सानु कहाँ छौ को सफलाता पछी मेक्सम खातीले छोडे “रुदैरुदै शहर”(भिडियो सहित)

सानु कहाँ छौ को सफलाता पछी मेक्सम खातीले छोडे “रुदैरुदै शहर”(भिडियो सहित)
काठमाडौं माघ  – चर्चित गायक मेक्सम खाती र गायिका पूर्णकला बिसीको आवाजमा नरेश खातीको यथार्थपरक कारुणिक गीत “रुदैरुदै तिम्रो शहर” भर्खरै बजारमा आएको छ । प्राकृतिक प्रकोप र् गरिबीलाई अत्यन्त दर्दनाक दृष्यमा समाबेश गरिएको यस गीतमा नायक महेन्द्र गौतमले गरिब परिवारको जिम्बेवार छोरा बन्न आफ्नो बुढी आमा अनि ,आफ्नो जिबनसाथीलाई सधै खुसि राख्न ,सँगै बस्ने मन हुदा हुदै पनि केहि घर छोडेर हिडेको र अर्कातिर न...

प्रमोद डिजीको आधुनिक गित ”सपना” सार्वजनिक

प्रमोद डिजीको आधुनिक गित ”सपना” सार्वजनिक
काठमान्डौँ , माघ २४ युवा प्रतिभावान गायक प्रमोद डिजीको आधुनिक गीति सपना युटुव मार्फत सार्वजनिक भएको छ । कविता खत्रिको शब्द तथा संगीत रहेको गितको भिडियो देवि म्युजिक सोलुसनको आधिकारिक युटुव मार्फत बजारमा आएको हो । उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । सागर गौतमद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । भोगाई र मानिसभित्रको पिडालाई भुल्नको लागी धेरैको यथार्थ...

युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारीमा‘’ सार्वजनिक हेर्नुहोस् भिडियो

युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारीमा‘’ सार्वजनिक हेर्नुहोस् भिडियो
माघ २३, काठमाडौं । गायक युवराज चौलागाईको स्वरको नयाँ गीत ‘मनको सुन्दर फुलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विपिन किरणको शब्द तथा लक्ष्मण श्रेष्ठको संगीतको सो गीत आधुनिक शैलीको छ । विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । गितको एरेन्ज सचिन सिंहल...

प्रमोद खरेलको फिर्ता गर मुटु मेरो भिडियो सार्वजनिक

प्रमोद खरेलको फिर्ता गर मुटु मेरो भिडियो सार्वजनिक
काठमान्डौँ , माघ २३ गायक प्रमोद खरेलको स्वरमा रहेको पछिल्लो गीत फिर्ता मुटु मेरो सार्वजनिक भएको छ । कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रचना रहेको फिर्ता गर मुटु मेरो... लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छन् । पछिल्लो समय मुखियाले म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएकी छिन् । नेपालको पहिलो महिला छायाँकार समेत र...

मोडलिङमा पहिलो पल्ट देखिए सञ्चारकर्मी एवं साहित्यकार राम माया तामाङ “माथि माथी लेकमा हिउँ पर्यो”(भिडियो सहित)

मोडलिङमा पहिलो पल्ट देखिए सञ्चारकर्मी एवं साहित्यकार राम माया तामाङ “माथि माथी लेकमा हिउँ पर्यो”(भिडियो सहित)
गायक उत्सव सुब्बा लामाको "माथि माथी लेकमा हिउँ पर्यो"बोलको गीतमा साहित्यकार एबम सञ्चारकर्मी राममाया पहिलो पल्ट मोडलिङमा देखिएको छ । वाइबाले साहित्यिक कार्यक्रम "सङ्गीत दर्पण"रेडियो राजमार्ग ९२.१ मेगाहर्जबाट साहित्य्क कार्यक्रम बिगत ४ बर्ष देखि सञ्चालन गर्दै आउनु भएको छ । उक्त कार्यक्रम रेडियो लाङटाङ ९०.३ ,र रेडियो नुवाकोट १०६.८ मेगाहर्जमा पनि एकै साथ प्रशारण हुँदै आएको छ । "अहिले पछिल्लो समयमा एउट...

