कंगनाले पाकिस्तानमा रिलिज गरिन् फिल्म , अनि त के चाहियो ?

कंगनाले पाकिस्तानमा रिलिज गरिन् फिल्म , अनि त के चाहियो ?
यतिबेला पुलवा आक्रमणपछि भारत पाकिस्तानबीचको तनाव देखिएकै कुरा हो । भारत पाकिस्तानबीच जति नै तनाव रहे पनि सांस्कृतीक सम्बन्ध भने खासै टाढा हुन सकेको थिएन तर ४६ जना सेनाको हत्या भएपछि पाकिस्तानप्रति बलिउडको पनि आक्रोष निकै छ । सोही कारण बलिउडमा पाकिस्तानी कलाकारको बहिष्कारदेखि लिएर नयाँ फिल्महरु पाकिस्तानमा रिलिज नगर्ने घोषणा समेत भए । जसमा चर्चित भन्दा चर्चित फिल्महरु पाकिस्तानमा रिलिज भएन । तर नाय...

प्रियंकाले “जय हिन्द” लेख्दा आपत

प्रियंकाले “जय हिन्द” लेख्दा आपत
भारत पाकिस्तानबीचको लडाईले यतिबेला यी देशका जनतादेखि लिएर मिडियासम्मको पनि निकै चर्काचर्की भईरहेको छ । भारत र पाकिस्तानबीच हरेक सम्बन्ध पहिलेदेखि नै खासै राम्रो भने होईन तर सांस्कृतीक सम्बन्ध भने सधै नजिकको हो । पाकिस्तानी कलाकारहरु बलिउडमा धेरै संख्यामा काम गरिरहेका छन् भने बलिउड फिल्मको अर्काे ठुलो बजार पाकिस्तान पनि हो । यही युद्धलाई लिएर यतिबेला यी देशका कलाकारहरुबीच पनि वाकयुद्ध नै चलिरहेको छ...

लोक गायक पुष्कल शर्माको “कालो दिन ” भिडियो सहित

लोक गायक पुष्कल शर्माको “कालो दिन ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डौँ , फागुन १८ दिँबगत विद्यार्थी आन्दोलनका पहरेदार, देशभक्ती नेता तथा माननीय मन्त्री स्वर्गिय रविन्द्र अधिकारीज्यूको सम्झनामा समर्पित लोकदोहोरी गायक पुस्कल शर्माको स्वरमा “कालो दिन ”” बोलको मनछुने शोक गीत सार्वजनिक भएको छ । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार...

हिरोइन बन्न चासो देखाइनन् मिस वर्ल्ड मानुषी छिल्लरले, अहिले के गर्दैछिन् ?

हिरोइन बन्न चासो देखाइनन् मिस वर्ल्ड मानुषी छिल्लरले, अहिले के गर्दैछिन् ?
banner मुम्बइ। २०१७ की मिस वर्ल्ड मानुष छिल्लर बलिउड फिल्मा आउने धेरैले अपेक्षा गरेका थिए तर यसविपरित उनले भने फिल्ममा आउन चासो देखाइनन् । मानुषी छिल्लर २०१७ की मिस वल्र्ड बिजेता हुन् । एमएमबिएस बिद्यार्थी छिल्लर विश्व सुन्दरीको उपाधि जितेपछि रातारात बिश्व चर्चित सेलिब्रेटी बनिन् । उनले मिस वल्र्ड प्रतियोगितामा प्रस्तुत गरेको ‘ब्युटी विद ब्रेन’ शीर्षकको प्रस्तुति सबैका लागि आकर्षक बन्यो सोही...

शक्ति कपुरकले छोरीलाई अभिनेत्री बन्न दिए, तर यो काम गर्न कहिल्यै दिएनन् अनुमति

शक्ति कपुरकले छोरीलाई अभिनेत्री बन्न दिए, तर यो काम गर्न कहिल्यै दिएनन् अनुमति
मुम्बई। ‘आशिकी–२’, ‘एक भिलेन’ र ‘स्त्री’ जस्ता शानदार फिल्मकी अभिनेत्री श्रद्धा कपुर ३० वर्षकी भएकी छन्। ३ मार्च, १९८९ मा उनको जन्म शक्ति कपुर र शिवांगी कोल्हापुरेको घर मुम्बईमा भएको थियो। श्रद्धा त्यतिबेला १६ वर्षकी थिइन्, जतिबेला शक्ति कपुरको नाम कास्टिङ काउचमा आएको थियो। २००५ मा एक स्टिङ अपरेशनमा शक्ति कपुरलाई फिल्ममा काम दिलाइ दिए बापत सेक्शुअली एडभान्टेज लिने कोशिश गर्दै गर्दा क्यामरामा कैद...

