‘झरना झरी’ भिडियोमा निराजन र निरंजली रोमान्टिक मुडमा ( भिडियो )

‘झरना झरी’ भिडियोमा निराजन र निरंजली रोमान्टिक मुडमा ( भिडियो )
गायक ज्ञान सुब्बा र गायीका कला चेम्जोङको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पोषराज दाहालले शब्द लेखेको गीतमा संगीत भर्ने काम भने साज सिंहले गरेका हुन् भने मिक्सिंग मिन विस्ट र एरेन्ज चाँद सिंहले गरेका छन । रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाको रोमान्टिक अवतार देख्न सकिन्छ । केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गाय...

भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”

भ्वाइसबाट बाहिरिएरको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई”
चर्चित गायन रियालिटी शो'' द भ्वाइस अफ नेपाल'' बाट बाहिरिएरको ४८ घन्टामै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत''साँईलीरीमई'' लिएर आएका छ। द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको 'साँईलीरीमई''गीतमा उनि आफैले अभिनय गरेका छन भने गीतको शब्द डि. पी खनालको छ भने संगीत शंकर थापा 'स्माइल'को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ललितपुरको रमणीय छेत्र डुकुछ...

किन गायो त रेनले तिम्रो बारे तिम्रो बारे लीएर आए रेन पटक पटक किन भन्दै छ त तिम्रो बारे (भिडियो सहित)

किन गायो त रेनले तिम्रो बारे  तिम्रो बारे लीएर आए रेन  पटक पटक किन भन्दै छ त तिम्रो बारे   (भिडियो सहित)
विरेन्द्रकुमार साह बिराटनगर, बिराटनगरका बहुप्रतिभाका धनि गायक, संगीतकार एवम गीतकार रेन चौधरीले आफ्नो नया कोशेली तिम्रो बारे म्युजिक भिडियो बजारमा ल्याएका छन् । भिडियोलाई पुर्वका रमणिय शहरहरु धरान, इटहरी,भेडेटार तथा कोशि आसपासका क्षेत्रहरुमा छायांकनगरिएको हो । उक्त म्युजिक भिडियो युवा पुस्स्ताले अत्याधिक रुचाइरहेको छ। मायाप्रेमाको कथा बोकेको म्युजिक भिडियोमा रुषा न्यौपाने तथा रोविनको जीवन...

करिनासँग विवाह गर्ने दिन सैफले पहिलो श्रीमतीलाई लेखेका थिए चिट्ठी, करिनाको यस्तो रह्यो प्रतिक्रिया

करिनासँग विवाह गर्ने दिन सैफले पहिलो श्रीमतीलाई लेखेका थिए चिट्ठी, करिनाको यस्तो रह्यो प्रतिक्रिया
सेफ अली खान र करिना कपुर बलिउडका निकै चर्चित जोडी हो । कुनै सार्वजनिक कार्यक्रममा होस् वा घरभित्रकै कुनै पार्टी सबैको नजर यो जोडीमा नै अडिएको हुन्छ । यी दुईको सम्बन्ध सुरुवातदेखि नै चर्चामा रह्यो । यी दुईको विवाहको दिन बलिउड इन्टष्ट्रिको लागि विशेष दिन नै रह्यो । हालै, सैफले करन जोहरको कफि विद करन कार्यक्रममा आफ्नो विवाहको दिनको एक गोप्य कुरा सार्वजनिक गरे । करन जोहरको कार्यक्रममा सारा अ...

गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ (भिडीयोसहित)

गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ (भिडीयोसहित)
काठमाडौं, मंसिर ३ । गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ बोलको गीत भौरब कालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । आफनो प्रेमीलाई सम्झेर गायिकाले निकै मार्मिक हुन आग्रह गदैँ जिवनभरी आफनै हुनको लागी अनुरोध गरेका छन । आफनी प्रेमिकाले छोड्दा संसार नै रित्तो भएको कुरा गायकले गरेका छन । भेषराज भण्डारीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीको छाया...

