फास्ट फास्टमा नायिका प्रियंका कार्कीको साथमा दुई ठिटाको धमाका (भिडियो सहित)

फास्ट फास्टमा नायिका प्रियंका कार्कीको साथमा दुई ठिटाको धमाका (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीत संगीत दिँदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत सार्वजनिक गरेको छ । सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ ...

गायक प्रेम रावत र गायिका नरमाया धर्तिको“सिन्दुर ” हेर्नुहोस भिडियो सहित

गायक प्रेम रावत र गायिका नरमाया धर्तिको“सिन्दुर ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डौँ २५ पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्काे लगातार मौलिक भाकाहरुले निरन्तर आइरहेका छन । ग्रामिण परिवेशमा गाइने विशेष शैलीका मौलिक भाकाहरुलाई आफना दर्शक तथा श्रोताको मनमा बस्ने लोकलयमा तयार परिएको सर्वोकृष्ट सिर्जनाहरु बजारमा आइरहेको छ । यसै क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा नरमाया धर्तिको मार्मिक लोकदोहोरी “सिन्दुर ” बोलको गीतको म्युजिक भिडियोमा गायक ...

असोक दर्जीको पहिलो गीत मन बिनाको धन ठुलो कि धन बिनाको मन सार्वजनिक(भिडियो सहित )

असोक दर्जीको पहिलो गीत मन बिनाको धन ठुलो कि धन बिनाको मन सार्वजनिक(भिडियो सहित )
काठमाडौं । पछिल्लो समय युट्युवमा भाईरल भएका वाल गायक असोक दर्जी र टंक बुढाथोकीको स्वरमा सजिएको मन बिनाको धन ठुलो कि धन बिनाको मन भिडियो रिलिज भएको छ । विराज नेपालको शब्द रहेको गीतमा टंक बुढाथोकीले नै गरेका हुन् । यतिवेला उक्त गीतले युट्युवमा निक्कै भिवर्स पाईसकेको छ । वाल प्रतिभा दर्जीलाई बिभिन्न युट्युव च्यानलले अन्तरवार्ता लिएपछि उनको प्रतिभाको कदर गर्दै गायक टंक बुढाथोकीले गीत रेकर्ड गराईदिएका...

यस्तो आयो चलचित्र झमक बहादुरको ट्रेलर

यस्तो आयो चलचित्र झमक बहादुरको ट्रेलर
काठमाडौं, वैशाख २४ । चलचित्र झमक बहादुरको ट्रेलर सार्वजकि भएको छ । अनुपविक्रम शाही स्टारर चलचित्र ‘झमक बहादुर’को सोमाबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको सिनेमाघरमा आउने मिति पनि तय गरिएको छ । अब यो चलचित्र साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने छ । प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्...

फिल्म ‘सुनकेसरी’को गीत सार्वजनिक (भिडियो सहित)

फिल्म ‘सुनकेसरी’को गीत सार्वजनिक (भिडियो सहित)
टिजर र ट्रेलर सार्वजनिक पश्चात फिल्म ‘सुनकेसरी’ युनिटले गीत सार्वजनिक गरेको छ । अस्ट्रेलियामा छायाँकन गरिएको हरर फिल्ममा समावेश ‘मायाले छोई’ गीतमा सन्नी ढकाल र लउरेन फिचर्ड छन् । गीतमा स्वर सनुप पौडेलको रहेको छ भने संगीत कालीप्रसाद बास्कोटाले दिएका छन् । गीतमा सन्नी र लउरेन बीच बढ्दो प्रेमलाई चित्रण गरिएको छ । यी दुईले प्रेमभाव प्रकट गरेका छन् । नेपालमा हरर जनरमा निकै कम फिल्म बन्ने गर्छ । क...

