फिल्मीखबर साप्ताहिकर्को व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार, जीतु र रिनाशालाई
फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सवको अवसर पारी वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच कलाकार जीतु नेपाल र निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई फिल्मीखबर वर्ष व्यक्ति सम्मान अर्पण गरियो भने विष्णु प्रसाद सुबेदीलाई फिल्मीखबर–सविन शाक्य स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
फिल्मीखबरका सम्पादक शान्तिप्रियको सभापतित्वमा ...