नेपाली चेली ऋृङ्खलाले मिस वर्ल्ड २०१८ जित्ने सम्भावना बलियो, यसरी जिताउनुहोस् ऋृङ्खलालाई

नेपाली चेली ऋृङ्खलाले मिस वर्ल्ड २०१८ जित्ने सम्भावना बलियो, यसरी जिताउनुहोस् ऋृङ्खलालाई
नेपाली चेली शृंखला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड प्रतियोगिताका लागि चीनमा छिन् । मङ्सिर २२ गते शानिबार हुने उक्त प्रतियोगितामा उपाधि जित्नको लागि विश्वभरीबाट आएका १२१ सुन्दरीहरुसंग मिस नेपाल २०१८ को उपाधि जितेर चर्चामा आएकी खतिवडाले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर उनी भने अरु प्रतिस्पर्धीलाई पछाडि धकेल्दै सबैभन्दा बलियो सम्भावना भएको उत्कृस्ट १० को सूचीमा छनौट भइसकेकी छन् ।...

सुपर हिट नयाँ डान्सिङ गीत “म त परे फिदा ” हेर्नुहोस भिडियो सहित

सुपर हिट नयाँ डान्सिङ गीत “म त परे फिदा ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौ , मंसिर २ नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको गीत बजारमा सार्वजनिक भएको छ । “म त परे फिदा ” गीतमा गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको आवाज रहेको छ । मान्छे सोझो भएपनि बानि पनि सकारात्मक भएको आफनो प्रेमिकालाई फकाउन खपिस बनेका गायकले गायिकालाई देख्ने वित्तिकै मन पराएका छन । गीतमा शब्द इन्द...

निर्देशक दीपाश्री र छोराको साथमा किन अष्ट्रेलिया हानिए दीपक

निर्देशक दीपाश्री र छोराको साथमा किन अष्ट्रेलिया हानिए दीपक
अष्ट्रेलिया – फूलपातीको दिनदेखि असोज २४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’अहिले विदेशमा प्रदर्शनरत छ । चर्चित हास्यकलाकार दीपकराज गिरी उनका कान्छा छोरा प्रसिद्ध गिरी र निर्देशक दीपाश्री निरौलाका साथमा अहिले अष्ट्रेलियामा छन् । अष्ट्रेलियामा चलचित्र ‘छक्का पञ्जा ३’लाई साथ दिएका दर्शकलाई धन्यवाद दिन र माया बाँड्नका लागि दीपक र दीपासँगै ‘छक्का पञ्जा ३’का कलाकार बुद्धि तामाङ, अनुरा...

आहाना पोखरेल र रमेश बावुको फिचरिङ” लाछा डोरी ” हेर्नुहोस भिडियो सहित

आहाना पोखरेल र रमेश बावुको फिचरिङ” लाछा डोरी ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , मंसिर २ गायिका रानु निरौलाको आवाजमा रहेको लोक पप गीत ”लाछा डोरी ” बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा राकेश शर्माको शब्द तथा संगीत रहेको छ । मायाको डोरीले बाधे पछि आफनो मायालुलाई जिवनभरी साथ दिने कुरा गायिका रानुले बताएकी छन । एरेन्ज साहास शाक्यले गरेका छन । प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको छ । बासु न्यौपानेको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , राहु...

आर्थिक सहयोग गरीदिन सवैमा कलाकार विश्व आनन्द पोखरेलको आग्रह ( भिडियो सहित )

आर्थिक सहयोग गरीदिन सवैमा कलाकार विश्व आनन्द पोखरेलको आग्रह ( भिडियो सहित )
काठमान्डाँै , मंसिर १ कमजोर आर्थिक अवस्थाका कारण कलाकारिता क्षेत्रमा प्रवेश गर्न नपाएका कलाकार विश्व आनन्द पोखरेलको सहयोग गरीदिन सवैमा आग्रह गर्नु गरिएको छ । कमजोर आर्थिक अवस्था भएपनि कुशल कला भएका पोखरेलको बारेमा तयार पारिएको भिडियो सार्वजनिक भए सगैँ उनलाई सहयोग गर्न कलाकारहरु अग्रसर भएका छन । लामो समयको डिप्रेसनको सिकार भएका बहुमुखी प्रतिभाका धनि पोखरेलको बारेमा तयार पारिएको भिडियो हेरेर महि...