नेपाल आइडलकी र्‘याप गर्ल’ करिश्मा पहिलो पटक देखिइन हट अवतारमा (भिडियो सहित )

नेपाल आइडलकी र्‘याप गर्ल’ करिश्मा पहिलो पटक देखिइन हट अवतारमा (भिडियो सहित )
शिल्पा खरेल ,काठमाडौँ । नेपाल आइडल(२ को अडिसनबाटै चम्किएकी अत्तरियाकी करिश्मा बिष्टको पछिल्लो पटक निकै हट अवतारमा अन्तवार्तामा प्रस्तुत भएकी छन । चर्चित भिजे सोनिका रोकायाद्धारा सञ्चालित बहुचर्चित कार्यक्रम द सोनिका शो मा उनी खुलेर प्रस्तुत भएकी हुन । करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत ‘इको नि लाग्यो‘ र त्यस पछि चक्र बम सगँको दोश्रो गीत पछि हराएकी करिष्मा पुन युटुवको दुनियामा पुन आएकी छन ...

अनु पराजुली र सविनद्धारा फिचरिङ ‘काउसो’ जापानमा विशेष शो हुने

अनु पराजुली र सविनद्धारा फिचरिङ ‘काउसो’ जापानमा विशेष शो हुने
काठमाडौ । २०७६ बैशाख २० गतेबाट देशभर एक साथ चलचित्र ‘काउसो’ प्रदर्शनमा तयारीमा रहेको चलचित्रलाई जापानमा प्दशृन गरिने भएको छ । आगामि मार्च २१ मा जापानको टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा नेपाली कथानक चलचित्र ‘काउसो’ अनाथ बालबालिकाको सहयोगार्थ विशेष शो हुने भएको छ ।  निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता भगवान खत्री, प्रस्तुतकर्ता अर्नभ वस्नेत रहेका छन् । भोजराज देवकोटाको लेखन...

“चट्ट रुमाल” ले गाली खाएपछि मेलिनाले गरिन् ‘निन्दा’

“चट्ट रुमाल” ले गाली खाएपछि मेलिनाले गरिन् ‘निन्दा’
यतिबेला नेपाली सिनेमा पुराना चर्चित गीतहरुलाई रिमेक गर्दे नयाँ फिल्ममा राख्ने लडहलाई छोपेको फिल्म यात्रा यतिबेला थप चर्चामा आएको छ । सुपरहिट फिल्म आफनो मान्छेको चट्ट रुमाल को रिमेक गर्दे फिल्ममा राखिएको थियो । जुन गीत केही दिन अघि मात्र रिलिज भयो । गीत रिलिजको केही समयमा नै निर्माण टिममाथि गाली बर्सिरहेको छ । गीतले भ्युअर्स पनि मजाले पाईरहेको छ भने टेन्डिङको पाँचौ स्थानमा रहेको छ तथापी गीतलाई ...

१५ ‘हिट गीत’ को एउटै ‘कभर गीत’

१५ ‘हिट गीत’ को एउटै ‘कभर गीत’
चिरन्जिवी भण्डारी, काठमाण्डौ । बिगत केहि समय देखि सुगम सांगीतिक क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका गायक सौगात आचार्यले पुराना कालजयी गीत तथा नयाँ केही सुमधुर गीतहरुको एउटै 'कभर गीत' सार्वजनिक गरेका छन् । उकाली चढ़ौला रेशम फिरिरी,कुशुमे रुमाल,सुन्तला पाकेर , सुन मेरी निरमाया लगायत अन्य गीतहरुको 'कभर गीत' गाएर उनले बजारमा ल्याएपछि गायक सौगात आचार्यको अहिले चर्चा चुलिंदो छ । उक्त नयाँ तथा पुराना ग...

प्रदिपको गीतमा कृष्ण ओलीले यसरी गरे श्रीमती रुपाको प्रशंसा, हेर्नुहोस् रुवाउने भिडियो

प्रदिपको गीतमा कृष्ण ओलीले यसरी गरे श्रीमती रुपाको प्रशंसा, हेर्नुहोस् रुवाउने भिडियो
गायक र संगीतकार प्रदिप लामाले कृष्ण ओली र रुपा ओलीको जिवनीमा ‘तिमि मेरी जिवन संगीनी’ को भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायक तथा संगीतकार प्रदिप लामाले करेन्ट लागेर दुवै हात गुमाएका कृष्ण ओली र रुपा ओलीले कृष्ण प्रति देखाएको माया, श्रद्धा र त्यागलाई मध्यनजर गर्दै उनीहरको जिवनीमा आधारित गीत सार्वजनिक गरेका हुन् । कृष्ण ओली र रुपा मगरको जिवनीमा आधारित उक...