बिग्रिएका बिग्रिएका केटा केटिको संगतमा’ गायक हिमाल के.सी-(भिडियो सहित)

बिग्रिएका बिग्रिएका केटा केटिको संगतमा’ गायक हिमाल के.सी-(भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा दोलखा जिल्लामा जन्मिएर हाल भक्तपुरमा बसोबास गर्दै आएका हिमाल के.सी ले फेरी अर्को एक रोमान्चक गीत बजारमा ल्याएका छन् । उनले यस अगी पनि लोक तथा दोहोरी गीत लगाएत आधुनिक गीतमा पनि आफ्नो कर्णप्रिय आवाज भरिसकेका छन् । अहिले उनले बिन्ध्यबासिनी म्युजिक प्रालि मार्फत "बिग्रिएका केटा केटि" यो गीत बजारमा ल्याएका हुन् । जिउडाल हेर्दा कुनै चलचि...

गायिका इन्दु बाँनियाको ‘राम कसम चटटैका ‘ भिडियो सहित’

गायिका इन्दु बाँनियाको ‘राम कसम चटटैका ‘ भिडियो सहित’
विराटनगर ,माघ २१ । बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका इन्दु बानियाँद्वारा स्वरवद्ध गीत ‘राम कसम चटटै.’ को म्युजिक भिडियो आजबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।मनोजराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायिका इन...

जलजला परियारलाई आर्थिक सहयोग गर्ने क्रम बढ्दै भिडियो सहित

जलजला परियारलाई आर्थिक सहयोग गर्ने क्रम बढ्दै भिडियो सहित
काठमान्डाँै, माघ २१ नेपाली तारा सिजन ३ बाट आफुलाई दर्शक माझ बढ़ि लोकप्रियता अंगालेकी नेपाली र नेपालकै प्यारी स्वरकि धनी होनाहार गायिका जलजला परियार को २ वटा मिर्गाैला ले काम गर्न छाडेर हाल आर्थिक अभावमा काठमान्डौँको टिचिङ हस्पिटलमा उपचारार्थ भएको कुरा नेपाल भित्र वा नेपाल बाहिरका अधिकांश देशमा उनको उपचारमा सहयोग गर्ने क्रम बढ्न थालेको छ । दक्षिण कोरिया स्थित स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाख...

चोली तुनाले संसारै बेग्लै छ भनेर प्रकाश सपुतले करिष्मालाई तानेपछि …….

चोली तुनाले संसारै बेग्लै छ भनेर प्रकाश सपुतले करिष्मालाई तानेपछि …….
काठमान्डाँै , माघ २० नेपाली लोकदोहोरी गितको क्षेत्रमा योग्दान पुयाउनको लागी नयाँ सर्जक तथा प्रतिभावान कलाकारको आगमन निरन्तर रुपमा भैरहेको छ । यसै क्रममा प्रकाश खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले ”को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।नेपाली गाउँघरका मौलिक भाकालाई गितमा समेटने प्रयास गरिएको छ । मायाको अभावमा संसार नै बेग्लै भएको महसुस गायक अविरल सारु मगरले गरेका छन ...

रुदा रुदै तिम्रो शहर ,,,, गित बजार मा भाईरल भए पछि लाखौ नेपाली हरु को आँखा मा आँसु न झरेको

रुदा रुदै तिम्रो शहर ,,,, गित बजार मा भाईरल भए पछि लाखौ नेपाली हरु को आँखा मा आँसु न झरेको
मोहन विरही ,  रितो आत्मा बोकेर र जाने मन कहाँ थियो छोडेर जाने मन............... सानू कहाँ छौ ,रसिलो छ बोलि,गुल्मी जाने हो ज्ञ दर्जन भन्दा बढी उकृस्ट गित हरु मा छोटोसमय मै नेपाली गितसगित को दुनियाँमा लाखौं दर्शक स्रोता को मन मुटु मा बस्न सफल गायक मेसम खाती ले फेरि हजारौं नेपाली प्रदेशी हरु लाई जन्म दिने आमा र आफ्नो घरपरिवार छोडेर जानु परेको कथा बेथ्यालाई सँग आधारित गिती नामक ले लाखै नेपाली प्र...