कपिल शर्माको शोमा फर्कदै छन् डा. मसहुर गुलाटी

कपिल शर्माको शोमा फर्कदै छन् डा. मसहुर गुलाटी
द कपिल शर्मा शोका वारेमा पछिल्लो समय धेरै किसिमका समाचारहरु बाहिरीरहेका छन् । नवजोत सिंह सिद्धु शो वाट बाहिर हुने समाचार आउनुका साथै सोशल मिडियामा कपिल शर्माको शोलाई नै बाईकट गरीने मसाला अहिले लगातार देखिईरहेका छन् । तर अहिले शोको विषयमा एउटा राम्रो खवर सार्वजनिक भएको छ । सुनिल ग्रोबर जसलाई डक्टर मसहुर गुलाटी , गुथ्थी जस्ता लोकप्रिय भेषमा देखिएका थिए । उनी फेरी शो मा फर्कदै छन् । तर उनी कलाक...

चर्चित गायक जस्टिन बिबर भए डिप्रेशनको सिकार, डिप्रेशन बारे यसो भने

चर्चित गायक जस्टिन बिबर भए डिप्रेशनको सिकार, डिप्रेशन बारे यसो भने
काठमाडौं – चर्चित अमेरिकी गायक जस्टिन बिबर डिप्रेशनको सिकार भएका छन् । विश्व चर्चित अमेरिकी गायक जस्टिन बिबर अहिले डिप्रेशनको उपचार गराइरहेका छन् ।नयाँ सम्बन्ध अनि मानसिक स्वास्थ्यको विषयमा गायक जस्टिन बिबरले पिंक भिलाका लागि दिएको अन्तर्वार्तामा खुलेर बताएका छन् ।उनले भनेका छन्, ‘१३ वर्षको उमेरमा मैले सफलता प्राप्त गरेँ। त्यसैले मलाई आफूले आफैँलाई चिन्ने अवसर पाइन। संगीतमा व्यस्त थिएँ, त्यसैले...

करेन्ट लागेर दुवै हात गुमाएकी मेघालाई चलचित्र लभ स्टेशनको १ लाख सहयोग

करेन्ट लागेर दुवै हात गुमाएकी मेघालाई चलचित्र लभ स्टेशनको १ लाख सहयोग
काठमाडौं । चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ। आगामी २२ चैतमा रिलिज हुने यो फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो। लभ स्टेशनका तर्फबाट अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो चलचित्रका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटे...

चर्चित गायक पशुपति शर्माको समर्थनमा कर्णालीका कलाकारको अर्को उस्तै गीत, गीत बन्यो भाइरल (भिडियो)

चर्चित गायक पशुपति शर्माको समर्थनमा कर्णालीका कलाकारको अर्को उस्तै गीत, गीत बन्यो भाइरल (भिडियो)
काठमाडौं – पशुपति शर्माको गीत सरकार नेतृत्व गरिरहेको पार्टी नेकपाको युवा संगठनले प्रतिबन्ध लगाएको भन्दै विरोध स्वरुप कर्णालीका केही कलाकार र पत्रकारले त्यस्तै अर्को गीत गाएका छन् ।उक्त गीत पनि सामाजिक संजालमा भाइरल भइरहेको छ । ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ, छाती खोल्छौँ देश निकाला गर !’ भन्दै गीतमा उनीहरुले भ्रष्टाचार, अनियमितता, नेताको वीलाशी जीवनशैली, निर्मला हत्याकाण्डका कुराम...

अभिनेत्री वर्षालाई बिहे प्रस्ताबको पिरालो !

अभिनेत्री वर्षालाई बिहे प्रस्ताबको पिरालो !
काठमाडौँ- अभिनेत्री बर्षा शिवाकोटीले अहिले निकै तनाव झेल्नु परेको छ । उनलाई आफूले खेलेको फिल्म चल्छ कि चल्दैन भन्ने कुराले भने यो तनाव भएको होइन । हालै ती वर्षा अर्थात् वर्षा राउतले संजोक कोइरालासँग बिहे गरेपछि यी वर्षालाई तनाव भएको हो । यो खबर शुक्रबार साप्ताहिकमा प्रकाशित छ । फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनी तनावमा परेकी हुन् । वर्षा राउतले घरबार बसाइसकिन्, तपाईले कहिले...