उर्लाबारीकी निमा धिमाल भईन् मिस धिमाल – २०१९

उर्लाबारीकी निमा धिमाल भईन् मिस धिमाल – २०१९
उर्लाबारी, १८ फागुन ।  मोरङको उर्लाबारी नगरपालिका – ९ की निमा धिमालले मिस धिमाल – २०१९ जितेकी छन् । गएराती उर्लाबारी – ८ स्थित न्यु भिजन एकाडेमी परिसरमा भएको फिनालेमा अन्य १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै निमाले मिस धिमाल जितेकी हुन् । उपाधिसँगै निमाले मिस धिमालको ताज र नगद रु १ लाख प्राप्त गरेकी छन् । यस्तै झापा विर्तामोडकी प्रतिमा धिमाल फस्ट रनर अप भएकी छन् । उनले ताजसँगै रु ५० हजार प्राप्त ...

बलात्कार घटाउने ज्योति मगरको उपाय : ‘मृत्युदण्ड होइन, लिंग काटिदिनुपर्छ’

बलात्कार घटाउने ज्योति मगरको उपाय : ‘मृत्युदण्ड होइन, लिंग काटिदिनुपर्छ’
ज्योती मगर, लोक तथा दोहोरी गीतकी चर्चित गायिका तथा मोडल हुन् । भलै, उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्ने गरेका छन् ।मोडलिङ तथा गायनमा वर्षौदेखी सक्रिय ज्योती आफ्ना विषयमा बजारमा चल्ने हल्लाको पछि कहिल्यै नलाग्ने गरेको बताइन् । उनी भन्छिन्, ‘आफ्नो तर्फवाट सधै राम्रो काम ...

विश्व सुन्दरीको उपाधि जितेर बिश्व चर्चित बनेकी मानुषी छिल्लरले किन चासो देखाइनन् हिरोइन बन्न ? खुल्यो रहस्य

विश्व सुन्दरीको उपाधि जितेर बिश्व चर्चित बनेकी मानुषी छिल्लरले किन चासो देखाइनन् हिरोइन बन्न ? खुल्यो रहस्य
२०१७ की मिस वर्ल्ड बिजेता हुन् मानुषी छिल्लर । पछिल्लो समय उनी फिल्ममा आउने धेरैले अपेक्षा गरेता पनि उनी भने फिल्ममा आउने त्यति चासो देखाएकी छैनन् ।उनले विश्व सुन्दरीको उपाधि जितेपछि निकै चर्चामा आइन् । एमएमबिएस बिद्यार्थी समेत रहेकी मानुषी छिल्लर विश्व सुन्दरीको उपाधि जितेपछि रातारात सेलिब्रेटी बनिन् ।उनले मिस वल्र्ड प्रतियोगितामा प्रस्तुत गरेको ‘ब्युटी विद ब्रेन’ शीर्षकको प्रस्तुति सबैका लागि आक...

स्वेताले गर्ने भईन् नयाँ फिल्म

स्वेताले गर्ने भईन् नयाँ फिल्म
बिवाह गरेको महिनादिन मै आफनो श्रीमान (श्रीकृष्ण श्रेष्ठ) गुमाएकी नायिका स्वेता खड्काले ‘कान्छी’ फिल्म निर्माण गर्दे अभियन यात्रालाई निरन्तरता दिईन् । ‘कान्छी’ सफल भएसंगै उनको दोस्रो फिल्म कहिले आउछ भन्ने जिज्ञासाकाबीच स्वेताले नयाँ फिल्म साईन गरेकीछिन् । उनले ६ महिनापछि व्यानर बाहिरको फिल्म साईन गरेकी हुन् । एभरेष्ट सूर्य बोहोराको नयाँ फिल्म ‘हेल्लो जिन्दगी’मा स्वेताले काम गर्ने पक्का भएको हो । यस...

अभिनन्दनको नाममा फिल्म बनाउन तँछाडमछाड

अभिनन्दनको नाममा फिल्म बनाउन तँछाडमछाड
पाकिस्तानी सेनाको नियन्त्रणमा रही हिजोमात्र स्वदेश फिर्ता भएका लडाकु विमानका पाईलट अभिनन्दन वर्तमानको चर्चा र लोकप्रियता यतिबेला भारत भर नै फैलिएको छ । उनीको रिहाईको कामना गर्दे सिमामा पुगेका जनताहरुबाट नै बुझन सकिन्छ की उनको लोकप्रियता र उनको बहादुरीको चर्चा भारतमा कति भईरहेको छ । यही मौकालाई छोप्न बलिउडमा पनि तँछाडमछाडको अवस्था सृजना भएको छ । पछिल्लो समय बलिउडमा बायोपिक फिल्महरु निकै बन्ने गर्छन...