याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय
काठमाडौं । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो… को म्यूजिक भिडियो निर्माण गरिएको छ ।
एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो… सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो निर्माण कार्य सकिएको छ । यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् । दोस्रो एल्वम आकृतीका लागि तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्...














