क्यामरामा पोज दिइरहेको छ र यसैबीच बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काएको देखिएका छन् । यो भिडियो यसैका कारण चर्चित भयो । हेर्नुहोस् भिडियो -
...














