चर्चित अभिनेता राहुलले गरे झुन्डिएर आत्महत्या, बाबुले लेखे यस्तो मन छुने स्टाटस

चर्चित अभिनेता राहुलले गरे झुन्डिएर आत्महत्या, बाबुले लेखे यस्तो मन छुने स्टाटस
एजेन्सी – भारतिय अभिनेता राहुल दिक्षितले आत्महत्या गरेका छन् ।उनले झुन्डिएर आत्महत्या गरेका हुन् । २८ वर्षे राहुल बुधबार बिहान ओशिवारास्थित घरमा झुण्डिएर आत्महत्या गरेको भारतिय मिडियाले जनाएका छन् । आफ्नो छोराले आत्महत्या गरेपछि पिता महेश ले दुुख व्यक्त गर्दै संसारलाई किन छोडेर गयौ, राहुल भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । पुलिसले आत्महत्याको मुद्दा दर्ता गरेको र यसबारे अनुसन्धान भइरहेको बताएको...

निर्मलाका न्यायका लागि लड्दा जिउँदै लास बनेका अर्जुन भण्डारा ,आमाको यस्तो रुवाबासी भिडियो सहित

निर्मलाका न्यायका लागि लड्दा जिउँदै लास बनेका अर्जुन भण्डारा ,आमाको यस्तो रुवाबासी  भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , माघ १६ कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधको कञ्चनपुरको महेन्द्र नगरमा भएको आन्दोलनमा गोली लागी भएको घाइते बनेका अर्जुन भण्डाराको अवस्था निकै दयनिय भएको छ । उनी न त बोल्न नै सक्दछन न त केही खाना खान नै सक्छन । निर्मला पन्तको न्यायको लागी लड्दा आफै अन्यायमा पर्दाको पिडा उनको परिवारले भुल्नै नसक्ने भएको सोनिका रोकाया द्धारा सञ्चालित “ ...

मस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेललाई

मस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेललाई
काठमाडौं । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’स...

गोपिको सोमवार राजधानीमा विशेष शोको आयोजना

गोपिको सोमवार राजधानीमा विशेष शोको आयोजना
माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ’गोपी’को कथा समेटिएको छ । दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने संदेश बोकेको फिल्मको विशेष शोमा नेपाली राजनिनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसंगै...

बोलचाल बन्द भएको सात वर्ष पछि एकाएक जुही चावलाले आमिरलाई फोन गरेपछि ….

बोलचाल बन्द भएको सात वर्ष पछि एकाएक जुही चावलाले आमिरलाई फोन गरेपछि ….
बलिउड अभिनेत्री जुही चावला र आमिर खान करिब सात वर्ष एक अर्कासंग बोलेनन् । उनीहरु बिच एउटा फिल्मको सुटिङको क्रममा भएको विवाद पछि कहिल्यै एउटै फिल्ममा पनि देखिएनन् । फिल्म इश्कको सुटिङ्ग हुँदा आमिर र जु्ही बिच त्यस्तो विवाद भएको हो । त्यस पछि करिब सात वर्ष उनीहरु एक अर्कासंग बोलेनन् । फिल्म ‘कयामत से कयामत तक’, ‘हम हे राही प्यार के’, ‘ईश्क’ लगायतका फिल्ममा आमिर र जुहीको जोडी दर्शकले निकै रुचा...

पलले एलिशालाई सानी भनेरे बोलाएपछि ( भिडियो )

पलले एलिशालाई सानी भनेरे बोलाएपछि ( भिडियो )
चितवनमा जन्मिएका गायक सुदन गैरेलाई सानै देखि गीत संगीत, कला र साहित्यमा रुचि थियो। कलेजमा पढ्दा फाइन आर्टका विद्यार्थी गैरेले कलेजकै समय तिर पहिलो एल्बम तरेली सार्वजनिक गरेका थिए। २०६५ सालमा दोस्रो एल्बम Define सार्वजनिक गरेका गायकको तेस्रो एल्बम Distance २०७० सालमा सार्वजनिक भएको थियो । गीत संगीतबाट केही समय टाढा रहेका उनी केहि वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छन। बिगत ८ वर्ष देखि अम...

बम परिवारको यस्तो रुवाबासी, भावुक बनिन् सोनिका

बम परिवारको यस्तो रुवाबासी, भावुक बनिन् सोनिका
काठमान्डाँै , माघ १५ कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नता नरहेको भन्दैँ बम परिवारको एक निकै भावुक अन्तवार्ता आएको छ । “द सोनिका “ नामक एक युटुव अन्तवार्तामा बम परिवारले आफूहरुमाथि कपोकल्पित, भाम्रक, तथ्यहीन र मनगढन्ते आरोप लगाईएको भन्दैँ भक्कानिएका हुन् । छोरीहरु दोषि प्रमाणित भए फाँसीका लागि तयार रहेको बताउदैँ विना प्रमाण छोरीहरुको चरित्र हत्या गरेकाले नातागोत...

गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा“ सेतो कात्रो हरियो बाँस “हेर्नुहोस भिडियो

गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा“ सेतो कात्रो हरियो बाँस “हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौ , माघ १४ नेपाली लोकदोहोरी क्षेत्रमा आफनो हजारौ सिर्जनामा आवाज दिइसकेका गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “ सेतो कात्रो हरियो बाँस “गीतको भिडियो बजारमा आएको छ । असङख्य दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल गायक राजुले यो गीतमा जिवनमा घटने बास्तविक घटनामा आफनो आवाज दिन पाउदा निकै गर्वको कुरा भएको बताए । आफनो प्रेम जस्तो अवस्थामा स...

नेपाली कथानक चलचित्र “लव जोन“को छायाँकन समाप्त

नेपाली कथानक चलचित्र “लव जोन“को छायाँकन समाप्त
रोशन पोखरेल, काठमान्डाँै , माघ १३ बिजि बर्मा फिल्मस को ब्यानर मा ओम बहादुर कार्की को निर्माणमा रहेको नेपाली चलचित्र “लवजोन “चलचित्र को गीतको छायांकन को सगैँ सबै छायाँकन सकिएको छ । चलचित्रमा समाज मा बिध्यमान रहेको विभिन्न समस्या लाई चलचित्रल उजागर गर्ने प्रयास गरेको निमार्ण पक्षले जनाएको छ । मायाको कुनै अबधि र सिमाना हुदैन सन्देश चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी ...

सीता थापाको स्वरमा “कलियुगका केटा “ हेर्नुहोस भिडियो सहित

सीता थापाको स्वरमा “कलियुगका केटा “ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , माघ १२ बदलिदो फेसन र पश्चिमा सस्कृतिका कारण मानिसको रहन सहन र वोली चालिमा परेको प्रभावको बारेमा ब्याख्या गदैँ गोरखा चौतारी म्युजिक प्रा लीको प्रस्तुतीमा राम कुमार कार्कीको लोक गीत “कलियुगका केटा “ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा राम कुमार कार्की र सीता थापाको स्वर रहेको छ । आफनो मौलिक पनलाई त्याग्दै देखासिखी गर्ने परिपाटीलाई गीतको मुख्य विषयबस्तु बनाइएक...