महानायकको दाबी : कुनै नायिकासंग प्रेम भएन तर…
महानायक राजेश हमाल कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका हस्ती हुन् । यो क्षेत्रमा यस्तो दिन पनि थियो की जहाँ राजेश हमालको टाउको मात्र राख्दा पनि फिल्म चल्छ भन्ने मान्यता थियो । उनी आफनो समाय कम मात्रामा कन्ट्रोभर्सीमा बस्ने नायक हुन् । तथापी उनको पनि बिवादहरु भने नआएका होईन् । नाङगो तस्बिरदेखि नायिकाहरुलाई नगन्ने , करिश्मा मानन्धरसंगको सम्बन्ध लगायतका कुराहरुले पनि उनी चर्चामा आएका थि...














