चर्चित कलाकारहरुको साथमा मन्त्री लाल बावु पण्डितको नृत्य हेर्नुहोस भिडियो सहित

चर्चित कलाकारहरुको साथमा मन्त्री लाल बावु पण्डितको नृत्य हेर्नुहोस भिडियो सहित
काठमाडौं । रंगहरुको पर्व होली हिजो पहाडमा र आज तराईमा धुमधामका साथ मनाइएको छ । चर्चित कलाकारहरु पनि होलीमा रमाएका छन् । पत्रकार, कलाकार, सुरक्षाकर्मी लगायत सबैलाई होलीको रौनकताले छोएको छ । पछिल्लो समय निकै रुचाइएकी चर्चित युट्युबर सोनीका रोकायले सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित परिवारसँग होली मनाएकी छिन् जुन भिडियो निकै आकर्षक रुपमा रहेको छ । काठमाडौंको दरबारमार्गमा लिक्वड बार संचालन गर्दै आए...

यस्तो रह्यो कलाकारहरुको होली (तस्बिर सहित)

यस्तो रह्यो कलाकारहरुको होली (तस्बिर सहित)
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व होली आपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवं हर्षोल्सपूर्वक मनाईएको छ । असत्यमाथि सत्यको बिजयको प्रतिकको रुपमा मानिने यो पर्व आज र भोली गरी २ दिनसम्म मनाईने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । यो पर्वलाई वसन्तोत्सव, मद...

यस्ता छन् जितुलाई होली पर्व मन पर्ने र मन नपर्ने कारण

यस्ता छन् जितुलाई होली पर्व मन पर्ने र मन नपर्ने कारण
हास्य कलाकार जितु नेपालको मन पर्ने पर्वहरुमध्ये होली पनि एक हो । यस पटकको होलीमा आफ्ना परिवारसँग रमाइले गर्नुका साथै साथी भाइहरुसँग भेटघाट गरेर मनाउने जितुको योजना छ । विभिन्न कार्यक्रमहरुमा निम्तो आएका कारण सकेसम्म सबै ठाउँमा पुग्ने कोशिस गर्ने जितु बताउँछन् । हामीले हास्य कलाकार जितु नेपाललाई होलीमा मन पर्ने र मन नपर्ने ५—५ कारण हरु सोधेका छौँ मनपर्ने पाँच कारण १ होली भन्नेबित्तिकै मा...

गीत संगीत मेरो प्राण हो : गायिका लक्ष्मी तामाङ

गीत संगीत मेरो प्राण हो : गायिका लक्ष्मी तामाङ
काठमाडौँ । लमजुङ मस्याङदी गाउँपालिका छिनखोला ७ की गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएकी छन्। विभिन्न मेला महोत्सब स्टेज कार्यक्रमदेखि अन्य धेरै कार्यक्रमहरुमा सधै व्यस्त रहने गायिका लक्ष्मी तामाङले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्। दर्जनौ हिट गीतहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहर...

युथ क्रियसन नेपालद्वारा सौदर्य प्रतियोगिता आयोजना हुदै

युथ क्रियसन नेपालद्वारा सौदर्य प्रतियोगिता आयोजना हुदै
काठमाडौं । युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०१९’ र ‘मिष्टर एण्ड मिस एसईई बेष्टमोडल अफ द इयर २०१९’ नामक सौदर्य प्रतियोगिता गर्ने भएको छ। मंगलवार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै क्रियसले दुई सौदर्य प्रतियोगिता एकसाथ आयोजना गर्न लागेको जानकारी दिएको हो। मोडलिङ क्षेत्र रोजेर भविश्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक...

पोखरामा मनाए प्रदीप जसिताले होली (फोटोफिचर)

पोखरामा मनाए प्रदीप जसिताले होली (फोटोफिचर)
पोखरा । युवास्टार प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन्। चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको आज (बुधबार) पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम हुँदैछ। कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछन् । यतिखेर पोखरामा प...

‘छक्का पञ्जा २’ बाट उठेको रकमको ठुलो हिस्सा कालिकोटमा निर्माण हुने अस्पताललाई सहयोग

‘छक्का पञ्जा २’ बाट उठेको रकमको ठुलो हिस्सा कालिकोटमा निर्माण हुने अस्पताललाई सहयोग
नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक सफल र धेरै कलेक्सन गर्न सफल फिल्म हो छक्का पञ्जा २ । कमेडीधारमा निर्माण भएको यस फिल्मले धेरै दर्शकहरुको मन जितेको थियो । सोही कारण पनि निर्माण टिमले छक्का पञ्जा २ पुन: रिलिज गर्ने घोषणा गरेको थियो । फिल्म बैसाख १३ मा रिलिज हुदैछ । सो मितीमा हलिउडको चर्चित अनि प्रतिक्षित फिल्म एभेन्जरः इन्ड गेम रिलिज हुने भएपछि कुनै पनि नेपाली फिल्म रिलिज नहुने भयो । सोही कारण छक्का...

परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक प्रक्राउ

परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक प्रक्राउ
बिवादित मोडल परी तामाङ प्रक्राउ परेकीछिन् । उनीसंगै फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । युट्युवमा अश्लिल अन्तरवार्ता दिएको र उत्तेजक गतिविधी गरेको भन्दै उनलाई महानगरीय प्रहरी परिसर टेकुले उनीहरुलाई प्रक्राउ गरेको हो । परी तामाङले दिएको अन्तरवार्ताले सामाजिक मर्यादामा खलल पुर्‍याएको भन्दै उ...

सानी गाँठीकी आलियाको ठुलो मन , ड्राईभर र हेल्परलाई दिईन ५०/५० लाख

सानी गाँठीकी आलियाको ठुलो मन , ड्राईभर र हेल्परलाई दिईन ५०/५० लाख
१९ बर्षको उमेरमा नै बलिउडमा प्रबेश गरेकी नायिका आलिया भट्ट कम समयमा नै लोकप्रियता कमाएकी नायिका हुन् । प्राय लभस्टोरी फिल्ममा काम गर्दे आईरहेकी उनले पछिल्लो समय हाईवे र राजी जस्ता फिल्महरुमा पनि अभिनय गरेर दर्शकहरुको मन जित्दै आफनो छबी नै परिर्वतन गरिन् । यतिबेला रणबीर कपुरसंग प्रेम सम्बन्धमा रहेकी आलियाका अझै पनि धेरै फिल्म रिलिजको तयारीमा रहेका छन् । यसबीचमा सानी गाँठी भएकी आलियाको मन भने ठुलो भ...

करिश्मा पुत्रीको डेब्यु यता न उताको !

करिश्मा पुत्रीको डेब्यु यता न उताको !
नेपाली सिनेमा क्षेत्रमा सेलिब्रेटी किड्सहरुको फिल्मी क्षेत्रमा आगमन भटाभट भईरहेको छ । जसमा केही सिमित मात्र सिनेमा क्षेत्रमा सफल देखिएका छन् । डेब्युकै लागि लामो समयदेखि चर्चामा रहेका सेलिब्रेटी किड्स हुन करिश्मा मानन्धर पुत्री कबिता र झरनापुत्री सुहाना थापा । सुहाना भन्दा पहिले कबिताको डेब्यु चाडै हुने देखिएको थियो किनकी उनैले पहिल्यै फिल्म साईन गरेकी थिईन् तर सुहानाले उनीमाथि अगाडी बाजी मारेकीछि...