‘दाल भात तरकारी’ मा हरिवंश- निरुताको फरक अवतार(तस्बिर सहित)

‘दाल भात तरकारी’ मा हरिवंश- निरुताको फरक अवतार(तस्बिर सहित)
मह संचारको व्यानरमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारीको चर्चा यस फिल्मका स्टारकास्टसंगै भिजिट भिषा बोलको गीतको कारण पनि चर्चामा रहेको छ । शत्रु गतेको सफलतापछि निर्माण गरिएको दाल भात तरकारी र्मिाण टिमले पहिलो गीतको अपार सफलतापछि दोस्रो गीत रिलिज गर्ने तयारीमा रहेका छन् । फिल्मको शिर्ष गीत रिलिज गर्नु पूर्व निर्माण टिमले सो गीत तस्बिरहरु सार्वजनिक गरेको छ । जुन तस्बिरमा हरिवंश आचार्य...

‘कुल्ली नम्बर १’ को रिमेक बन्ने , आलिया ‘आउट’ सारा ‘इन’

‘कुल्ली नम्बर १’ को रिमेक बन्ने , आलिया ‘आउट’ सारा ‘इन’
एजेन्सी – बलिउड अभिनेता गोविन्दाको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेक बन्ने भएको छ । उक्त रिमेकमा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।निर्माण पक्ष र अभिनेत्री साराबीच यस चलचित्रका लागि औपचारिक सम्झौतासमेत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डेबिड धवनले निर्देशन गरेको ‘कुल्ली नम्बर १’ को ...

भारतको चर्चित टेलिभिजन शो सारेगमपामा नेपालका आयुषले दिए अर्को धमकेदार प्रस्तुती , राष्ट्रिय गान गाएर फेरी जिते जज र दर्शकको मन

भारतको चर्चित टेलिभिजन शो सारेगमपामा नेपालका आयुषले दिए अर्को धमकेदार प्रस्तुती , राष्ट्रिय गान गाएर फेरी जिते जज र दर्शकको मन
काठमाडौं – भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका आयुष केसीले दमदार प्रस्तुती दिएका छन् । नेपालका १२ बर्षका आयुष केसीले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । नेपालका १२ बर्षका आयुष केसी सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने गर्छन् । अहिले आयुष केसी विश्वभरि नै चर्चामा आइरहेका छन् । जी टिभीले रिलिज गरेको आयुषको प्रस्तुति सामाजिक...

नायिका नम्रताको ‘जाईरा’ले तोक्यो प्रदर्शन मिति (फोटो फिचर)

नायिका नम्रताको ‘जाईरा’ले तोक्यो प्रदर्शन मिति (फोटो फिचर)
नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको नेपाली चलचित्र जाईरा ले रिलीज मिति तय गरेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र रिलीज हुनेछ ।एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । ...

“सत्यम शिवम सुन्दरम “को छायाँकन समाप्त

“सत्यम शिवम सुन्दरम “को छायाँकन समाप्त
आर पोखरेल, काठमान्डाँै , फागुन २५ बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र " सत्यम शिवम सुन्दरम" सन्तोष प्रगाढ को संगीत र गायिका नित्याशिवा,सन्तोस प्रगाढ ,इन्दिरा जोशी को अवाजमा सजिएको गीत सगैँ आफनो चलचित्रको छायाँकन पुरा भएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । उनका अनुसार चलचित्रमा नव नायिका कृति क्षेत्री ले चलचित्रमा नव नायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चाले...

‘साहो’को एक्सनमै सातो जाने खर्च ,प्रभाषमाथि चुनौती बढ्यो

‘साहो’को एक्सनमै सातो जाने खर्च ,प्रभाषमाथि चुनौती बढ्यो
साउथका नायक प्रभाष बाहुबली भन्दा अघि पनि चर्चामा रहेका नायक हुन तर उनलाई जुन नेम र फेम बाहुबलीले दियो त्यो अन्य फिल्मले दिएन । सोही फिल्मको सफलतापछि प्रभाष साउथमा मात्र होईन बलिउडमा समेत उनलाई काम गराउन धेरै ललायित भए । सबै चाहना पुरा नभए पनि प्रभाषलाई बलिउड फिल्ममा हेर्ने चाहाना भने पुरा हुँदैछ बहुप्रतिक्षित फिल्म साहोबाट । यही फिल्मबाट बलिउडमा समेत डेब्यु गर्ने तयारीमा रहेका प्रभाषलाई ठुलो चुनौत...

आरजे / भिजे बन्न नसकेका प्रदिप

आरजे / भिजे बन्न नसकेका प्रदिप
नेपाली सिनेमा क्षेत्रमा लोकप्रिय अनि अहिलेका महंगा अनि व्यस्त नायक हुन प्रदिप खड्का । लाखौँ युवायुवतीहरुको ढुकढुकी बनेका प्रदिप आजबाट २८ औँँ बसन्तमा प्रबेश गरेका छन् । ललितपुरको कुसुन्तीमा जन्मिएका प्रदिपले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए सकाएका छन् । उनले मार्केटिङमा मास्टर्स गरेका हुन् । पर्दामा आफुलाई देखाउन मन गरेका प्रदिपले आज जुन स्थान पाएका छन्...

शान्तिम कोइरालाको नयाँ गीत “आकाशका जुन तारा “बजारमा (भिडियो सहित )

शान्तिम कोइरालाको नयाँ गीत “आकाशका जुन तारा “बजारमा  (भिडियो सहित )
रोशन पोखरेल ,काठमाडौं ,फागुन २६ । लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “ बजारमा ल्याएका छन् । लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ । किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन , राज केसीको निर्देशन भिडियो...

पत्रकार खड्का पुरस्कृत

पत्रकार खड्का पुरस्कृत
उर्लाबारी । मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट रातोकलम डटकमका प्रधान सम्पादक तेजन खड्का पुरस्कृत हुनुभएको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई र पुरस्कार छनौट समितिका संयोजक धनकुमार तामाङले सम्मान पत्र र नगद १० हजार १ रुपैंया हस्तान्तरण गर्नुभयो । सोहि पुरस...

“म कसरी हासु “ भिडियो सहित

“म कसरी हासु “ भिडियो सहित
रोशन पोखरेल, काठमान्डौँ प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा मन प्रसाद परियारको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “म कसरी हासु “ भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा चर्चित गायिका टिका पुन र गायक मन प्रसाद परियारको आवाज रहेको छ । आफनो मन भित्रको सपनालाई टुटाएर प्रेमी पराई सगँ जादाँ मनमा हुने पिडालाई गीतमा समेटिएको छ । मन प्रसाद परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईँ...