चलचित्र “कालो वर्ष” को पहिलो पोष्टर सार्वजनिक
काठमाडौँ – नेपाली कथानक चलचित्र “कालो बर्ष”को पहिलो पोष्टर आज सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ ।योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द...














