श्रृखलाले भावुक हुँदै गरिन अन्तिम अपिल : आज अन्तिम दिन सेयर गर्दिनु पिल्ज!
यो पोस्ट सबै नेपाली समक्ष सेयर गरेर पुराइदिनुहोला (share share ) #Important_Notice #Share_onGroup
हिजो सम्म ४०.०१ % भोटिङ भएको मा आहिले घटेर ३६.६१% मा झरेको छ । र नेपालको भोट घट्ने क्रममा छ !
अन्य प्रतिस्पर्धाीको बढ्दै गएको छ । नेपाललाई अझै धेरै भन्दा धेरै भोट को आवश्यकता हुन्छ !
धेरै जनालाई भोट गर्ने तरिका अझै थाहा नभएको हुनाले
तल भोट गर्ने तरिका हेर्नुहोला !!
यो पोस्ट चारैतिर सेयर गर्नु...