‘नेपाल पिजन फार्म’को मुख्य प्रयोजनमा पर्सि शनिबार ‘नवौ ग्राण्ड डग हुदै

‘नेपाल पिजन फार्म’को मुख्य प्रयोजनमा पर्सि शनिबार ‘नवौ ग्राण्ड डग हुदै
पछिल्लो समय नेपालमा पनि हिजोआज जनावरप्रेमीहरू बढ्दैछन । त्यसमा पनि कुकुरप्रेमीहरू त प्रशस्तै छन् । यसै सन्दर्भमा 'नेपाल पिजन फार्म'को मुख्य प्रयोजन र अनि 'के नाइन डग ट्रेनिङ एण्ड केयर’,बुलेट डग ब्रेडेर,र 'पावसटिभ पेट सोलुसन'ले सयुक्त रुपमा नवौ डग शो आयोजना गर्ने भएका छ  । पर्सि फाल्गुन ११ गते शनिबार जावलाखेल चोक स्थित फुटबल मैदानमा हुने उक्त नवौ ग्राण्ड डग शो मा काठमाडौं, ललितपुर,पोखरा ,धरान लगायत...

बलबहादुरको ‘हिजो सम्म’मा माधब र सुस्मिताको जोडी (भिडियो सहित)

बलबहादुरको ‘हिजो सम्म’मा माधब र सुस्मिताको जोडी (भिडियो सहित)
ईटहरी/ नेपालि संगीत आकाशमा पछिल्लो समय धेरै गीत संगीत सार्बजनिक हुने गरेको छ । जसको सार्बजनिक भिडियो हरुले कति सफलता पाएका छन् त कतिले असफलताको स्वाद चाखेका छन् । यस्तैमा अर्को एक गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । गायक बल बहादुर राजबंशीको आवाज रहेको ‘हिजो सम्म’ बोलको गीतको म्युजिक भिडीयो सार्बजनिक भएको हो । हेर्नुस भिडियो यस्तो बनेको छ । यो गीत यसअघि गायकले आफ्नो नामको युट्युब च्...

अष्ट्रेलिया जान नक्कली बिहे गर्नेहरुको कथा ‘कागजपत्र’ (ट्रेलर सहित)

अष्ट्रेलिया जान नक्कली बिहे गर्नेहरुको कथा ‘कागजपत्र’ (ट्रेलर सहित)
मल्टिस्टारर फिल्म कागजपत्रको ट्रेलर सार्वजनिक भएको छ । अष्ट्रेलिया जान चाहानेहरुले नक्कली बिवाह गर्ने गरेको कथालाई उठान गरेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । केही संवादहरुले फिल्मप्रति कौतहुल्ता जगाउँछ । अष्ट्रेलिया जान  युवायुवतीहरुले बर्तमान परिपेक्षमा के सम्म गर्न सक्छन् भन्ने देखाएको छ कागजपत्रले । ट्रेलरमा नाजिर हुसेनसँग नायिका शिल्पा मास्केको प्रेम देखाईएको छ भने अष्ट्रेलिया जानका लागि ...

‘लुट्न सके लुट’ बारे ज्योती मगर भन्छिन् “पशुपतिजीले गल्ती गर्नुभो”

‘लुट्न सके लुट’ बारे ज्योती मगर भन्छिन् “पशुपतिजीले गल्ती गर्नुभो”
चर्चित एवं लोकप्रिय गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छाको चर्चा अझै सेलाएको छैन । उनको गीत र गीतमाथि लगाईएको भनिएको प्रतिबन्धबारे अलजजिरा र भारतीय मिडियाहरुले समेत समाचार बनाईसकेका छन् । देशमा देखिएको पछिल्लो बिकृती र बिसंगतीकाबारेमा उनले गाएको गीतप्रति सत्तारुढ दलका युवा संगठनले आपत्ति जनाए । धम्कीकै बीच उनले गीत हटाए । लोकगीत प्रतिष्ठानले पशुपतीले दुरुस्तै गीत राख्नु पर्ने निर्णय गरिसके...

बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन

बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन
बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा सन्चालन गरीएको उक्त महोत्सवलाई एक समारोहका विच समापन गरीएको हो । समापनको दिनमा चर्चित गायक अर्जुन कौशलले आफ्नो प्रस्तुती दिएका थिए । कौशलको प्रस्तुती सगै महोत्सव सन्चालन गर्न सहयोग गर्ने...