चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित

चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित
काठमाडौँ , असोज ९ नेपाली लोकदोहोरी गीतमा आफनो विशिष्ट स्थान बनाइसकेकी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा ” जिउँदो लास ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम र विछोडको पिडालाई गहकिलो रुपमा समेटिएको छ । भावनात्मक रुपमा मायामा रहेका प्रेमी प्रेमिका विचको सम्वादलाई गीतमा समेटिएको छ । दिल बहादुर लामाको शब्द तथा सागर विरहीको मौलिक लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईँको छा...

गायक पुष्कल शर्माले आफनो जन्मदिनमा ल्याए ” अध्यारो शनिवार ” भिडियो सहित

गायक पुष्कल शर्माले आफनो जन्मदिनमा ल्याए  ” अध्यारो शनिवार ” भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज ९ वियोगान्त गीत गाएर सर्वाधिक चर्चाको शिखरमा रहेका नेपाली लोक पारखी मनका प्यारा गायक पुष्कल शर्माले आफनो जन्म दिनको अवसरमा आफना दर्शक तथा स्रोता माझँमा मन्दिर म्युजिक प्रालीको प्रस्तुतीमा पुष्कल शर्मा र कान्छो नविनको मार्मिक परदेशीको भावनामा आधारित गीत ” अध्यारो शनिवार ” गीत बजारमा आएको छ । सो गीतमा गायक पुष्कल शर्मा र गायिका देवी धर्तिको आवाज रहेको छ । गीतमा श...

गायक विनय खत्री र गायिका देवी धर्ति को ‘ सम्झनालाई सलल छ ’ भिडियो सहित

गायक विनय खत्री र गायिका देवी धर्ति को ‘ सम्झनालाई सलल छ ’ भिडियो सहित
काठमाडौँ , असोज ८ नेपाली लोक दोहोरी क्षेत्रमा सफल मानिएकी गायिका देवी धर्ती र गायक विनय खत्रीको आवाजमा आशिष म्युजिक प्रालीको प्रस्तुतीमा मन्जु खत्रीको ‘ सम्झनालाई सलल छ ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायालुको यादमा रहेका प्रेमी र प्रेमिकाको सम्वादहरुलाई गीतमा समेटिएको छ । नेत्र अर्यालको शब्द तथा खुमन अधिकारीको लय सिर्जनमा गीत तयार गरिएको छ । पुर्वका विभिन्न ठाउँमा छायाँकन गरिएको भिड...

“यो ज्यान मेरो पर्देशमा ” ल्याए गायक तथा संगितकार छेवाङ डि स्याङ बोले (भिडियोसहित)

“यो ज्यान मेरो पर्देशमा ” ल्याए गायक तथा संगितकार छेवाङ डि स्याङ बोले (भिडियोसहित)
"`यो ज्यान मेरो पर्देशमा " बोलको गीत गायक तथा संगितकार छेवाङ डि स्याङबोले बजारमा ल्याएका छन । डम्फु बजाउदै, छ्युर्पि त मीठो , दुख पर्दा , हाम्रो मेलम्चि , सोल्टिनि कान्छि जस्ता चर्चित गीत गाइसकेका स्याङ्बोले ल्याएको यो गीतमा परदेशको पिडा समाबेश गरिएको छ् । गितमा जीवन बोम्जनको शब्द, आर.भि लामाको संगित , सिला बहादुर मोक्तानको संगित संयोजन र गायक तथा संगितकार छेवाङ डि स्याङबोको आवाज रहेको छ्...

सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र

सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र
४ असोज, काठमाडौं । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । आगामी असोज १९ गते विराटनगरमा सम्पन्न हुने म्यूजिक खबर म्यूजिक अवार्डमा परेका विभिन्न ३३ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । अवार्डमा राष्ट्रिय भाव, पप, लोक, चलचित्र, आधुनिक विधाका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ...

गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा ‘ लिङगे पिङ ’ ( भिडियो सहित )

गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा ‘ लिङगे पिङ ’ ( भिडियो सहित )
रोशन पोखरेल , काठमान्डाँै , असोज ६ ब्लोसम मिडिया प्रालीको प्रस्तुतीमा गायक देव उपाध्यय र गायिका देवी धर्ति मगरको आवाजमा दशैँ गीत ‘ लिङगे पिङ’ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । महानपर्व दशैँको समयमा प्रेमी र प्रेमिका विचमा हुने मनोभावलाई गीतमा गीतमा समेटिएको छ । विरेन्द्र ढकालको शब्द तथा बद्री पाठकको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठको निर्देशन , मुकेश हुमागाईँको छायाँकन , अविनास डिस...

कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’ हेर्नुहोस भिडियो

कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’ हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमाडौँ , असोज ५ पछिल्लो समयमा ब्यापक चर्चामा आएकी मोडल सारिका केसी र विपेश घिमिरेको अभिनयमा गायक कमल मगर र गायिका मन्जु धर्ति मगरको ‘कालो मन.’को भिडियो सार्बजनिक भएको छ । शितल सिजन डिजिटल प्रालीले बजार ब्यबस्थापन गरेको उक्त गित बजारमा आएको समय देखी नै सर्वाधिक चर्चाको शिखरमा पुगेको छ । उक्त गीतमा ओम छिनालको शब्द तथा मौसम गुरुङको लय सिर्जना रहेको छ । गीतको भिडियोलाई अजय रेग्मी...

गायक हेमन्त खड्काको मार्मिक दशैँको कोशेली ‘ परदेशीको दशैँ भाग — ३ ’ (भिडियो सहित)

गायक हेमन्त खड्काको मार्मिक दशैँको कोशेली  ‘ परदेशीको दशैँ भाग — ३  ’ (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डौँ , असोज ५ पछिल्लो समय लोक दोहोरी गितमा को क्षेत्रमा परदेशीको भोगाईमा आधारित विरही भाकामा आधारित दशैँको कोशेली आउने क्रममासदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा हेमन्त खड्काको मनैछुने दशैँ गीत ‘ परदेशीको दशैँ भाग ३ ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक हेमन्त खड्का र गायिका कल्पना श्रीको आवाज रहेको छ । गीत मार्...

गीतकार दीपा राई को ‘मायाको सागर’ भिडियो सहित

गीतकार दीपा राई को ‘मायाको सागर’ भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असोज ५ गायिका मेलिना राईकै आवाजमा गीतकार दिपा राई पुन आधुनिक गीत ‘मायाको सागर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई कलात्मक रुपमा रचनाकारले आफनो गीतमा समेटेकी छन । गीतको संगीत राजेश थापाले गरेका छन् । विदेशमा जानका लागि गरिने कागजी विवाहका कारण हुने पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । बेबी लिम्बु, पाश्र्व लिम्बु र खगेन्द्रको छायाँकन ...

गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको ” परदेशीको दशा ”( भिडियो सहित)

गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको ” परदेशीको दशा ”( भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै , असोज ५ पछिल्लो समय लोक दोहोरी गितमा धेरै मात्रमा विरहका भाका हरु आइरहेको अवस्थामा निकै मार्मिक दशैँको भाका गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको आवाजमा बजारमा आएको छ । गीत मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको श्रीमान श्रीमती विचको सम्वादलाई चोटिलो तरिकाबाट ब्यक्त गरिएको छ । प्रेम रावत र कमल थापाको गीतमा शब्द र प्रेम रावतको मौलिक लय सिर्जना रहेको छ । मुकेश ...