राजु बिरहिले पार्बती कार्कीलाई जिरी लैजादै कारण यस्तो( भिडियो सहित)

राजु बिरहिले पार्बती कार्कीलाई जिरी लैजादै कारण यस्तो( भिडियो सहित)
आर पोखरेल , काठमान्डाँै , फागुन २३ रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा सुदिप कुमार दाहालको लोकदोहोरी कोशेली ” नगर धेरै लेट “ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा गायक राजु विरही , गायिका पार्वती कार्किको आवाज रहेको छ । आफनी मायालुलाई घुमाउनको लागी राजु विरही निकै हतारिएका छन । आफनी प्रेमीकालाई जिरीमा भेटनको लागी अरनिको राजमार्गको बसमा आउन समेत आग्रह गरेका छन । गीतमा राजु विरहीको शब्द तथा ...

राष्ट्रपतिको सवारी: पोखरामा पनि जामको विरोध गर्दै जनताले गरे बिद्रोह (भिडियो सहित)

राष्ट्रपतिको सवारी: पोखरामा पनि जामको विरोध गर्दै जनताले गरे बिद्रोह (भिडियो सहित)
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा स्थित विन्द्यावासिनी मन्दिरमा अपाङ्ग, वृद्धवृद्धा र अशक्त समेतले अब सहजै मन्दिर पूजाआजा र दर्शन गर्न सक्ने सुविधा सहित निर्माण भएको लिफ्ट उद्घाटनको लागि पोखरा आउनु भएको छ । गत मंगलबार राजधानीमा रास्ट्रपति रात्रि भोजमा सरिक हुन जाने क्रममा जाममा परेपछी जनताले विद्रोह गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । उस्तै कदम आज पोखराका जनताले पनि चालेका ...

सोनाली बेन्द्रेले गराइन् फोटोशुट, छातीमा देखियो अपरेशन गर्दा बनेको २० इन्चको घाउ

सोनाली बेन्द्रेले गराइन् फोटोशुट, छातीमा देखियो अपरेशन गर्दा बनेको २० इन्चको घाउ
मुम्बइ। सोनाली बेन्द्रेलाई पछिल्लो वर्ष जुलाईमा हाईग्रेड क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी अमेरिकामा आफ्नो उपचार गर्न गइन् । क्यान्सरसँगको लामो लडाइँपछि उनी भारत फिर्ता भएकी छिन् । सोनालीले आफूजस्तै खतरनाक रोगसँग लडिरहेका लाखौं–करोडौं मानिसहरुलाई प्रेरित गर्नका लागि उनले आफूलाई लागेको रोग सार्वजनिक गरेको बताउने गर्छिन् । उनले क्यान्सरसँग सम्बन्धित विभिन्न पोष्ट सोसल मिडियामा सेयर गरिरह...

धेरै सुन्दर भएपछि यी सुन्दरीलाई लगाइएको छ घरबाहिर निस्कन प्रतिबन्ध

धेरै सुन्दर भएपछि यी सुन्दरीलाई लगाइएको छ घरबाहिर निस्कन प्रतिबन्ध
मस्को। सबैजसो युवतीलाई सुन्दर देखिने चाहना हुन्छ । तर, केही युवतप्ी यस्ता हुन्छन् जसलाई भगवानले नै निकै सुन्दर बनाएका हुन्छन् । एकातर्फ त्यो सुन्दरतामा हर कोही मोहित हुन्छ भने अर्कोतर्फ त्यही सुन्दरता उनको लागि संकट बनिदिन्छ । यस्तै कहानी छ रुसकी २६ वर्षकी एन्जेलिका किनोभाको जो एक मोडल हुन् । एन्जेलिका झट्ट हेर्दा गुडिया जस्तै छिन् । उनलाई उनका मातापिताले एक गुडियाजस्तै हुर्काएका पनि हुन् तर अहिले...

करीनाका छोरा तैमूरसँग ‘डेट’ जान चाहान्छिन् यी अभिनेत्री

करीनाका छोरा तैमूरसँग ‘डेट’ जान चाहान्छिन् यी अभिनेत्री
मुम्बई । सेलीबे्रटी मात्र होइनन् उनीहरुका सन्तानको बारेमा पनि निकै चर्चा हुने गर्छ बलिउडमा । धेरैजसो अभिनेता तथा अभिनेत्रीका सन्तान पनि बलिउडमा प्रवेश गरेर आफ्नो स्थान बनाइसकेका छन् । परिवार नै बलिउडमा लाग्ने प्रवृति व्याप्त छ बलिउडमा । जसको कारण समयसमयमा भाई–भतिजावादको विषयलाई लिएर विवाद बल्झने गर्छ । यस्तैमा, यतिवेला सबैको नजरमा परेका छन् अभिनेत्री करीना कपूर तथा अभिनेता सैफ अली खानका छोरा तै...