“मिस स्कुबा नेपाल २०१८” को अडिसन जेठ १९ गते हुदै बिजेताले मलेसियामा भाग लिन पाउने

“मिस स्कुबा नेपाल २०१८” को अडिसन जेठ १९ गते हुदै बिजेताले मलेसियामा भाग लिन पाउने
काठमाडौँ : विगत लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आएको मोडल सङ्स नेपाल प्रा.लि.ले "मिस स्कुबा नेपाल २०१८" को आयोजना गर्ने भएको छ । नेपालको कला सस्कृतिको जगेर्ना एबम अन्तराष्ट्रिय स्तरमा नेपालको सहभागितालाई सुनिश्चित गरिने यस प्रा.लि.का प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले बताएका छन् । सहभागिता जनाउने प्रतियोगीहरू मध्य उत्कृष्टलाइ मलेशियामा आयोजना हुन गइरहेको "मिस स्कुबा इन्टरनेशनल२...

युद्धप्रसाद मिश्र – घोषणा

युद्धप्रसाद मिश्र – घोषणा
झल्केको नवक्रान्तिको दिवसको एैले विहानीपख जागेको पुरुषार्थभित्र मनको बन्दैछ आक्रामक प्यूँने रक्त निकृष्ट शासन सधैं चल्थ्यो कहाँ बर्बर ब्यूँझ्यो देश उठे तमाम झुपडी जाओ लुटेरा पर आत्माको बलवान सक्रिय कदम् सिद्धान्तको भै ब्रती मनको उत्कट त्याग साहस कडा जल्दो र बल्दो गति सम्झेको अपमानलाई सहनू साहै्र ठूलो नीचता मुट्ठीभर् नरभक्षी केवल उता संसार सारा यता सक्ने कुल्चिन देशलाई डसने काला विषालु ...

अब यस्तो गर्दैछिन निरु रुम्बा (गजल) – निरु रुम्बा तामाङ

अब यस्तो गर्दैछिन निरु रुम्बा (गजल) – निरु रुम्बा तामाङ
गजल भोलिका कुरा म त देख्नै छोडे अब अतितलाई मनमा लेख्नै छोडे अब एउटा बाटो त जिन्दगीले रोज्नुपर्छ अधि बढ्छु आफु छेक्नै छोडे अब पागल झै एक्लै रुनु बेकार रैछ यहाँ उनको त्यो आगन टेक्नै छोडे अब दिन रातै परेलि उनकै यादमा भिझाए मुटु फुट्ने वेदनालाइ खेप्नै छोडे अब   निरु रुम्बा तामाङ मकवानपुर हेटौंडा उपमहानगरपालिका १ घ्याङ्सिंङटार

गायक हर्क खडायतको “बुझनै गाह्रो कुरा मायाको ” भिडियो सहित

गायक हर्क खडायतको “बुझनै गाह्रो कुरा मायाको  ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , बैशाख २१ खप्तड म्युजिक प्रालीको प्रस्तुतिमा गायक हर्क खडायत र गायिका टिका पुनको देउडा लोकदोहोरी “बुझनै गाह्रो कुरा मायाको ”को म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक युटव च्यानल मार्फत सार्वजनिक भएको छ । सुदुर पश्चिमको मौलिक लोक लयलाई जिवन्तता दिनको लागी सो गीत सफल भएको माया प्रेमका बास्तविक चोटिला भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमीकाको लागी सारा संसार घुमेका छन ...

Nepal Idol Season 2 बाट किन बाहिरिए अंकित परियार ? जान्नुहोस् भित्री कुरा ।(भिडियो सहित )

Nepal Idol Season 2 बाट किन बाहिरिए अंकित परियार ? जान्नुहोस् भित्री कुरा ।(भिडियो सहित )
सोसल मिडियामा लामो समयदेखी चर्चित रहेका गायक अंकित परियारले नेपाल Idol सिजन २ मा नमिठो भोगाइ भोग्नु पर्‍यो । उनि राम्रो स्वर हुँदाहुँदै र राम्रो प्रस्तुती दिदादिदै पनि पहिलो चराणबाटै बाहिरिनु पर्‍यो । आउनुस् हेरौ उनीसँग गरिएको एक्का कुराकानी ।