पुर्णकला विसी र प्रेम केसीको स्वरमा चम्पा चमेली बजारमा

पुर्णकला विसी र प्रेम केसीको स्वरमा चम्पा चमेली बजारमा
चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला विसी र प्रेम केसी को स्वरमा लोक तथा दोहोरी गित चम्पा चमेली बजारमा आएको छ । उमेरपुगेपछि रमाईलो गर्ने हास्ने खेल्ने गर्नुपर्छ भन्ने खालको सन्देश दिइएको छ । सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गितलाई प्रेम केसी आफैले लय गरेका छन भने राजेन्द्र विकले लेखेका छन ।गितमा चर्चित गायक तथा मोडल सुमन परियार , विपना केसी , नवराज मगर र भरत विसी नाचेका छन ।मदन खडकाले निर्द...

नेवा गु्रपद्धारा होलीको शुभ कामना ब्यक्त

नेवा गु्रपद्धारा  होलीको शुभ कामना ब्यक्त
काठमान्डाँै नेवा गु्रपद्धारा होलीको शुभ कामना ब्यक्त गरेको छ । निरन्तर सामाजिक कार्यक्रम गदैँ आएको सस्थाले आपसमा मिलेर सौहदाता पुर्वक होली खेल्न आग्रह समेत गरेको छ । बर्ष दिनभरिका पिडालाई भुल्दै दाजु दिदी तथा भाई बहिनीमा मिलेर मनाउनुको आनन्द नै फरक हुने गरेको सो सस्थाका अध्यक्ष आर्यन श्रेष्ठले बताउनुभयो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउनुभएको उ...

अभिनयमा ब्यस्त बन्दै नव नायिका कृतिका क्षेत्री

अभिनयमा ब्यस्त बन्दै नव नायिका कृतिका क्षेत्री
बविना बस्नेत , काठमान्डौँ अधाखार्चीमा जन्मिएर बुटवल लाई कर्मथलो बनाउदैँ गरेकी नव नायिका कृतिका क्षेत्री अहिले नव नाायिकाको रुपमा सत्यम शिवम सुन्दरम चलचित्र बाट नेपाली रजतपटमा आएकी छन । पछिल्लो समयमा युवतीहरुको रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन । चलचित्रमा प्रयास गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङ र चलचि...

चलचित्र‘जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक

चलचित्र‘जात्रै जात्रा’ को पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक
चलचित्र जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको हो । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिने भएका छन्। ‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै पनि नृत्य रहेको छ । साथमा,...

मेघालाई ’नेवा गु्रप’को साथ

मेघालाई ’नेवा गु्रप’को साथ
काठमान्डाँै , चैत ५ काठमाडौँ — पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय नेवा गु्रपले विभिन्न सामाजिक काममा समेत सक्रिय भएको छ । करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई भेट्न सो गु्रपले सहयोग गरेको हो । नेवा गु्रपका संचालक आयान श्रेष्ठले दुबै हात नभएकी मेघा लाई आर्थिक सहयोग गरेका हुन । सानो रकम आफुले सहयोग गर्न पाउदा निकै खुशी भएको सो समुहले यस भन्दा अगाडि पनि स्टेसनरी र झोला पनी विभिन्न अनाथ ब...

हरि कृष्ण दाहालको मातृभुुमी प्रति समर्पित गीत ‘्पखाईमा परदेशी ’ भिडियो सहित

हरि कृष्ण दाहालको मातृभुुमी प्रति समर्पित गीत  ‘्पखाईमा परदेशी ’ भिडियो सहित
आर पोखरेल, काठमाडौं गायक लाल काजी श्रेष्ठको आवाजमा सजिएको मातृभुमी प्रति समर्पित सर्वोकृष्ट गीत‘्पखाईमा परदेशी ’गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल प्रतिको मायालाई परदेशी हुदाँको पिडालाई भुल्नको लागी गीत मार्फत कोशिष गरिएको छ । आफनो मन भित्रका सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा पसिना बगाउनुपर्ने बास्तविक भोगाईलाई गीतमा समावेश गरिएकोछ । हरिकृष्ण दाहालको शब्द सिर्जना तथा ...

गायक सन्जिब पराजुलीको ‘कर्के नजर’ पछी नयाँ गीत ‘आँखामा लुकाइदेउन ’ सार्वजनिक (भिडियो)

गायक सन्जिब पराजुलीको ‘कर्के नजर’ पछी नयाँ गीत ‘आँखामा लुकाइदेउन ’ सार्वजनिक (भिडियो)
काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता डान्सिङ नम्बरका गीत पछि उनको ‘आँखामा’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी...

प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी चर्चामा , यसरी एकाएक भएको रहेछ गर्भवती भएको हल्ला

प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी चर्चामा , यसरी एकाएक भएको रहेछ गर्भवती भएको हल्ला
एजेन्सी – प्रियंका चोपडा गर्भवती भएको हल्ला फेरी एक पटक चर्चामा आएको छ । यस अघि प्रियंका आमाको साथ आधा राततिर मुम्बईको हिन्दुजा अस्पताल गएकी थिइन् । उनी आफन्त भेट्न गएको बताइएको छ । तर, केही दिन पहिले भने प्रियंका गर्भवती भएको खबर सार्वजनिक भएको थियो । एक कार्यक्रममा प्रियंकाको फोटो सार्वजनिक भएको थियो, जहाँ उनको पेट हल्का बढेको देखिएको थियो ।उनले लगाएको लुगाका कारण पनि उनी गर्भवति भएको चर्चा ...

यस्तो बन्यो बर्षकै सुपरहिट लोकदोहोरी गीत “गंगा र जमुना“ हेर्नुृहोस भिडियो

यस्तो बन्यो बर्षकै सुपरहिट लोकदोहोरी गीत “गंगा र जमुना“ हेर्नुृहोस भिडियो
अमृता भण्डारी , काठमान्डाँै ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम“गंगा र जमुना “गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ । मनोज थापाको शब्द सिर्जना त...

प्रितमले भारतीय प्रतिष्पर्धीलाई धुलो चटाए , दिए धमाकेदार प्रस्तुती (भिडियो सहित)

प्रितमले भारतीय प्रतिष्पर्धीलाई धुलो चटाए , दिए धमाकेदार प्रस्तुती (भिडियो सहित)
पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता निकै भईरहेको छ । उनीहरुले ती शोहरुमा नाम संगै कतिपयले सफलता पाएर पनि आफनो करियरनै बनाईरहेका छन् । यसैबीच भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले धमाका गरिरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा आज इटहरीका बालक प्रितम आचार्यले आज धमोकदार प्रस्तुती दिएका छन् । होली स्पेशल बनाईएको आजको ...