दर्जनौं कलाकारहरूको जम्बो टोलि मुस्ताङमा

दर्जनौं कलाकारहरूको जम्बो टोलि मुस्ताङमा
रबिन्द्र थापा काठमाडौः पछिल्लो समय नेपाली गित संगीतमा लोकेसनलाइ महत्त्वपूर्ण रूपमा प्रयोग गर्ने गरिन्छ यसै सिलसिलामा सुस्मिता फिल्मस प्रा.लि का संचालक राजेन्द्र ढकाल (राहुल )ले म्युजिक भिडियो टुर २०७५ नाम दिई दर्जनौं कलाकारहरूको जम्बो टोलिसहित मुस्ताङ लागेका छन । पछिल्लो समयकी चर्चित नायिका बेनिशा हमाल सहित यात्रा चलचित्रबाट डेब्यु गरेकी नायिका जहन्वी बस्नेत र चर्चित मोडेल पृथ्वी राज रहेका छन ...

सुपर हिट मोडल पार्वती राई को ”करलो मुझको प्यार ” हेर्नुहोस भिडियो सहित

सुपर हिट मोडल पार्वती राई को ”करलो मुझको प्यार ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै, असोज १५ नेपाली गीत संगीतको क्षेत्रमा तहल्का मच्चाउने खाल्को लोकदोहोरी गीत ”करलो मुझको प्यार ” गायिका टिका पुन र गायक गाविन्द विपी मगर को स्वरमा रहेको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गोविन्द विपी मगरको सवोकृष्ट शब्द रचना तथा डान्सिङ लय रहेको छ । रविन शाहको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको ...

गायिका तारा थापाको स्वरमा “ मनको भारी ” भिडियो सहित

गायिका तारा थापाको स्वरमा “ मनको भारी ” भिडियो सहित
काठमान्डाँै , असोज १५ लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको न्यु अन्जना डिजिटल मिडियाको पं्रस्तुतिमा गायक अर्जुन पन्त र गायिका तारा थापाको आवाजमा रहेको “ मनको भारी ” बोलको भिडियो बजारमा आएको छ । अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । आफनो प्यारो मान्छे टाडा हुन...

गायिका मन्जु केसीको सुमधुर आवाजमा ‘ रुदैँ रुदैँ गयो ’ भिडियो सहित

गायिका मन्जु केसीको सुमधुर आवाजमा ‘ रुदैँ रुदैँ गयो ’ भिडियो सहित
काठमाडौँ, असोज १३ पछिल्लो समयमा सांगितीक क्षेत्रमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि शुमार्ग फिल्मिस प्रालीको प्रस्तुतिमा गायक नारायण पाण्डे र गायिका मन्जु केसीको सुमधुर आवाजमा ‘ रुदैँ रुदैँ गयो ’ बजारमा आएको छ नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल नारायण पाण्डेको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा परदशी घर आउन नपा...

मिरा देवी राईको शब्द तथा संगीतमा “ परदेशी जिवन” भिडियो सहित

मिरा देवी राईको शब्द तथा संगीतमा “ परदेशी जिवन” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असोज १३ गायिका मेनुका राईको आवाजमा रहेको गीत “ परदेशी जिवन” बोलको म्युजिक भिडियो विन्ध्यावासिनी म्युजिक पंं्रालीको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ । नेपाली युवा युवतीले परदेशी भुमीमा भोग्नुपरेको पिडालाई गीतमा ब्यक्त गरिएको छ । गीतमा मिरा देवी राईको शब्द तथा संगीत रहेको छ । परदेशी जिवन भिडियोमा अजय रेग्मीको छाँयाकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको न...

विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली मोडल बलत्कृत हेर्नुहोस सहित

विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली मोडल बलत्कृत हेर्नुहोस सहित
रोशन पोखरेल, काठमान्डाँै , असोज १३ विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली बलत्कृत हुनुपर्ने तितो यर्थाथलाई गायक शिव परियारको आवाजमा “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियोमा कसिना बोखिम लिम्वुको निकै आकर्षक अभिनय रहेको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ । जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागा...

रमा थपलिया र सुब्बा राना भाटको अभिनयमा ” आमा ” भिडियो सहित

रमा थपलिया र सुब्बा राना भाटको अभिनयमा ” आमा ” भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज १० नेपाली लोकदोहोरी गीतले मौलिक परम्परा र देशको कला सस्कृतीलाई जर्गेना गरिरहेको हुन्छ । बजारमा दशैँ गीत आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतिमा सुब्बा राना भाटको अकालको अपार सफलता पछि दशैँ तिहार गीतको भिडियो बजारमा आएको छ । गीतमा चर्चित गायिका विमा कुमारी दुरा र सुब्बा राना भाटकोको आवाजमा रहेको वियोगान्त दशैँ गीत बजारमा आएको हो । भविन शाही सुर्खे...

गायिका शान्ति श्री परियारको आवाजमा” छुटटी पाइन मैले ” भिडियो सहित

गायिका शान्ति श्री परियारको आवाजमा” छुटटी पाइन मैले ” भिडियो सहित
काठमाडौँ , असोज ९ मौलिक लोक संगीतलाई संरक्षण गदैँ आएको गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा विष्णु सिंहको दशैँ तिहार कोशेली ” छुटटी पाइन मैले ” गीतमा चर्चित गायिका शान्ति श्री परियार र गायक विष्णु सिंहको आवाज रहेको गीतको भिडियो युटुव मार्फत बजारमा आएको छ । परदेशमा रहेका आफना प्याराले आगामी सालको दशैँमा आउने बाचालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । विष्णु सिंहको शब्द तथा लय सिर्जनामा गीत तया...

चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित

चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित
काठमाडौँ , असोज ९ नेपाली लोकदोहोरी गीतमा आफनो विशिष्ट स्थान बनाइसकेकी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा ” जिउँदो लास ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम र विछोडको पिडालाई गहकिलो रुपमा समेटिएको छ । भावनात्मक रुपमा मायामा रहेका प्रेमी प्रेमिका विचको सम्वादलाई गीतमा समेटिएको छ । दिल बहादुर लामाको शब्द तथा सागर विरहीको मौलिक लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईँको छा...

गायक पुष्कल शर्माले आफनो जन्मदिनमा ल्याए ” अध्यारो शनिवार ” भिडियो सहित

गायक पुष्कल शर्माले आफनो जन्मदिनमा ल्याए  ” अध्यारो शनिवार ” भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज ९ वियोगान्त गीत गाएर सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली लोक पारखी मनका प्यारा गायक पुष्कल शर्माले आफनो जन्म दिनको अवसरमा आफना दर्शक तथा स्रोता माझँमा मन्दिर म्युजिक प्रालीको प्रस्तुतीमा पुष्कल शर्मा र कान्छो नविनको मार्मिक परदेशीको भावनामा आधारित गीत ” अध्यारो शनिवार ” गीत बजारमा आएको छ । सो गीतमा गायक पुष्कल शर्मा र गायिका देवी धर्तिको आवाज रहेको छ । गीतमा श...