काठमाडौं, असोज । बाजी, मृत्युञ्जय, आजका युवा, मन परेपछि आदि चलचित्र निर्माण प्रदर्शन गरिसकेका निर्माता तथा संगितकार दिपक रमणको संगित रहने चलचित्र ‘मधुमालती’को मंगलबार एक कार्यक्रम बीच ‘घुम्न जाउँ मुस्ताङ्गको बजार....’ बोलको गीत रेकर्डिङ आरम्भ गरिएको छ । गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ ।
छायाँकन अन्तिम चरणमा पुगेपछि गीत रेकडिङ्ग सुरु गरेको जानकारी निर्माणपक्षले दिएका छन् । ‘मधुम...
कभरस्टोरी
नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक
काठमाडौं । थाइल्याण्डमा यही असोज १३ गते हुन लागेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक भएको छ । आयोजक बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा एकै थलोमा चलचित्र क्षेत्रका कलाकार, लोक गीत, आधुनिक गीत, पप गीत, तीजका गीत लगायत भाषाभाषी गीतका श्रष्टाहरुलाई अवार्डद्वारा सम्मान गर्न लागिएको हो ।
अवार्डका लागि झण्डै दुई सय कलाकार तथा श्रष्टाहरु असोज १२ ...
नेपाल मोडलिङ संघले आयोजना गरेको सर्जक सम्मान भब्यताको साथ् सम्पन्न
काठमाडौँ : समाजका विभिन्न क्षेत्रमा सेवा गरेका लब्ध प्रतिष्ठित व्यक्तिलाई “नेपाल आमा रत्न सम्मान सर्जक सम्मान २०७५” प्रदान गरिएको छ । नेपाल मोडलिङ संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सर्जक सम्मान गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष दिनेश शाहीका अनुसार अमेरिकामा संघको शाखा विस्तारका अवसरमा सम्मान गरिएको हो ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रकवि माधवप्रसाद घिमिर...
मौलिक दशैँ तिहार गित”आयो फेरी दशैँ र तिहार” (हेर्नुहोस भिडियो)
आर पोखरेल , काठमाडौ , असोज ३
याक ईन्टरटेन्टमेन्टको प्रस्तुति पछिल्लो युवा पुस्ताका लोकप्रिय गायक रोशन कुताल क्षेत्रीको आवाजमा रहेको गित”आयो फेरी दशैँ र तिहार” गितको मार्मिक भिडियो सार्वजनिक भएको छ ।
लाखौँ परदेशी युवाको पिडालाई गीतमा समेटिएको छ । चाडपर्वमा आफनो सन्तान नहुदाँको पिडालाई गीतमा समेटिएको छ
रोशन कुताल क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा रोशन कुताल क्षेत्रीको स्...
ऋषी खड्काको मौलिक शब्द तथा लय सिर्जनामा दशैँ गीत “ ए प्यारा ए प्यारा ”(भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै , असोज ४
नेपाली संगितीक बजारमा दशैको लहर निकै चलिरहेको छ । कलाकारहरु दशैँका गीत बजारमा ल्याउन लागि परिसकेका छन् । सप्तऋषी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका रितु थापा मगर र गायक ऋषी खड्काको ‘ ए प्यारा ए प्यारा’ बोलको गीतमा घरमा श्रीमती छोडेर धन कमाउन परदेश जानु पर्ने युवाहरुको बाध्यता लाई समेटिएको कथा छ ।
पछिल्लो समयमा सफल रुपमा मौलिक सिर्जना ल्याएर चर्चाको शिखरम...
नेपाली कलाकारितामा एक गुमनाम प्रतिभावान कलाकार नविन संगीत बावु ।
काठमाडौ ः ‘कर्णालीको पानी सरर’ बोलको गीत अडियो– भिडियो सार्वजनिक गरेर श्रोता र दर्शकको मन जितिरहेका गायक नविन संगीत। प्रवासमा व्यस्त जीवन बिताइरहेका नविनले केही समय अगाडि मात्र कर्णालीको पानी सलल बोलको भिडियो सार्वजनिक गरेका थिए । प्रवासमा बसेर सृजनामा लाग्नु अत्यन्तै गाह्रो हुदाहुदै पनि नविनले आफुभित्रको जुनुनलाई त्याग्न नसकेको बताए । दैलेखको भौरवी गाविस २ मा जन्मिएका उनको रुचि गायन तथा संगीत...
सारिका केसी र राजिब सिंह जिसीको अभिनयमा अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” भिडियो सहित
, काठमान्डौँ ,असोज २
रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।
दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । आफनी प्रेम...
गायक पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ ,असोज २
रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।
दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ ...
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया ’ भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज २ – गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा ‘थोरै माया’ सार्बजनिक भएको छ । आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ ।
प्रेमका गहन शब्द लाई ओम छिनालले गरेका छन भने उनकै लय सिर्जना समेत रहेको छ । गीतको एरेन्ज ...
अब गायनमा चारखोले शिशिर
काठमाडौं । गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् ।
सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनले गीत रेकर्ड गरिसकेका छ्न । ८ वर्षको उमेरदेखि नै गीतसंगीतमा रुचि राख्दै आएका शिशिरल...














