‘बिर बिक्रम २’ को प्रदर्शन मिति सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘बिर बिक्रम २’को प्रदर्शन मिति तोकिएको छ । नायक पल शाहको जन्मदिनको अवसरमा चलचित्रको प्रदर्शन मिति तोकिएको हो ।
चलचित्र अर्को वर्षको जेठ ३ गते रिलिज गर्ने निर्माणपक्षले जनाएको छ । युवा पुस्ताको प्रेम कथालाई मुख्य विषय बनाइएको चलचित्र चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेआई प्रोडक्सनको संयुक्त प्रस्तुतीमा बनेको यो चलचित्रमा प्रदीप भारद्वाजको कथा रहेको छ ।
मिलन चाम्स निर्दे...






![अलग्गै पहिचान बनाउन सफल सत्याकृतको आयो “आउ फर्केर’ ‘[भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/02/52498739_630610300726489_2719509855160238080_n.jpg)







